आउँदा दिनहरु
-
६चैत
-
७चैत
-
९चैतप्रदोष व्रत/विश्व पानी दिवस ३ दिन पछि
-
१०चैतविश्व मौसम विज्ञान दिवस ४ दिन पछि
-
११चैत
-
१२चैतफागु पुर्णिमा (तराइ बिदा) ६ दिन पछि
-
१३चैत
-
१४चैतविश्व रङ्गमञ्च दिवस ८ दिन पछि
-
१५चैतSEE २०८० प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ९ दिन पछि
-
१६चैतSEE २०८०-अनिवार्य नेपाली १० दिन पछि
-
१७चैतविश्व नेवाः दिवस ११ दिन पछि
-
१८चैतSEE २०८०-अनिवार्य गणित १२ दिन पछि
-
१९चैतविश्व मूर्ख दिवस १३ दिन पछि
-
२०चैत
-
२१चैतSEE २०८०-अनिवार्य सामाजिक अध्ययन १५ दिन पछि
-
२२चैतSEE २०८०-ऐच्छिक प्रथम १६ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतविश्व स्वास्थ्य दिवस १९ दिन पछि
-
२६चैत
-
२७चैततेल लगाउने र नीमको पात खाने दिन २१ दिन पछि
-
२९चैत
-
३०चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस २४ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का जात्रा २५ दिन पछि
-
३वैशाखविश्व कला दिवस २७ दिन पछि
-
४वैशाखचैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा २८ दिन पछि
-
५वैशाखश्री राम नवमी व्रत २९ दिन पछि
-
६वैशाखविश्व सम्पदा दिवस ३० दिन पछि
-
७वैशाखकामदा एकादशी व्रत ३१ दिन पछि
-
८वैशाखछन्द दिवस ३२ दिन पछि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत ३३ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस ३४ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस ३७ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३८ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती ३९ दिन पछि
-
१६वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४० दिन पछि
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ४१ दिन पछि
-
१९वैशाख
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
साहित्य / ब्लग
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- तराई होली
- के भन्नु ?
- फागु पूर्णिमा (पहाडी जिल्ला) । पूर्णिमा व्रत । विश्व क्षयरोग दिवस
- Fagu Poornima | Holi | Poornima Vrata | World Tuberculosis Day
- झ्याउकिरी
- उपहार
- Pradosh Vrata । World Water Day
- World Meteorological Day
- विश्व मौसम विज्ञान दिवस
- गाउँ शून्य बन्दैछ
- मान्छेजस्तै भएछौ
- रमदानको महिना शुरू
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- सामाजिक कार्य दिवस
- मन रुन्छ
- सामाजिक कार्य दिवस
- Social Work Day
- सडक गर्जिरहेकाे छ
- दाजुभाइ
- साहारा बनिदिनु
- हजारौं सपना
- DWIT JOB FAIR 2024
- काले भालु
- मेराे समाज
- मेरि आमा
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- फर्के हुन्थ्यो
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- भेटिन्छु
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- त्यो रात
- वीर बलभद्र
- गुइँठे र गुलेली
- Review on ‘City A of Dreams’
- डुबेको बेला
- २०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फुलमाया
- मुटु जलोस भन्दिन
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- चोट लगाएर गयौ
- न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?
- A Book Review on ‘A Widow’s Gift’
- नरुनु है तिमी
- तारा बनिदिनु
- जानी दिनु
- तिमी बाहेक
- किन
- विवाहमा ढिला भईरहेको छ ? विवाह पञ्चमीमा अपनाउनुहोस् यी उपायहरू
विश्व पानी दिवस
जल, पाईन, वाटर, नामपाओ, यी, येँ, कि, अयर लगायत यस्का धेरै नाम छन्, वैज्ञानीकले भने रसायनीक पद्धतीमा यसको कथन गरेका छन् ज्द्दइ भनेँर । आकाशवाट झर्छ वादलमार्फत, खोला खहरामा वग्छ, मुलवाट निस्कन्छ, हिँउवाट पग्लीन्छ, पत्थरको कन्दरावाट रसाँउछ, कल अर्थात हातेपम्पवाट निस्कन्छ, पोखरी अनि कुँवाहरुमा वसिदिन्छ अनि वगिदिन्छ अनि पानीघट्टमा सुसाँउछ, यो हो पानी । पृथ्वीको अधिकांश सतह यसैले बनेको छ, रुखविरुवा, बालीनाली, परेवा देखि अमिवासम्म अनि स्याउ देखि लेउसम्म यसैले वचाएको छ ।
पानी छैन त जिन्दगानी छैन्, यस अदभुत अनि जिवनपर्याय पानीको मानव जिवनसँगको अटुट नातालाई आत्मसाथ गर्दै आज मार्च २२ तारीखका दिन विश्व समुदायले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै अन्तराष्ट्रिय पानी दिवस मनाउदै छ । सन् १९९३ देखि यस दिवसको क्रम शुरु भएको हो ।
गलो लाग्दा देखि हलो लाँउदासम्म अपरिहार्य पानी चाहिने मानव समुदायले पानीको संरक्षण देखि सुरक्षासम्मकालागी के के गरेको छ भन्ने कुराको ईतिवृतान्त वाग्मती लगायत अन्य धेरै नदीहरु अनि तिन्का तटले दिदै आएका छन् । नदीका वगेका पानीहरु हाम्रो फोहोर वोकेर कुद्नकालागी हैनन, प्लाष्टीकले वेरिएको अनि जेलिएको वाग्मती अनि विष्णुमतीका किनारले काठमाडौलाई दशकौँ देखि यहि प्रश्न तेर्साईरहेका छन् । मेची देखि महाकालीसम्म, कोशी देखि रोशी सम्म, बबई देखि तिनाउसम्म, बुढी खोला देखि बुढीगण्डकी सम्म, थाकखोला देखि त्रिशुलीसम्म, एकफेर हेरौँ , हामी कत्तिको सक्षम छौँ त ? पानी जोगाउन् ।
पानी र ईन्धन निकटरुपमा अन्र्तसम्बन्धीत छन् , पानीघट्ट देखि ठूलाठूला जलविधुतसम्म पानीको शक्तिले चलायमान छन् । अर्को तर्फ संसारको कुल ईन्धनको ८ प्रतिशत ईन्धन खपत भने उपभोक्तासमक्ष शुद्ध पिउने पानीलाई पम्प गर्दै विभिन्न पाईप र नलका माध्यमवाट पूर्याउन लाग्ने रहेछ । २१सौँ शताब्दीको संघारसम्म आईपुग्दा पनि शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठूलो चुनौती नै रहेको छ । संसारको दोश्रो जलश्रोतको धनी देश भनि नाम कहलिएको नेपाल अनि जलश्रोतसँगै लुटपुटिएर हुर्केका नेपालीहरु आफ्ना जलका सिर्काहरु प्रति कत्तिका वफादार हुन सकेका छौ, जनता देखि सदनसम्मले पछाडी फर्केर हेर्न पनि जरुरी छ ।
कुरा नदीनाला अनि खहरेको हुँदै गर्दा मौसम अनि वनको पनि आँउछ, आखिर जल अनि मौसमका पहरेदार श्रोततत्व यिनै वन, जगंल, पहाड अनि पहरा त हुन् । घट्दो क्रमका जगंली भुभागहरु, काटिँदा रुख अनि प्लटीगं गर्दै धमाधम विक्रि गर्न तैयार जग्गाहरु भित्र गुम्सिएको प्रकृतीको चित्कार सुन्न पनि आवश्यक छ । आज वढ्दो शहरीकरणका कारण काठमाडौ जहाँका धाराहरु त छन् तर पानी बिलाईसके, सुन्धारामा पानी थापेर खाएका अनि नुहाएका पुस्ताहरुका कथाका सुन्धारा जस्ता लाखौँ धाराहरु त छन् तर पानी कथामा मात्रै छ । घर, शपिगं मल, जग्गा, ठूला वाटाहरुका साथै पानीका श्रोत पनि विकास अनि संरक्षण गर्न जरुरी छ भन्ने कुराको सन्देश आजको दिनले सबैले दिन जरुरी छ । अर्कोतर्फ विश्वब्यापी रुपमा वढ्दो तापक्रम अर्थात ग्लोवल वार्मिगंको असरले गर्दा पग्लिएका हिमाल अनि वढ्दो समुन्द्री सतहले पानी प्रतिको मानव संवेदनशीलताको माग गरेको छ ।
विभिन्न नदीनाला र तिन्का पानी प्रयोगका असमान र अब्यवहारीक सन्धी गरेको नेपालको विभिन्न कालखण्डका नेतृत्वले जल कुटनितीको सिद्धान्त अनि मान्यतालाई आत्मसाथ गर्न जरुरी पनि छ । अबको संसार सुस्तरि पानीमा अड्केको छ, पानी नै अबको विश्वको आवश्यक्ता हो र समुन्द्रको नुनिलो पानीलाई शुद्धिकरण गर्दै प्रयोगमा ल्याउनको साटो नदीनालाका कलकलाँउदा पानीहरुको समुचीत प्रयोग नै किफायती र प्रयोगात्मक रहेको कुरा विकसित देशहरुले बुझिसकेका छन् । नेपाली जलश्रोतहरुनै आँउदा पुस्ताको सम्पती हुन् तर त्यसकालागी हामीले यसको भौतिक, राजनैतिक र जैविक संरक्षण गर्न जरुरी देखिन्छ ।
हिन्दु सस्कारमा पनि त पञ्चतत्वको रुपमा जलतत्वको अत्यन्त महत्वपूर्ण र अदभुत प्रस्तुती रहेको छ । मेलम्चीको पानीको वृतान्त सुन्दासुन्दै दुईवटा पुस्ता सुईँकीसकेपछी नाती पुस्तामा मेलम्चीको नालाहरु राख्न गरिएको कसरतले उडेका धुलोका बादल र खाल्डाका गहिराईले सफा पानीकोे सहज उपलब्धताको कठिनाई ब्याख्या गरेको छ । फोहोर र दुषित पानीले ल्याउने रोगहरुजस्तै जन्डिस, टाईफोईड, झाडापखाला आदीहरु त हामीले भोगेकै हौ ।
आँउदा पुस्तालाई पानीको किफायती प्रयोग, महत्व अनि संरक्षणका पाठहरु सिकाउन जरुरी छ । खुल्ला छाडिएका धारा बन्द गर्नु, चुहावट रोक्नु, असंरक्षीत सिमसारहरुको सुरक्षा गर्नु, बृक्षारोपण गर्नु, भुसंरक्षण गर्नु अनि खोलानालाको सबर्धन गर्नु हाम्रो कर्तब्य हो ।
पर्यायवरण, कृषी, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाजहरु आउन्, जलवाट हुने प्राकृतीक विपत्तिहरु जस्तै वाढी, पहिरो लगायत अन्य कुराहरु घट्दै जाउन । पानी हाम्रो जिवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तब्य दुबै ।
जानौ, बुझौँ र सचेत रहौ । पानी दिवसको मुल मर्म अनुरुप हाम्रो ब्यवहार होस् ।
हाम्रो पात्रोका लागी सुयोग ढकाल ।

Liked by: