आउँदा दिनहरु
-
३०चैत
-
३१चैत
-
१वैशाख
-
२वैशाखगौरी व्रत ३ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ६ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ९ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस १० दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस १२ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस १४ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस १६ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस १७ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस १९ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस २१ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत २२ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस २४ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत २५ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २६ दिन पछि
-
२६वैशाखकानुन दिवस २७ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २९ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती ३२ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत ३६ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३८ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ४१ दिन पछि
-
११जेठनृसिंह जयन्ती ४३ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४५ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ४६ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४७ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४८ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ५० दिन पछि
साहित्य / ब्लग
- Tel Lagaune ra Nimko paat khane din
- तेल लगाउने र नीमको पात खाने दिन
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- Pahachahre
- नयाँ वर्ष २०७८ | बिस्का: जात्रा | मेष संक्रान्ति
- वार्षिक राशिफल २०७८
- Papmochani Ekadashi
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- International Day of sports for Development and Peace
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- श्री राम नवमी व्रत | छन्द दिवस
- चैते दशैं
- विश्व सम्पदा दिवस
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- शून्यता
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- उ पुरुष
- प्रेमको अनुभूति
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- बताउन सकेन
- सम्झौतामा आयौ
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
Trayodashi
विश्व दूरसञ्चार दिवस् / विश्व उच्च रक्तचाप दिवस्

ल है आज त लामै कुरा हुने भयो हाम्रो , आउनुहोस आज कुरा गरौँ अर्को अत्यन्त महत्वपूर्ण दिवसको जून विश्व समुदायले हरेक वर्षको मे १७ तारिखकै दिन साँचेर राखेर मनाँउदछ । विश्व उच्च रक्तचाप दिवस्, सामान्य तया हाई ब्लडप्रेशर भन्छौ हामी जसले धेरै जनाको शरीरमा धेरै खती गरेको छ विश्वभरि नै ।
हेल्लो हेल्लो, आउनुहोस् आजको कुराकानी हेल्लोबाटै शुरु गरौँ, हुन्न र ? अहिलेको विश्वमा सबैभ्न्दा वढी बोदिने शब्द हो, हेल्लो । के गाँउ, के शहर ? सबैतीर हेल्लो नबोल्ने कोही छैन्, हेल्लो आजको नारा हो ।
फोन अर्थात् दूराभाष यन्त्रको आविष्कारसँगसँगै हेल्लो शब्दले एउटा विश्वब्यापी आकार पायो अनि सबैतीर गुञ्जीयो हेल्लो, के छ ? हेल्लो नमस्ते, सञ्चै आदि ईत्यादि हेल्लोका त्यान्द्राम्यान्द्राहरु ।
फोन अथवा दुरसञ्चारको गहकीलो साधन्, कर्णफुसफुस, फोनबाजा या अन्य धेरै नामले हामीले भन्दछौ नि । हो यसै फोनका जन्मदाता वैज्ञानीक ग्राहम बेल हुन तथापि हेल्लो शब्दको आविष्कार या शुरुवातको श्रेय भने अर्का महान वैज्ञानीक थोमस एडिसनलाई जान्छ भन्ने तर्कहरु छन् । अब गएको शताब्दीको कुरा न हो, कतिले भने ग्राहमबेल की प्रेमीकाको नाम हेल्लो भएकाले उन्ले यस नामलाई फोनको संबोधन मार्फत संसारभरि अमर बनाउन हल्लो नामको प्रयोग गरेको बताँउदछछन् । कुरा जे होस् तर आजको यूग मोबाईल फोन, इन्टरनेट अनि अन्य सञ्चारका साधनहरुको यूग हो जहाँ एउटा क्लीकमा संसार उपलब्ध छ ।
चलचीत्र देखी गीतसम्म, खाना देखि कपडासम्म अनि संसारका कुनै पनि कुनाका मान्छे या विषयसँग ईन्टरनेटले क्षणभरमै साक्षात्कार र वार्तालाप गराईदिन्छ । पुराणहरुमा कल्प वृक्षको अवधारणा छ, यस्तो वृक्ष जस्ले हरेक मनोकामना पूर्ण गरिदिन्छ त्यसलाई कल्प वृक्ष भनिन्छ । यसअर्थमा सञ्चारको यूगले पनि ईन्टरनेट रुपी कल्पवृक्ष पाएको छ अनि विभिन्न ग्याजेटहरु प्रयोगले हामी स्वतन्त्र ईन्टरनेट संसारमा विचरण गर्दछौ, हैन त ? दुरसञ्चार अर्थात परपरसम्म सञ्चार गर्ने प्रवीधीको यो यूगान्तकारी परिवर्तन १९औँ शताब्दीको अन्त्यवाट अझ धेरै प्रगतीउन्मुख भएको हो । नत्र हाम्रै समाजमा शनिवारको दिन एकफेर एक कल फोन गर्न पालो कुरेर बस्ने, मान्छे बोलाउन पर्ने अनि महिनौ लगाएर डाँकसेवा मार्फत, हुलाक मार्फत चिठि पठाएका, आकाशवाणी मार्फत सन्देश पठाएका र पाएका पुस्ताहरु जिवितै छन् । उत्ति पुराना कुरा पनि पल्टाउन पर्दैन किनभने सामान्य मोवाईलको सिम लिन रातभरि जाग्राम बसेका हामीमध्य धेरै छौ र धेरै पछीसम्म पनि मोबाईलको रोमीगं शुल्क बहन गर्नपथ्र्यो यदि एक क्षेत्रको मोवाईल अर्को क्षेत्रका लगिएमा । थोरै नेपाली दुरसञ्चार ईतिहासका पानाहरु प्रस्तुत गर्न चाहयौः
सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाईन जोडिएको मा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाईन जडान गरिएको थियो । सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालिन राणा परिवारले प्रयोग गर्ने गरी १०० लाईन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो , यी फोनहरु शाषक वर्गकालागी मात्र उपलब्ध थियो ।
सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाईन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो । त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो । सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो । १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । १९९७ मा विरगंज(रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिधा सम्पर्क जोडियो । सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो । २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो । नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । त्यसपछिका उपलब्धीहरु त नयाँ पुस्ताले पनि गवाही दिन सक्छ ।
तर सुस्तरि हाम्रा पुस्ताहरु मोवाईल, ईन्टरनेट, फेसबुक, यूट्यूब लगायत अन्य प्रविधी र दुरसञ्चारका किर्तिमानी आयामसँग लुटपुटिँदै हुर्कदै छन् । विश्व समुदायले दुरसञ्चारका यस्तै प्रविधीका विकाससँगै आएका चुनौती र अवसरहरुलाई केलाँउदै मानव विकासका श्रृख्लाको फेरिहिस्त आज वर्णन गर्दछ, विश्व दुरसञ्चार दिवस र सूचना प्रविधी समाज दिवस मार्फत् ।
सञ्चार प्रविधिबारे नागरिकहरुलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइदैछ । नेपालमा समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरुको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ ।
हरेक कुराका आफ्नै सकारात्मक अनि नकारात्मक पक्षहरु हुन्छन् । समुन्द्र पारिबाट हरेक दिन फोनमा कुरा गरेपनि घरको तिर्सना उत्तिकै हुनेगर्दछ, बिरामी पर्दा फोन या भिडियो मार्फत स्नेहमयी आवाज भन्दा न्यानो हातको स्पर्शको महत्व धेरै हुन्छ, मानव स्वभावले नै स्पर्श अनि निकटताको पेरिफेरिमा रहेको छ, भौतीक उपस्थितीलाई भने दुरसञ्चारका आयामहरुले प्रतिस्थापित गर्न सक्दैनन् । आँउदा पुस्ताहरु खेल मैदानको खेल भन्दा मोबाईल गेम र भिडियोमानै धेरै ब्यस्त त भएका छैनन ? फेसबुकमा जन्मदिनको ओहीरो लाग्दा जन्म दिनकै दिन भेटेर अगांलो हालेर शुभकामना दिने मान्छे कत्तिका छन् ? यर्थाथ र भर्चुअल कुराहरु विचको समबन्ध बुझ्न जरुरी छ, ईन्टरनेटमा च्याट भएकै हिसाबले फोटो हेरेकै भरमा प्रेममा पर्नु नराम्रो त हैन तर देख्दै नदेखि क्यामराको लेन्स र इन्टरनेटको प्रतीलीपीहरुमा विश्वास गर्नु कत्तिको सान्दर्भिक छ, अन्वेषण जरुरी छ ।
दुरसञ्चार दिवसले मानवताका यी आयामहरु पहिचान गरोस् । समाजलाई गज्जबको च्याट गर्ने हैन सहृदय बोल्न सक्ने मान्छेको पनि उत्तिकै खाँचो छ, पोष्ट शेयर मात्र हैन पिडा र खुशी शेयर गर्ने मित्रको खाँचो छ नि फेसबुक या यूट्यूबका पेज मात्र नभई सबैजना बसेर चिया खाने र गफ गर्ने पाटीहरु पनि चाहिएको छ ।
दुरसञ्चारले निकट समबन्धहरुको अवहेलना र आत्मियताको हत्या नगरोस् । यसको सही प्रयोग अनि सिमाहरु सबैलाई थाहा होस् । दिनभरिमा हाम्रा फोनहरु कैयन पटक बज्नेछन्, हरेक पल्ट सुख्खद खबर पाईयोस्, आशाको सञ्चार होस् । नयाँ पुस्ताले मोवाईल र कम्प्यूटर स्क्रीन वाहिरका संसार देखुन र बुझुन । ग्राफिक्स भित्रका गहिराकुराहरुका साथै खेतका गह्रा, वास्तविक खेल, दौड, समाज अनि मान्छेको माया बुझुन है ।
दुरसञ्चार दिवस अनि सूचना प्रविधी समाज दिवसको शुभकामना !
-----------------------
ल है आज त लामै कुरा हुने भयो हाम्रो , आउनुहोस आज कुरा गरौँ अर्को अत्यन्त महत्वपूर्ण दिवसको जून विश्व समुदायले हरेक वर्षको मे १७ तारिखकै दिन साँचेर राखेर मनाँउदछ । विश्व उच्च रक्तचाप दिवस्, सामान्य तया हाई ब्लडप्रेशर भन्छौ हामी जसले धेरै जनाको शरीरमा धेरै खती गरेको छ विश्वभरि नै ।
उच्च रक्तचापलाई हाईपरटेन्सन पनि भनिन्छ, सन् २००५ वाट यस दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जिवनशैली, प्याकेटका खानेकुरा, प्रशोधीत पदार्थ, ब्यस्त जिवनशैली अनि चाहनाहरुको गुणन गर्ने र नचाँहीदो सम्पती र प्रगतीको प्रतिस्पर्धाले मानिसलाई हाईपरटेन्सीभ वनाँउदैछ । हामीसबै सतर्क हुन जरुरी छ ।
हरेक दिन मधुशालामा छिर्न सक्ने मान्छेले विहान उठेर केही दैनिक ब्यायाम गर्न भ्याँउदैन, साना ठूला सबैलाई सामान्य घरको खानेकुरा भन्दा वाहिरका खानेकुराहरु र प्याकेटका कुराहरुमा रस पसेको छ अनि मनभित्र छँदै छ, जीवनमा नचाँहीदा तनावहरु । हामीसबै हाईपरटेन्सनको जोखिममा छौ ।
हाईपर टेन्सन आधुनिक समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो , ध्यान पूर्याउन जरुरी छ । पाउने र गुमाउने होडवाजीमा जीवन बाँच्न विर्सिएका यी पुस्ताहरुमा शान्ती अनि समानताको एउटा मोडको खाँचो छ । ब्लडप्रेशरलाई ठिक ठाँउमा राख्न जरुरी छ, सामान्यतया माथिल्लो प्रेशर अर्थात सिस्टोलिक १२० र तल्लो डायस्टोलिक ८० हुने गर्दछ । आजको दिन थोरै समय निकालेर एकफेर ब्लडप्रेशर जचाँउने पो हो कि ? स्मरण रहोस हृदय रोगका कारक तत्वहरुमा रक्तचाप उच्च हुनु महत्वपूर्ण र भयानक कारण हो । यसका कारण मृगौलाका रोगहरु, थाईरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरु पनि लाग्दछन् ।
ओखतीको सेवन र डाक्टरकोमा वर्षभरि धाउनुको साटो समय समयमा आँफै शरीरलाई जाँच गराउन ठिक हुन्छ, यस तर्फ हामी सचेत हुन जरुरी छ ।
धुम्रपान, मद्यपानबाट टाढा रहनु अत्यन्त राम्रो हो तथापि नसकेको खण्डमा कम प्रयोग गर्ने, दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरुवाट मुक्त हुन सक्दछौ । दैनिक ब्यायामहरुले थकान महसु्स गराएर निन्द्रा पर्ने हुन्छ, रात्रि सिफ्ट कार्य गर्ने र रात्रिकालिन समयमा धेरै बेर बस्ने मान्छेहरुमा हाईपरटेन्सनको संभावना धेरै हुन्छ । रक्तचापको एउटा निर्धारित चाप छ, त्यसमा बढी र गलत दुबै हानीकारक हो । यसैकारण यसवर्षको हाईपरटेन्सन दिवसको नारानै आफ्नो नंत्रर पत्ता लगाउ भन्ने छ, अर्थात आफ्नो रक्तचापको जाँच गराएर नंबर पत्ता लगाउन फेरि सबैलाई आग्रह । आफ्ना लागी समय निकालौ है, बैकंका ब्यालेन्सले सुख त देलान तर स्वास्थ्य भन्दा ठूला्े सुख केही हैन् । आहार, विहार अन विश्राममा ध्यान दिऔ है ।
तपाँईहामी सबैजना स्वस्थ्य भएको हेर्न रहर छ, सबैको जय होस् ।
----
सुयोग ढकाल
आउँदा दिनहरु
-
३०चैत
-
३१चैत
-
१वैशाख
-
२वैशाखगौरी व्रत ३ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ६ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ९ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस १० दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस १२ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस १४ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस १६ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस १७ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस १९ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस २१ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत २२ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस २४ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत २५ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २६ दिन पछि
-
२६वैशाखकानुन दिवस २७ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २९ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती ३२ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत ३६ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३८ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ४१ दिन पछि
-
११जेठनृसिंह जयन्ती ४३ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४५ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ४६ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ४७ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४८ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ५० दिन पछि
साहित्य / ब्लग
- Tel Lagaune ra Nimko paat khane din
- तेल लगाउने र नीमको पात खाने दिन
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- Pahachahre
- नयाँ वर्ष २०७८ | बिस्का: जात्रा | मेष संक्रान्ति
- वार्षिक राशिफल २०७८
- Papmochani Ekadashi
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- International Day of sports for Development and Peace
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- श्री राम नवमी व्रत | छन्द दिवस
- चैते दशैं
- विश्व सम्पदा दिवस
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- शून्यता
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- उ पुरुष
- प्रेमको अनुभूति
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- बताउन सकेन
- सम्झौतामा आयौ
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर

Liked by: