आउँदा दिनहरु
-
६चैत
-
७चैत
-
९चैतप्रदोष व्रत/विश्व पानी दिवस ३ दिन पछि
-
१०चैतविश्व मौसम विज्ञान दिवस ४ दिन पछि
-
११चैत
-
१२चैतफागु पुर्णिमा (तराइ बिदा) ६ दिन पछि
-
१३चैत
-
१४चैतविश्व रङ्गमञ्च दिवस ८ दिन पछि
-
१५चैतSEE २०८० प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ९ दिन पछि
-
१६चैतSEE २०८०-अनिवार्य नेपाली १० दिन पछि
-
१७चैतविश्व नेवाः दिवस ११ दिन पछि
-
१८चैतSEE २०८०-अनिवार्य गणित १२ दिन पछि
-
१९चैतविश्व मूर्ख दिवस १३ दिन पछि
-
२०चैत
-
२१चैतSEE २०८०-अनिवार्य सामाजिक अध्ययन १५ दिन पछि
-
२२चैतSEE २०८०-ऐच्छिक प्रथम १६ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतविश्व स्वास्थ्य दिवस १९ दिन पछि
-
२६चैत
-
२७चैततेल लगाउने र नीमको पात खाने दिन २१ दिन पछि
-
२९चैत
-
३०चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस २४ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का जात्रा २५ दिन पछि
-
३वैशाखविश्व कला दिवस २७ दिन पछि
-
४वैशाखचैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा २८ दिन पछि
-
५वैशाखश्री राम नवमी व्रत २९ दिन पछि
-
६वैशाखविश्व सम्पदा दिवस ३० दिन पछि
-
७वैशाखकामदा एकादशी व्रत ३१ दिन पछि
-
८वैशाखछन्द दिवस ३२ दिन पछि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत ३३ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस ३४ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस ३७ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३८ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती ३९ दिन पछि
-
१६वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४० दिन पछि
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ४१ दिन पछि
-
१९वैशाख
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
साहित्य / ब्लग
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- तराई होली
- के भन्नु ?
- फागु पूर्णिमा (पहाडी जिल्ला) । पूर्णिमा व्रत । विश्व क्षयरोग दिवस
- Fagu Poornima | Holi | Poornima Vrata | World Tuberculosis Day
- झ्याउकिरी
- उपहार
- Pradosh Vrata । World Water Day
- World Meteorological Day
- विश्व मौसम विज्ञान दिवस
- गाउँ शून्य बन्दैछ
- मान्छेजस्तै भएछौ
- रमदानको महिना शुरू
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- सामाजिक कार्य दिवस
- मन रुन्छ
- सामाजिक कार्य दिवस
- Social Work Day
- सडक गर्जिरहेकाे छ
- दाजुभाइ
- साहारा बनिदिनु
- हजारौं सपना
- DWIT JOB FAIR 2024
- काले भालु
- मेराे समाज
- मेरि आमा
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- फर्के हुन्थ्यो
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- भेटिन्छु
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- त्यो रात
- वीर बलभद्र
- गुइँठे र गुलेली
- Review on ‘City A of Dreams’
- डुबेको बेला
- २०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फुलमाया
- मुटु जलोस भन्दिन
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- चोट लगाएर गयौ
- न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?
- A Book Review on ‘A Widow’s Gift’
- नरुनु है तिमी
- तारा बनिदिनु
- जानी दिनु
- तिमी बाहेक
- किन
- विवाहमा ढिला भईरहेको छ ? विवाह पञ्चमीमा अपनाउनुहोस् यी उपायहरू
वैशाख शुक्ल प्रतिपदा
विश्व मौसम दिवस | नाला मच्छिन्द्रनाथ रथ यात्रा
ऋतु , हावापानी र तापक्रम समय र स्थान अनुसार फरक फरक हुन्छ, हैन र ?
त्यसैले त हो नि, अहिले यहाँहरुले आफ्नो प्रिय मोबाईल सहयात्रीमा हेर्दै अनि पढदै गर्नुभएको यो दिन विशेष जानकारी आआफ्नो ठाँउको फरक फरक मौसममा पढिरहनुभएको छ ।
मरभुमीको निकट हुनुहुन्छ भने पक्कै पनि गर्मी छ, हिमपात हुने जाडो ठाँउमा या भुमध्य रेखा आसपासमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ त्यही अनुरुपको मौसम अनि आवहवाले यहाँहरुलाई त्यहीअनुसारको अनुभुती गराईरहेको छ, हैन र ? जहाँ हुनुहुन्छ, माथी टाउको उठाएर हेर्नुहोस, खुल्ला आकाशमुनी हुनुहुन्छ । आकाश अनि त्यसको समग्र सौन्दर्यमा वृद्धि गराउने वादलका कुरा गरौ, मौसम अनि जलवायूको निर्धारक र जलको वाहक अनि मौसमको संवाहक वादलको कुरा गरौ । धेरै गीत मात्र नभई एउटा समग्र काब्यनै कालीदासले वादलका वारेमा लेखेका छन्, मेघदुत । मौसम निर्धारक अनि मौसम विज्ञानको अत्यन्त महत्पूर्ण तत्व वादलको यही महत्व अनि मौसमको फेरवदलमा वादलको महत्वलाई दर्शाउदै सन १९६१ देखि हरेक वर्षझै यस वर्ष पनि मौसम विज्ञान वर्ष मनाईदैछ, २३ मार्चका दिन । मौसम पूर्वानुमानमा वादलहरुको भुमिका अतुलनीय छ भने अर्कोतर्फ वर्षाको वृत (वाटर साईकल) अनि समग्र मौसम संरचनामा वादलहरुको ठूलो महत्व हुन्छ, ईतिहास साक्षी छ, वादलले अहिलेसम्म कति कवी, लेखक, कलाकार, संगीतिज्ञ, फोटोग्राफर अनि प्रेमीहरुलाई प्रेरित गरेको छ भन्ने कुराको ।
जस्तो हेर्यो त्यस्तै देखिदिन्छ, कहिले कान्छेको मुख जस्तो, कहिले बन्दुक जस्तो, गाडिजस्तो अनि जनावरजस्तो वादलका टुक्राहरु, पानी वोकेर आकाशमा चलायमान यी प्राकृतीक गाडिहरु जब पहाडसँग टक्कर खान्छन् तब थोपा थोपामा वर्षीन्छ जलका धाराहरु । त्यसैले होला वादल भनेपछी छाताको पनि याद आउने, कि कसो ? यीनै वादलहरुको मौसमसँगको समबन्ध अनि महत्वलाई बुझन्कालागी आजको दिन विश्वभरिका मौसम उत्साही ब्यक्ति, सँघसस्था अनि राष्ट्रहरुले विश्व मौसम विज्ञान दिवस मनाँउदछन् । वादलका स्वरुपहरुको विभिन्न प्रकारका तस्वीरहरु विश्वभरिका फोटोग्राफरले आफ्नो लेन्समा कैद गरेका छन्, त्यस्ता वादलका धेरै तस्वीरको प्रदर्शन आज विश्वभरि धेरै ठूला ठूला शहरहरुमा गरिन्छ ।
वादल कहिले ईन्द्रेणीको रुपमा त कहिले असिनाको कहरमा, कहिले मन्द मन्द पानी त कहिले वाढी अनि चट्याङ्ग, विभिन्न स्वरुपमा हामीमाझ प्रस्तुत हुन्छ । यीनै वादलहरु जो कुनै भीसा या पासपोर्टको विनानै संसारमा खुला विचरण गर्दछन्, तिनै वादलहरुलाई बुझ्न अनि संरक्षण गर्न आजको दिनलाई विशेष श्रृजना गरिएको हो । वादल शितलताको प्रतिक हो, विश्वले आफ्नो सबैभन्दा गर्मी पाँच वर्ष र अहिलेसम्मकै अत्याधीक तापक्रम सन् २०१५ देखि २०१६ मा अनुभव गरेको छ, वढ्दो तापक्रमले पृथ्वीको जिवनयापनमा हुने कठिनाई र तापक्रम नियन्त्रणमा वादलको महत्वलाई आज संवेदनशीलरुपमा हेर्न जरुरी छ ।
वादलहरु, पहाडहरु, वृक्षहरु, हरियाली अनि जलाशयको सम्र्बधनका कुराहरु पनि साथसाथै आँउछन्, आउनुहोस वादल अनि वादलसँग समबन्ध राख्ने सहयात्रीहरु सबैको सरंक्षणकालागी सबैजना लागीपरौँ । नेपाल अनि नेपालीहरु यस कुरामा सबैभन्दा संवेदनशील हुन जरुरी छ किनभने हामी विश्वको शीर हौ, सगरमाथाले शुशोभीत हाम्रो भुमी सदासर्वदा यी जिवनपर्याय वादलहरुको क्रिडास्थल बनिरहोस् । बादलुको घुम्टोले हाम्रो शहर छोपीरहोस्, तिम्रो शहर छोपीरहोस् ।
जय होस्
-----
नाला मच्छिन्द्रनाथ रथ यात्रा
उपत्यकामा चार वटा मच्छिन्द्रनाथ छन्। त्यसमध्य नाला मच्छिन्द्रनाथ पनि सेतो मच्छिन्द्रनाथ हो। आजको दिन सृष्टिकान्ता लोकेश्वरको प्रतिमालाई खटमा राखी नालाका मन्दिर र टोलहरूमा परिक्रमा गराएपछि जात्रा समापन हुनेगर्दछ। यसरी त्यो प्रतिमाको खटयात्रा गर्नुअघि त्यसको पूजाआजा गरी त्यसलाई गरगहना लगाइदिने चलन पनि छ। काभ्रे जिल्लाको नालाका नेवार समुदायले यस जात्रालाई विशेष उत्साहका साथ मनाउने गरेका छन्।
हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: