Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source

नेपालको सपना अधुरै, पेनाल्टीमा उज्वेकिस्तानसँग पराजित

नेपालको सपना अधुरै, पेनाल्टीमा उज्वेकिस्तानसँग पराजित

एएफसी महिला एसियन कप २०२६ मा छनोट हुने नेपालको सपना अधुरै रहेको छ। शनिबार राति भएको रोमाञ्चक फाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको हो...
nagariknews.nagariknetwork.com . ५१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

साम्बाको ह्याट्रिकले नेपाल र उज्वेकिस्तानको खेल पेनाल्टीमा

साम्बाको ह्याट्रिकले नेपाल र उज्वेकिस्तानको खेल पेनाल्टीमा

एएफसी महिला एसियन कप छनोटको फाइनलसरहको निर्णायक खेलमा नेपालले आयोजक उज्वेकिस्तानसँग निर्धारित ९० मिनेटमा ३-३ गोलको रोमाञ्चक बराबरी खेलेको छ। अब खेलको नतिजा पेनाल्टी सुटआउटबाट टुङ्गो लाग्नेछ। ३-१ ...
nagariknews.nagariknetwork.com . ५१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

साम्बाको ह्याट्रिक, नेपाल ३-३ उज्बेकिस्तान

साम्बाको ह्याट्रिक, नेपाल ३-३ उज्बेकिस्तान

एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले खेलमा पुनरागमन गरेको छ। कप्तान सावित्रा भण्डारीले दुई मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपछ...
nagariknews.nagariknetwork.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विवेकशील साझाको कार्यवाहक अध्यक्षमा परियार

विवेकशील साझाको कार्यवाहक अध्यक्षमा परियार

विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले पाएका छन्। अध्यक्ष समीक्षा बाँस्कोटा जर्मनीको भ्रमणमा निस्कने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी परिय...
nagariknews.nagariknetwork.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

साम्बालाई ‘ट्याकल’ महँगो, उज्वेकिस्तान १० खेलाडीमा सीमित

साम्बालाई ‘ट्याकल’ महँगो, उज्वेकिस्तान १० खेलाडीमा सीमित

एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा उज्वेकिस्तान १० खेलाडीमा सीमित भएको छ। नेपाली कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई ट्याकल गरेपछि उज्वेकिस्तानकी खेलाडी एन. एर्गासेभाले रातो कार्ड खाँदै म...
nagariknews.nagariknetwork.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

उज्वेकिस्तानविरुद्ध नेपाल पहिलो हाफमा ३-१ ले पछाडि

उज्वेकिस्तानविरुद्ध नेपाल पहिलो हाफमा ३-१ ले पछाडि

एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली पहिलो हाफमा आयोजक उज्वेकिस्तानसँग ३-१ गोल अन्तरले पछि परेको छ। खेलको २४औं मिनेटमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ग...
nagariknews.nagariknetwork.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

साम्बाको सानदार गोल

साम्बाको सानदार गोल

सुरुवातमै दुई गोल खाएर दबाबमा परेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानविरुद्ध गोल फर्काएको छ। खेलको २४औं मिनेटमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपाललाई सुरुवातमै झट्का, १० मिनेटमै खायो दुई गोल

नेपाललाई सुरुवातमै झट्का, १० मिनेटमै खायो दुई गोल

एएफसी महिला एसियन कप छनोटको निर्णायक तथा अन्तिम खेलमा नेपालले आयोजक उज्वेकिस्तानविरुद्ध सुरुवातमै निराशाजनक प्रदर्शन गरेको छ। खेल सुरु भएको १० मिनेटभित्रै नेपालले दुई गोल खाएको हो। खेलको दोस्रो म...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एमाले: सबै जिल्ला अधिवेशन सम्पन्न, पालिका तहमा ९८ प्रतिशत प्रगति

एमाले: सबै जिल्ला अधिवेशन सम्पन्न, पालिका तहमा ९८ प्रतिशत प्रगति

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रदेश र सबै जिल्ला तहका अधिवेशन सम्पन्न गरेको छ। साथै, स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका, ९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीका अधिवेशन सकिएको पार्टीले जनाएको ...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

उज्वेकिस्तानविरुद्ध यस्तो छ नेपालको प्लेइङ-११

उज्वेकिस्तानविरुद्ध यस्तो छ नेपालको प्लेइङ-११

एएफसी महिला एसियन कप छनोट अन्तर्गत आज हुने निर्णायक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानको सामना गर्दैछ। एसियन कप २०२६ मा स्थान बनाउनका लागि फाइनलसरह मानिएको यो खेलका लागि नेपाली राष्ट्...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर एकको मृत्यु

पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर एकको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिका-११, झिङहाका ५५ वर्षीय बेचन तेलीको शनिबार साँझ करेन्ट लागेर ज्यान गएको हो। इ...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

माओवादी नयाँ क्रान्तिको बाटोमा: उपमहासचिव गजुरेल

माओवादी नयाँ क्रान्तिको बाटोमा: उपमहासचिव गजुरेल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले पार्टीले २१औँ शताब्दीको विशेषतासहितको नयाँ क्रान्तिको बाटो तय गरिरहेको बताएका छन्। उनले जनयुद्धकालीन...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपाली राजनीतिका दुई झगडिया: शेरबहादुर सुनाए गिरिजासँग मेल-बेमेलका किस्सा

नेपाली राजनीतिका दुई झगडिया: शेरबहादुर सुनाए गिरिजासँग मेल-बेमेलका किस्सा

केही दिनअघि मात्रै आफ्नो रिटायरमेन्टबारे जनाउ दिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिवार एक सार्वजनिक मञ्चमा विन्दास मुडमा झुल्किए । जय नेपाल फाउन्डेसनले राष्ट्रिय सभागृहमा स्व. गिरिजाप्...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि पक्राउ पुर्जी जारी गरेपछि सर्लाहीको सदरमुकाम मलंगवामा तनाव बढेको छ। पक्राउ पुर्जीको विरोधमा जसपा सर...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सम्झौताको एक वर्ष अघि नै बन्यो पक्की पुल, बर्खामा रोकिएनन् सवारी

सम्झौताको एक वर्ष अघि नै बन्यो पक्की पुल, बर्खामा रोकिएनन् सवारी

आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ। बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जाड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि पु...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मुस्लिम पर्व मुहर्रममा हिन्दु आस्था

मुस्लिम पर्व मुहर्रममा हिन्दु आस्था

मुस्लिम समुदायको महान पर्व मुहर्रममाथि तराईका हिन्दु समुदायको आस्था बढ्दै जाँदा कपिलवस्तुमा यो पर्व धार्मिक सद्भावको अनुपम उदाहरण बनेको छ। मुस्लिमहरूले आफ्ना धर्मगुरु हजरते इमामे हुसैनको बलिदानको ...
nagariknews.nagariknetwork.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसले भन्यो: हामीले दुवै काँध थाप्दा पनि सरकारले गति लिन सकेन

कांग्रेसले भन्यो: हामीले दुवै काँध थाप्दा पनि सरकारले गति लिन सकेन

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएको छ। पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले सरकारलाई दुवै काँध दिएर...
nagariknews.nagariknetwork.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

शेखरले भने: देउवा जीलगायतका नेताले भोगेका दुखले हामी यहाँ छौँ, गाली गर्नुहुन्न

शेखरले भने: देउवा जीलगायतका नेताले भोगेका दुखले हामी यहाँ छौँ, गाली गर्नुहुन्न

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई गाली नगर्न कार्यकर्तालाई आग्रह गरेका छन्। शनिवार गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीका अवसरमा आयोजित समारोहमा बोल्दै शेखरले यस्तो ...
nagariknews.nagariknetwork.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कुलिङ किर्ते: छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन गर्ने सहमति

कुलिङ किर्ते: छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन गर्ने सहमति

निजामती विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ। शनिवार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग गरेको बैठक...
nagariknews.nagariknetwork.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

महराका ज्वाइँले सहकारी देखाएर खाइदिए १० कट्ठा जग्गा

महराका ज्वाइँले सहकारी देखाएर खाइदिए १० कट्ठा जग्गा

काठमाडौंमा एमए अध्ययनरत छोरीको पढाइ शुल्कबापत तिर्नुपर्ने एक लाख रूपैयाँ तिर्न घोराही–७ की ६२ वर्षीया मूलजिता रोकालाई हम्मे पर्‍यो। कसले देला, एक लाख रूपैयाँ? गाउँमा रहेको १० कट्ठा, आठ धुर जग्गा आम...
nagariknews.nagariknetwork.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.