Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
गोरखापत्र

ऊर्जा मूल्यमा भएको वृद्धिले रुसी अर्थतन्त्रलाई ठूलो राहत

ऊर्जा मूल्यमा भएको वृद्धिले रुसी अर्थतन्त्रलाई ठूलो राहत

काठमाडौं । क्रेमलिनले आधिकारिक रूपमा वर्तमान विश्वव्यापी ऊर्जा संकटले रूसी अर्थतन्त्रका लागि ठूलो लाभ पुऱ्याइरहेको स्वीकार गरेको छ। वास्तवमा कच्चा तेलको बढ्दो मूल्यले राष्ट्रिय कोषलाई सुदृढ बनाइरहे...
aarthiknews.com . ५४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

काठमाडौँ। नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार वि.सं. २०७९ चैत मसान्तअघि खराब वर्गमा ...
aarthiknews.com . ५४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

काठमाडौं। जेनजि २.० ले कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर ध्...
aarthiknews.com . ५४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

संयुक्त राष्ट्रसंघ आवासीय संयोजक र गभर्नर पौडेलबीच शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघ आवासीय संयोजक र गभर्नर पौडेलबीच शिष्टाचार भेट

काठमाडौँ। संयुक्त राष्ट्रसंघ की आवासीय संयोजक लिला पिटर्स याहियाले मंगलबार नेपाल राष्ट्र बैंक का गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेकी छन्। भेटका क्रममा नेपालको वर्तमान आर्थिक अवस...
aarthiknews.com . ५४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कम गुणस्तरको दूध उत्पादन गरेको भन्दै सीताराम गोकुल मिल्क्स बिक्री वितरणमा रोक

कम गुणस्तरको दूध उत्पादन गरेको भन्दै सीताराम गोकुल मिल्क्स बिक्री वितरणमा रोक

काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम गुणस्तरको दूध उत्पादन गरेको भन्दै सीताराम गोकुल मिल्क्स विरुद्ध कारबाही गर्दै बिक्री वितरणमा रोक लगाएको छ। विभागका अनुसार नियमित अनुगमनका क्रमम...
aarthiknews.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

५१ लाख मतको ‘गरुङ्गो वैधता’, सम्हालेर ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुपर्छ : स्वर्णिम वाग्ले

५१ लाख मतको ‘गरुङ्गो वैधता’, सम्हालेर ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् । मंगलबार...
aarthiknews.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?

कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ । आन्दोलनका क्रममा, संघीय संसद भवन, सि...
aarthiknews.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नानो प्रविधिमा आधारित ‘नानो इनरजाइजर’ नेपाली बजारमा लोकप्रिय बन्दै

नानो प्रविधिमा आधारित ‘नानो इनरजाइजर’ नेपाली बजारमा लोकप्रिय बन्दै

काठमाडौं। कोरियाली प्रविधिमा आधारित नानो उत्पादन ‘नानो इनरजाइजर’ नेपाली बजारमा पछिल्ला वर्षहरूमा विस्तारै लोकप्रिय बन्दै गएको छ । कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा उत्पादित उक्त सामग्री...
aarthiknews.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इरान–इजरायल द्वन्द्व: दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

इरान–इजरायल द्वन्द्व: दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई । मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मंगलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसा...
aarthiknews.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मुग्लिन-पोखरा सडक विस्तारः आँबुखैरेनी-जामुने ४१ किमी खण्ड निर्माण सम्पन्न

मुग्लिन-पोखरा सडक विस्तारः आँबुखैरेनी-जामुने ४१ किमी खण्ड निर्माण सम्पन्न

तनहुँ। मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी देखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा भएको छ । निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ । यो सडक बजार क्षेत...
aarthiknews.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जेनजी आन्दोलनबाट प्रभावित निजी क्षेत्रलाई कर छुटदेखि सहुलियत कर्जासम्म, यस्तो छ सरकारको कार्ययोजना

जेनजी आन्दोलनबाट प्रभावित निजी क्षेत्रलाई कर छुटदेखि सहुलियत कर्जासम्म, यस्तो छ सरकारको कार्ययोजना

काठमाडौँ। जेनजी आन्दोलनबाट प्रभावित निजी प्रतिष्ठान, घर तथा व्यवसाय पुनः सञ्चालनमा ल्याउन सरकारले कर छुटदेखि सहुलियत कर्जासम्मका विभिन्न राहत तथा पुनर्निर्माण कार्यक्रम समेटिएको कार्ययोजना अघि सारे...
aarthiknews.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आज पनि हिजोको जस्तै हावाहुरी चल्न सक्छ, सतर्क रहन अनुरोध

आज पनि हिजोको जस्तै हावाहुरी चल्न सक्छ, सतर्क रहन अनुरोध

काठमाडौं । आज मंगलबार पनि अपराह्नपछि देशका केही स्थानहरू हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–द...
aarthiknews.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दार्चुलामा भूकम्प गयाे

दार्चुलामा भूकम्प गयाे

काठमाडौं । दार्चुलामा भूकम्प गएको छ। दार्चुलाको सिटौलालाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मंगलबार बिहान १०ः१२ बजे ४.० म्याग्निच्...
aarthiknews.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिए...
aarthiknews.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको...
aarthiknews.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रत...
aarthiknews.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र ...
aarthiknews.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

शिखर पावरको आईपीओ बाँडफाँड सम्पन्न

शिखर पावरको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । शिखर पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो । कम्...
aarthiknews.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

काठमाडौं । इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा सुनिश्चित गर्न...
aarthiknews.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५,...
aarthiknews.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा, पर्यटक आगमन घट्यो, आधा बुकिङ रद्द

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा, पर्यटक आगमन घट्यो, आधा बुकिङ रद्द

गण्डकी । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ। अमेरिका–इजरायल र इरानबिच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीययाममै पो...
aarthiknews.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.