आउँदा दिनहरु
-
१४चैत
-
१५चैत
-
१६चैत
-
१७चैत
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत ५ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस १० दिन पछि
-
२६चैतकामदा एकादशी व्रत १२ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत १४ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस १५ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा १८ दिन पछि
-
२वैशाखविश्व कला दिवस १९ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती २० दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस २२ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत २४ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस २५ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस २६ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस २७ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३० दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ३१ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ३२ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ३३ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ३४ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ३५ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ३७ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ३९ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ४० दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ४१ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४२ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ४३ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस ४५ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ४९ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
राशीफल
साहित्य / ब्लग
- हरियाली मन पर्छ
- घोडे जात्रा | विश्व नेवा: दिवस
- Ghode Jaatra | World Newah Day
- कलेजको बिदाइ
- Matsya Jayanti Vrata | Matsyanarayan Mela | World Autism Awareness Day
- मत्स्य जयन्ती व्रत | मत्स्यनारायण मेला | विश्व अटिजम जागरुकता दिवस
- विश्व रङ्गमञ्च दिवस | SEE २०८१-ऐच्छिक प्रथम | प्रदोष व्रत
- World theatre day | SEE 2081-Optional First | Pradosh Vrata
- SEE 2081-Compulsory Social Studies
- Tel Lagaune Ra Nimko Pat Khane Din | Astrologer Day
- आँखाको गहिराइमा हराएर
- तेल लगाउने र नीमको पात खाने दिन | ज्योतिष दिवस
- SEE 2081 – Optional Second Subject
- SEE २०८१ - ऐच्छिक द्वितिय
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
विश्व नर्स दिवस

आजभन्दा १९७ वर्ष पूर्वको समयमा लिएर जान चाहयौ, कुरो हो सन् १८२० मे १२ का दिन ईटाली भन्ने देशको फ्लोरेन्स भन्ने शहरको । आधुनीक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात नेपालीमा स्वास्थ्य परिचारीका पेशाको शुरुवात गर्ने अनि नयाँ उचाई थप्ने महान फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवसरमा आज विश्वले अन्तराष्ट्रिय नर्स दिवस मनाँउदैछ ।
फ्लोरेन्स लाई ए लेडी विथ ए ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात टुकी या भनौ लालटिन बोकेकी महिला । उतिबेला यूरोपमा क्रिमेन यूद्ध चलिरहँदा घाईते सैनिकहरुको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरुले उन्लाई सम्मानकासाथ लेडी विथ ए ल्याम्प भनेका हुन् ।
रातीको समयमा टुकी वालेर पनि सम्पूर्ण विरामीहरु भएका ठाँउमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटएगंलले बेलायतको लडंन स्थीत थोमस हस्पीटलमा संसारकै पहिलो निजी नर्सिगं स्कूल स्थापना पनि गरेकी छिन जुन गैरनाफामुलक ढंगमा अझै सम्म संचालनमा छ ।
सन् १८२० जब फ्लोरेन्स को जन्म भएको थियो तब बेलायत जस्तो समृद्ध देशमा पनि स्टीम ईन्जिन रेल आविष्कार भएकै थिएन्, उनी जन्मीएकी १० वर्ष पछी मात्र बेलायतले आफ्नो पहिलो स्टीम ईन्जीन रेल सञ्चालनमा ल्याएको ईतिहासले वताँउदछ । तथापि उनीले संसारवाट विदा लिँदा सन् १९१० मा चाँही संसारमा रेल, विजुली, कार अनि प्लेनको शुरुवात भईसकेको थियो । फ्लोरेन्सले एउटा यूगान्तकारी परिवर्तन देखेको र गरेको मान्ने ब्यक्तिहरु संसारमा धेरै छन् ।
त्यतीबेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भनेँ अस्पतालमा सरसफाईका कुराहरुमा उत्ति ध्यान दिईदैनथियो भनेँ स्वास्थ्य सेवीहरु पनि विरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञनै थिए । तसर्थ फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि विरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रुपमा आधुनिक नर्सिगं पेशालाई ल्याएकी हुन् ।
फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे १२ मा विश्वले नर्स दिवस मनाउँदछ । नर्स पेशालाई गएको शताब्दिबाट संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेको छन् ।
सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आँउछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ, हैन त ?
विश्वले फ्लोरेन्सको योगदानका वारेमा चर्चा गरिरहँदा आउनुहोस हामी एकैछिन रुमलिऔ, नेपालको नर्सिग ईतिहासमा , हुन्न र ?
नेपालमा नर्सिगंको संक्षीप्त ईतिहास
नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्नसक्ने ब्यत्तिहरु मात्रै थिए, विर अस्पतालको ईतिहास पल्टाउदा उतिवेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वंले गर्ने गर्दथे । नर्सिगंको नेपाली ईतिहास विसं २०१३ वाट शुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरुले औपचारीक रुपमा नर्सिगंको तालिम लिएका थिए, राणा शाषनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्यउपचार अनि नसिंगको महत्व चालपाएर नेपालमा नर्सिगको शुरुवात भएको विश्वास गरिन्छ, राणाकालको क्रममा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ । त्यसपछी क्रमश नेपाली महिलाहरु भारतमा ४ वर्ष ९ महिने लामो नर्सिंग कोर्स गरेर आउने चलन वढेको पाईन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लीनीकहरुमा नर्सहरुको उपस्थिती बाक्लै देख्न सकिन्छ, शहर शहरमा नर्सिंग कलेजहरु खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिंग प्रतिको आकर्षण वढ्दै गईरहेको छ । नर्सिगको अचम्मको कुरा के छ भनेँ यो ब्यवसायमा पुरुषहरु नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिंग कलेजहरुले पुरुषहरुलाई पनि नर्सिग तालिम दिएकोमा पछी गएर पुरुषहरु यस ब्यवसायमा उत्ति आकर्षित नभएको पाईन्छ । शायद माया, स्नेह अनि ममतामयी यो ब्यवसायमा महिलाको मधुर उपस्थितीनै अत्यूक्तम लागेको हुनसक्छ ।
नर्सिङ पेशाको सबैभन्दा ठूलो पदवी चाँही फ्लोरेन्स नाईटएगंल मेडल लाई मानिन्छ, यसअर्थमा फ्लोरेन्स नाईटएगंल हरेक नर्सको प्रेरणाकी श्रोत पनि हुन् ।
अर्कोतर्फ फ्लोरेन्सले नर्सिगं को थालना गरेपछी सुस्तरि विश्वमा नारी अधिकार र समानताका आवाजहरु उठेका हुन् । तत्कालीन वेलायतको उपनिवेश भारत सम्म पनि फ्लोरेन्सको योगदान अनि नारी समानता उन्मुख लहरहरु आएका हुन् । यसैक्रमका साथ वेलायतमा अझ प्रभावकारी स्वास्थ्य सेवा, भारतमा भोकमारी हटाउने लहर, देहब्यापारमा लागेका महिलाहरुमाथीको हिंसा उपर प्रश्च चिह्न र पेशागत समानताका कुराहरु उठ्न थालेका हुन् । फ्लोरेन्स एउटी समाजसेवी मात्र नभएर गज्जबकी लेखिका पनि हुन्, उनले मेडिकल उपचार पद्धतीका वारेमा लेखेकी पुस्तकहरु यति सरल अग्रेजी भाषा र चित्रले प्रष्ट पारीएको छ कि जोकोहीले सजिलै बुझ्न सक्दछन् ।
नेपालमा पनि नर्स अध्यन गर्ने अनि कार्य गर्ने पेशाकर्मी दिदिवहिनीहरुको सँख्या बढ्दो छ, विरामीको सेवा अनि उपचारमा फ्लोरेन्सका पथहरुलाई हामीले कत्तिको आत्मसाथ गर्न सकेका छौ त ? विचार गर्न जरुरी छ ।
कुना कन्दरा अनि असाक्षरताले ग्रसित हाम्रो देशमा मेडीकल कुराहरु अनि ज्ञान सबैमा छैन्, कोही विरामीले केही कुरा बुझेन या कुरुवाले केही कुरा बुझेनन भनेँ हामीमा पूनः स्पष्टसंग बुझाउन सक्ने धैर्यता कत्तिको छ ? पिडाले छिया छिया भएका विरामी र कुरुवालाई हाम्रा नर्सहरुले कत्तिको मिठो बोली बोलेर कुरा गर्दछन्, यी सम्पूर्ण कुराहरुमा सुधार हुँदै जाओस् ।
क्रिमीया यूद्धमा एकजना घाइते सैनिकले नाईटएंगलको बारेमा कविता लेखेका थिए, आजको यस दिन विशेष साम्रगीको विट मार्न अघि त्यो कविता अनि त्यसको सरल नेपाली रुपान्तरण, केवल यहाँका लागिः
Lo! in that house of misery
A lady with a lamp I see
Pass through the glimmering gloom,
And flit from room to room
त्यस दर्दनाक र पिडाभरिएका घरभित्र
टुकी समातेकी एकजना महिला म देख्दथेँ
चित्कार भित्रका वेदना सुन्दै र माया बाँढदै
हरेक कोठा कोठा उनि सहृदय पुग्दथिन्
----
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: