Ganga Saptami | गङ्गा सप्तमी | २०७६ वैशाख २८ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Apr/May 2019
२०७६ वैशाख
२८
शनिवार
May 11, 2019
सप्तमी
गङ्गा सप्तमी ( Ganga Saptami )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

गङ्गा सप्तमी





हिन्दुहरुको आस्थाको केन्द्र भनेर "गङ्गा नदि"लाई मानिन्छ। धेरै धर्मग्रन्थहरुमा गङ्गाको महत्वको वर्णन गरेको पाइन्छ। पवित्रताको अस्तित्व रहेको गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरुमाझ भावनात्मक आस्था रहने गरेको छ।  गङ्गा सप्तमीलाई धेरै स्थानहरुमा गङ्गा जयन्ती भनेर पनि मनाउने गरिन्छ।

गङ्गा उत्पत्तिको विषयमा वैदिक सनातन संस्कारमा विभिन्न कथनहरु भेटिन्छन्।

आजको दिन अर्थात वैशाख शुक्ल सप्तमीको दिन गङ्गाको पुनर्जन्म भएको तिथी मानिन्छ। आजको दिन गङ्गामा डुबुल्की लगाउने मनुष्यहरुको सबै पाप हट्ने र ति मनुष्यहरुलाई मोक्ष प्राप्त हुने मान्यता रही आएको छ। आज यदि गङ्गा स्नान गर्न असमर्थ भएमा घरमा भएको गङ्गाजललाई आफुले नुहाउने पानीमा हालेर श्रद्धासहित नुहाए पुण्य प्राप्त हुने मान्यता रहेको छ। आज विशेष गङ्गा मन्दिरहरुमा श्रद्धापुर्वक पुजा आराधना गरिन्छ।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.