आउँदा दिनहरु
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ३ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५ दिन पछि
-
२३असारगोरखकाली पूजा ८ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ९ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ११ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत १३ दिन पछि
-
२९असारभानु जयन्ती १४ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १६ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा २२ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा २३ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत २७ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस २९ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ३२ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ३३ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ३५ दिन पछि
-
२१साउनगोरखकाली पूजा ३८ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ४० दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ४२ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ४३ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस ४४ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस ४५ दिन पछि
-
३०साउनवराह जयन्ती ४७ दिन पछि
-
१भदौनाग पञ्चमी व्रत/सिंह संक्रान्ति ४९ दिन पछि
-
२भदौकल्कि जयन्ती ५० दिन पछि
-
३भदौ
-
४भदौगोरखकाली पूजा ५२ दिन पछि
-
७भदौपुत्रदा एकादशी व्रत ५५ दिन पछि
-
९भदौप्रदोष व्रत ५७ दिन पछि
-
१२भदौ
-
१३भदौ
-
१४भदौरोपाईं जात्रा/विश्व बेपत्ता विरुद्धको दिवस ६२ दिन पछि
-
१५भदौराष्ट्रिय पुस्तकालय दिवस ६३ दिन पछि
-
१६भदौमंगलचौथी व्रत ६४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
मंसिर शुक्ल प्रतिपदा
विश्व टेलिभिजन दिवस
विशेष अडियो
टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन ।
टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ । टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर अनि भिजन अर्थात दृश्य या दर्शन । दुरदर्शन गराउने यन्त्र अर्थात टिभीको कुरा गर्दैछौं आज ।
पृष्ठभूमि
१८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अवष्कार गरेका हुन् तर यहाँ नेपालमा टिभीका केही पुराना कथाहरु छन्, त्यस वेलाका कथाहरु जुनबेला सिङ्गो गाँउमा एउटा या दुईवटामात्र टिभीका बाकसहरु हुन्थे अनि छानामाथि हुन्थ्यो बुस्टरसहित झुण्डिएका आल्म्यूनियम पाइपबाट बनेका YAGI ऐन्टिना । आज २१ नोभेम्बर, विश्व टिभी दिवस, यी प्रसगंहरु कोट्याउन जरुरी लाग्दैछ ।
हतार हतार भात खाएर टिभी हेर्न जानेको हतारो, चिसै हात साँझमा टिभी कोठाको प्रवेश, तछाडमछाड गर्ने समूदायका सदस्यहरु अनि भुईमा बसेर अहिलेको योगा र धार्मिक प्रवचन सुन्न बसेका दर्शकहरु ।बिहिवारको रामायण, आईतवारको पाकिस्तानी सिरियल, देवी, ओम नमः शिवाय, गीताञ्जली, विश्वघटना अनि हिजो-आजका कुरा, के तपाईलाई याद छ ती एतिहासिक सिरियलहरु?
नेपाल टेलिभिजनको स्थापना
नेपाल टेलिभिजनको २०४१ सालमा स्थापना भएपछी हामी नेपालीहरु टिभीसँग अझै नजिकिएका हौं, श्यामश्वेत टिभी अनि च्यानल हेर्न बटार्नुपर्ने गोलो घुम्ने बटन, टिभी अभूतपूर्व वरदान जस्तै थियो ।
एन्टिनाभएको घर एकतवरले धनी कहलाउँथे, किनकी त्यतिबेला अत्यधिक महङ्गो टिभी अहिलेजस्तै सबैको घरमा हुने कुरो परिकल्पनासम्मपनि गर्न सकिन्नथ्यो । कतिले धान वेचेर टिभी किने त कतिले वर्षौ जम्मा पारेको पैसाले अनि दाईजोमा पनि त आएका टिभीको फेरहिस्त लामै छ कि कसो ? टीभी एउटा साथी हो अनि संसार अनुभूत गर्न पाउने एउटा झ्यालपनि जसवाट हामी संसार नियाल्छौ ।
बाल कार्यक्रममा पत्राचार गर्ने बालवालिकाको लालसा अनि सदाझै हेर्ने बालसाम्रगीहरु, महजोडिका टेलिसिरियलहरू, वृतचित्रहरु, केही नबिराई हेरिन्थ्यो उतिबेला । शनिबारको फिल्म त झनै ब्यग्रताकासाथ प्रतिक्षा गरिन्थ्यो । स्कूलको परीक्षा परेको समय प्रशारण हुने फिल्म हेर्न नदिँदा अत्यन्त दुःख लाग्ने गर्थ्यो । रेडियो नेपालले आवाज ल्यायो घरदैलोसम्म तर नेपाल टिभीले त आवाज सहितको अनुहार, देश विदेशका रोचक, आकर्षक दृश्हरुनै ल्याईदियो । टिभी जब बोल्न थाल्दथ्यो तब दर्शकका स्वरयन्त्रहरु चुप लाग्दथे, त्यो बाकसले सबैलाई आफूप्रति आकर्षित गर्दथ्यो ।
धर्मकर्ममा अत्यन्त आस्था राख्ने एकजना हजुरबूवाको संझना आँउछ, महाभारत या रामायण आँउदा वहाँ पुरै लम्पसार परेर दण्डवत गरेर मात्र श्रद्धापूर्वक हेर्नुहुन्थ्यो, टिभी कोठाको भिड अलि छेउ लाग्थे वहाँ लम्पसार पर्दा ठाँउ मिलाउनलाई ।
गाँउका सबैजना मिलेर पैसो उठाएर भिडियोमा VCR/डेक लगाएर ल्याएर फिलिम हेर्दाको रमाईलो पनि टिभीकै कारण सम्भव भयो । शुरुवातका भिडियो गेमका कार्टिजहरुपनि टिभीमै जोडेर सुपर मारियो, कन्ट्रा, एफ वान रेस लगायतका खेलहरु हामीमध्यधेरैले खेलेका हुनसक्छौं ।
टिभीले "ट्वाक्क टुक्क" सँगै हँसायो अनि कति कुरामा रुवायो, धेरै कुरा सिकायो अनि समाचार सुनायो, देखायो, टिभीभित्र मान्छे छिर्छ र तिनै मान्छे देखिन्छ भन्ने हल्ला पनि गरे कोहीकोहीले, संझदा हाँसो उठ्छ । विश्वकप फूटवल सँगै बसेर सादा टिभीमा हेरेको रंगीन यादहरुले आज पनि एउटा पुरानो यूगको अवयवहरुमा फिर्ता बोलाउँछ ।
विस्तारै रंगिन भयो हाम्रो टिभी, अनि थपिए टिभी हेर्ने च्यानलहरु, देश विदेश लगायतका सबै च्यानलहरु आज हामी हेर्दछौ, हात हातमा रिमोटमार्फत् आफूलाई मनपरेको विषयगत कुनैपनि कुरा हामी टिभीमा सहजै हेर्न सक्छाैं । धेरैजसोको घरमा टिभी छ आजभोली, अरु त अरु हामीलाई बाबा रामदेवले योग गर्नसमेत टिभी मार्फत सिकाउँछन् साथै कृषि कार्यक्रमले कृषी सिकायो अनि रियालिटी कार्यक्रमले गाँउगाँउमा भएका प्रतिभालाई मूलधारमा समाहित गर्यो ।
स्वर्गीय ईन्द्र लोहनीको "बहस" होस् या विजय कुमारको "दिशानिर्देश"
सुन्दा अचम्म लाग्नसक्छ, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प तत्कालिन WWF (World Wrestling Federation) जुन अहिले WWE बनेको छ त्यसमा ब्यवसायिक कुस्तिवाज तथा कुस्तिवाजमाथि लगानी गर्ने तथा सन् २००७ ताका रियालिटी शोः द एपरन्टाईसका निर्णायक थिए, यसअर्थमा टिभीले हामीलाई धेरै ठूला अनि नयाँ अनुहारहरु दिएको छ र दिने गर्दछ । एकफेर सोचौँ न! कतिधेरै टिभीमा देखिएका अनुहारहरु आज धेरै सफल अनि चर्चित भएका छन्, स्वर्गीय ईन्द्र लोहनीको "बहस" होस् या विजय कुमारको "दिशानिर्देश" या दूर्गानाथ शर्माको "विश्व घटना" वा वर्तमान समयमा रङ्गमञ्च, चलचित्र अथवा सामाजिक चेतनामा सार्ह्रै लोकप्रिय कलाकार जोडी धुर्मुस-सुन्तली नै किन नहोउन हामीले टिभिमार्फत् एउटा आशा पाएका छाैं, कतिले जीवनसंगको लडाईमा एउटा बाँच्ने बहाना पाएका छन् । विभिन्न हाँस्य कार्यक्रमका पात्रहरु आज ठूला नाम र उत्कृष्ट जीवन्त पात्रहरू बनेर हामीमाझ परिचित छन् । आजको दिन पर्दापछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समुह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिन हो ।
दिशा गरेपछी हात धुनपर्छ, साबुन पानी नभए खरानी पानी, झाडापखालामा जीवन जल खुवाउने, आयोडिनयूक्त नुन देखि छोरीलाई स्कूल पुर्याउने अनि पोलियो थोपा खुवाउनेसम्मका सूचनाहरु कलात्मक पारामा टिभीमार्फत् नेपाली समाजमा प्रवाह भएको हो ।
ठूलो अनि गरूङ्गो टिभी अब क्रमश पातलो र चहक-चमकदार तथा तिक्ष्ण (SMART) भएर आएको छ । हातहातमा मोबाईल छ अनि ईन्टरनेटको सहायताले जब टिभि जोडिन्छ अनि त साक्षात् वर्तमान् संसार हेरिन्छ । हत्केला हत्केलामा अब टिभी छ । पहिले पहिले कुनै कुरा हेर्न छुटेमा टिभीमा फेरि कहिले दिन्छ भनेर पर्खनुको विकल्प थिएन तर अहिले के चाहिन्छ, कतिपटक चाहिन्छ अनि कतिबेला चाहिन्छ, सबै हाजिर क्षणभर मै जुनसुकै बेला सम्भव छ । सिरियलमा झुम्मीने दिदीवहिनीको संख्या बाक्लै बनेको छ कि कसो ?
नेपाली टिभी च्यानलहरु आजका दिनसम्म २५ भन्दा बढि छन् । स्थानीय च्यानलहरु कत्ति हो कति, हेरि साध्य छैन् । भरपर्दो सुचना र मनोरञ्जनको टिभी सहयात्रीको छनौट दर्शकको हातमा छ ।
डिस या केवलको तार बेगैर हेर्न सकिने च्यानलहरुलाई टेरिस्टेरियल भनिन्छ जुन Yagi प्रविधिमा आल्म्यूनियमबाट बनेको एण्टेनालाई जोडेर टिभीमार्फत् हेर्न सकिन्थ्यो, विस्तारै एण्टेना हराए अनि एनालग प्रविधिको विस्तार स्वरूप धेरै च्यानलहरूकासाथ डिस केबल सञ्जालको विस्तार भयो । ईन्टरनेट मार्फत् अनलाईन टिभी पनि एउटा नौलो प्रयोग भएको छ आजभोली ।
केही विदेशी लेखकले टिभीलाई श्रापित ढुगांको विम्वको रुपमा असामाजिक तत्व भन्दै आख्यान अनि निवन्धहरु पनि लेखिदिए ,तर हरेक कुराको असर प्रयोग कसरी गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ । गुलियो चिनी पनि अत्यधिक खाएमा तितो हुन्छ त्यस्तै संधै टिभीमै घोरिएमा फाइदा कम नोक्सानी धेरै हुन सक्छ । यद्धपी टिभीमार्फत नयाँ कुरा, ज्ञान, सिप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाँउ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ ।
समग्रमा भन्दा टिभीले हामीलाई प्रजातान्त्रिक अभ्यास, स्वतन्त्रता अभिब्यक्त गर्न, सांस्कृतीक विभिदताको पाठहरु सिकाउँदै हाम्रो बैठक कोठा बाहिरको अपार संसारसम्म हामीलाई पुर्याएको छ ।
टिभी अर्थात टेलिभिजन अनि दुरदर्शन यन्त्र दिवसको शुभकामना ।
आउँदा दिनहरु
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ३ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५ दिन पछि
-
२३असारगोरखकाली पूजा ८ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ९ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ११ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत १३ दिन पछि
-
२९असारभानु जयन्ती १४ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १६ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा २२ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा २३ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत २७ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस २९ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ३२ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ३३ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ३५ दिन पछि
-
२१साउनगोरखकाली पूजा ३८ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ४० दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ४२ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ४३ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस ४४ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस ४५ दिन पछि
-
३०साउनवराह जयन्ती ४७ दिन पछि
-
१भदौनाग पञ्चमी व्रत/सिंह संक्रान्ति ४९ दिन पछि
-
२भदौकल्कि जयन्ती ५० दिन पछि
-
३भदौ
-
४भदौगोरखकाली पूजा ५२ दिन पछि
-
७भदौपुत्रदा एकादशी व्रत ५५ दिन पछि
-
९भदौप्रदोष व्रत ५७ दिन पछि
-
१२भदौ
-
१३भदौ
-
१४भदौरोपाईं जात्रा/विश्व बेपत्ता विरुद्धको दिवस ६२ दिन पछि
-
१५भदौराष्ट्रिय पुस्तकालय दिवस ६३ दिन पछि
-
१६भदौमंगलचौथी व्रत ६४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन