आउँदा दिनहरु
-
२१मंसिर
-
२२मंसिर
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस २ दिन पछि
-
२४मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ३ दिन पछि
-
२५मंसिर
-
२६मंसिर
-
१पुषधनु संक्रान्ति १० दिन पछि
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ११ दिन पछि
-
६पुष
-
९पुषक्रिसमस-डे ( इसाई धर्मावलम्वीलाइ मात्र ) १८ दिन पछि
-
१०पुषखण्डग्रास सुर्यग्रहण १९ दिन पछि
-
११पुषतोल ल्होसार २० दिन पछि
-
१५पुषतमु ल्होसार/तमु ल्होछार २४ दिन पछि
-
१६पुषराष्ट्रिय मेलमिलाप दिवस/सन् २०२० प्रारम्भ २५ दिन पछि
-
१७पुषराष्ट्रिय पोशाक दिवस २६ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती २९ दिन पछि
-
२१पुषपुत्रदा एकादशी व्रत ३० दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ३३ दिन पछि
-
२५पुषस्वस्थानी व्रत प्रारम्भ/ माघ स्नान सुरु ३४ दिन पछि
-
२७पुषपृथ्वी जयन्ती / राष्ट्रिय एकता दिवस ३६ दिन पछि
-
२९पुषमंगलचौथी व्रत ३८ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ४० दिन पछि
-
६माघषट्तिला एकादशी व्रत ४४ दिन पछि
-
९माघसशस्त्र प्रहरी दिवस ४७ दिन पछि
-
११माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ४९ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५० दिन पछि
-
१३माघविश्व कुष्ठरोग दिवस ५१ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ५३ दिन पछि
-
१६माघवसन्तपञ्चमी व्रत/शहीद दिवस ५४ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५७ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५९ दिन पछि
-
२२माघभीमा एकादशी व्रत ६० दिन पछि
-
२५माघपशुपतिनाथको छाया दर्शन ६३ दिन पछि
-
२६माघ
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६६ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ६८ दिन पछि
-
२फागुनप्रणय दिवस ६९ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/विजया एकादशी व्रत ७४ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ७५ दिन पछि
ब्लग / साहित्य
- अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
- नेपाल टेलिकम १३औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर
- विवाह पञ्चमी | षडानन्द जयन्ती | विश्व एड्स दिवस
- धनलक्ष्मी योग कसरी बन्दछ ?
- गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक
- दोस्रो ‘सुर्य इन्टरनेसनल अवार्ड’ २०१९ सम्पन्न
- लठुवा रहेछौ
- आमा त होनी !!
- बाच्न कठिन हुदैछ
- मोक्षदा एकादशी व्रत
- सोनाम ल्होसार
- दिन विशेष अडियो सामाग्री सुन्न पाउँदा निक्कै खुशी हुन्छु : सुरेश कुमार
- "डिजिटल मिडिया And Its Future" विषयमा छलफल
- बाला चर्तुदशी | शतबीज छर्ने | अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
- दोश्रो सुर्य इन्टरनेशनल अवार्ड आज टोकियोमा हुँदै
- उत्पत्तिका एकादशी व्रत
- डार्क थिम निक्कै मन पर्छ : बसन्त थारु (हाम्रो पात्रो प्रयोगकर्ता)
- विश्व टेलिभिजन दिवस | विश्व दर्शनशास्त्र दिवस
- के हो शनिग्रह, साढ़ेसाती र अढैया ?
- कसले के पाउँछ ?
- सपनाहरु साकार हुदैन
- हतियार मुस्कान छ
- "द भ्वाइस अफ नेपाल -२" छान्न भोटिङ खुला !
- आद्यजगद्गुरु श्रीनिम्बार्काचार्य जयन्ती विशेष
- गुरु नानक जयन्ती | विश्व निमोनिया दिवस
- ‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१९ का उत्कृष्ट ३ (भोटिंग खुल्ला)
- प्रेमगीत ३ को आकर्षक मोसन टिजर सार्वजनिक
- हरिबोधिनी एकादशी | तुलसी विवाह विधि र विशेषता | विश्व रेडियोग्राफी दिवस
- भूलेको छैन आमा
- देख्न पाइयो
- फुललाई चुडाए
- कुष्मान्ड नवमी
- रविसप्तमी
- आमालाई चिठ्ठी: राजन कोइराला
- तिहार २०७६ को शुभ साइतहरु
- उदाउँदो प्रविधिमा नेपालको भविष्य : युवा वैज्ञानिक विशेष खनाल
- एन आई सी एशिया बैंक र समितिभेज हस्पिटल, थाइल्याण्डबीच सम्झौता
- मेरो मन
- आधार छैन
- ऋण आएको हो
- बडा दशैंको विशेष स्टिकर तथा थिमहरु "हाम्रो किबोर्डमा"..कसरी गर्ने प्रयोग?
- पशुबलि महा अपराध
- सपनाको अर्थ
- उराठ लाग्छ दशैं
- यो दशैं
- विदेशमा रहेका नेपालीहरूको लागि टीकाको साइत
- एन आई सी एशिया बैंकका खातावालाहरुलाई बैंकको बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी
- एक्लो बनायो
- रामको भक्त
- झुण्डहरूको देश
- विश्वास लाग्दैन
- बडादशैँको शुभ साहितहरू
- रत्न के हो र यो किन धारण गरिन्छ ?
- लुकिछिपी
- तिम्रो बोली पठाउनु
- गलत लगाउछौ
- एन आई सी एशिया बैंक लि.को ATM सेवा पुनः सुचारु
- Texas Management and IT Fair 2019
- भेदभाव समाज
- जात
- सम्पूर्ण भक्तजनहरुमा सादर आमन्त्रण
द्वितीया
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस

अन्तर्राष्ट्रिय स्तरमा विकास लक्ष्यहरू हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। पछिल्लो १५ वर्षमा, विश्व समुदायले विज्ञानमा महिलाहरूको उत्साहपूर्ण संलग्नता गराउन प्रयासरत छ। यद्यपि महिला अथवा केटीहरु विज्ञानमा पूर्णतया आफ्नो सहभागिता जनाउन असक्षम भएको देखिन्छ। अहिलेको अवस्थामा विश्वभरका वैज्ञानिक रिसर्च गर्ने व्यक्तिहरुमा ३० प्रतिशत भन्दा कम महिलाहरूको संलग्नता भएको पाइएको छ। यो आकडा पुरुषको तुलनामा निक्कै कम हो।
अहिले अध्यनकै क्रममा रहेका छोरी मान्छेहरुमा पनि आफ्नो उच्च शिक्षामा विज्ञान बिषय रोजेर अघि बढ्ने उत्साह पनि देखिएको छैन। बिज्ञहरुको अनुसार हाम्रो समाजमा लामो समय अघि देखि रहेको लैङ्गिक असमानता कै कारण महिलालाई अहिलेको बैज्ञानिक युगमा पनि विज्ञान तर्फ कुनै आकर्षण नभएको हुनसक्ने अनुमान गरिएको छ। हामि महिलाको सशक्तिकरण, महिलाको सहभागिताको बारेमा थुप्रै कुराकानी गर्छौ। महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ। तर, दिन प्रतिदिन बिज्ञानको महत्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरु बिज्ञानमै पछाडी रहे भने, आउदो समयमा के महिला सशक्तिकरण सम्भव छ त ? हामि मध्य धेरैले यो कुरा सोचेका छैनौ होला। त्यसैकारण हरेक बर्षको फेब्रअरी ११ का दिन संयुक्त राष्ट्र संघले यो चिन्ताको बिषयमा प्रकास पार्न आजको दिन मनाउने गरेको छ।
महिलाहरुको बिज्ञानमा समान पहुच र उत्साहजनक उपस्थितिले मात्र महिला र पुरुष बीचको असमानताको अन्तरलाई घटाउन सक्छ। हामि अहिले भ्यालेन्टाइन सप्ताहमा छौ, यस बेला पुरुष मित्रहरुले आफ्नो प्रिय महिला मित्रहरुलाई थुप्रै तरिकाले सम्मान र माया प्रदान गरिनै रहेको छौ। यसै सप्ताहमा परेको आजको दिनले पुरुष मित्रहरुलाई आफ्नो प्रिय महिला मित्रको बिज्ञानसंगको संलग्नता र सहभागिता के कस्तो छ र कसरि सुधार्न सकिन्छ भनि सोच्ने मौका दिएको छ। आजको दिनको महत्व विश्वभरिको महिलाले बुझ्न जरुरी छ।

Liked by: