आउँदा दिनहरु
-
३जेठ
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ४ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ६ दिन पछि
-
९जेठअपरा एकादशी व्रत ७ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत ८ दिन पछि
-
११जेठसिथि चःह्रे ९ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती १० दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ १२ दिन पछि
-
१५जेठगणतन्त्र दिवस १३ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस १५ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस १६ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) २२ दिन पछि
-
२५जेठप्रदोष व्रत २३ दिन पछि
-
२७जेठपूर्णिमा व्रत २५ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती २६ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस २७ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस २९ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ३१ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ३२ दिन पछि
-
४असारगोरखकाली पूजा ३३ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३५ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ३७ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ४० दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन/राष्ट्रिय धान दिवस ४४ दिन पछि
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ४७ दिन पछि
-
१९असारगोरखकाली पूजा ४८ दिन पछि
-
२१असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५० दिन पछि
-
२२असार
-
२४असारप्रदोष व्रत ५३ दिन पछि
-
२६असार
-
२७असारविश्व जनसंख्या दिवस ५६ दिन पछि
-
२९असारभानु जयन्ती ५८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- World Telecommunication Day | World High Blood Pressure Day
- विश्व दूरसञ्चार दिवस् | विश्व उच्च रक्तचाप दिवस्
- International Day for Biological Diversity
- अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- Bhaumashtami Vrata | Gorakhkali Puja
- भाैमाष्टमी व्रत | गोरखकाली पूजा
- तिमी कठोर भैदिएर
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
प्रणय दिवस - Valentine's Day

किन होला हिजो आज बरालिन्छ, मन यो
जति बाँधी राखु भन्छु उति उड्छ मन यो
छायाँ एउटा सँधै डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो भवरामा, कुन्नी के मा म भुले ??
यो फूल र प्रीतियुक्त गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्छ । डाली–डाली फूलेको फूल अनि भमरासहित पिरतीमा परेको प्रेमी या प्रेमिकाको मनोभावना चित्रण गरिएको यो गीतबाट शुरु गरौं, आजको दिनमा विशेष शब्दहरू ।
मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौ । तर यति अवश्य भन्छौ कि यो संसारका हरेकका मनमा माया–प्रीतिको गुरुत्वाकर्षण भरिएको हुन्छ, जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।
तपाईले माया गर्नुभएको या तपाईलाई माया गर्ने अनि एक–अर्कासित माया–प्रेम छँदा छँदै पनि जोडिन नसकेका जीवनका धागा र याद लाखौं गुलाबका फूलहरूसहित प्रेमपूर्ण यात्रामा किन नहिँड्ने ? माया त माया नै हो, कि कसो ?
हुन सक्छ धेरैमा पहिलो प्रेमको त्यो स्मृति । अनि स्कूलमा किताब साटासाट गर्ने बाहनामा पानाभित्र प्रेमपत्र लुकाएको स्मृति । आधुनिक कालमा घण्टौं घोरिएर शब्द रोजी–रोजी पठाएका मोवाइल म्यासेज । अनि राती राती लुकेर गरेका च्याट । रिप्लाई कुर्दै अनिँदो बसेका रातहरू ।
पहिलो भेट, जुधेका आँखाहरू अनि सँगै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषाका पलहरू... । मन परेको केटा या केटीसँगै हुँदा या बोल्दा महसूस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतिर लग्ने, त्यो अर्कैखाले आह्लादित संसार । माया–प्रेमका कथाहरू याद गर्दै मायाका नयाँ आयामहरूको शुरुवात गर्ने, पुराना स्मृति खोतल्ने र प्रेमयुक्त खुसी साटासाट गर्ने विशेष दिन हो आज । अर्थात्, ‘भ्यालेन्टाइन डे ।’
हाम्रो मुलुक चाहिँ निकै पछि मात्र भित्रिएको हो, ‘भ्यालेन्टाइन डे ।’ त्यसो त, पश्चिमा संस्कृतिको ‘भ्यालेन्टाइन डे’ नभित्रिँदा पनि माया–पिरती अनेकन कथा हुन्थे नै । केवल पुराना पुस्ता र नयाँ पुस्ताबीच अलि फरक शैली मात्र फरक न हो । प्रेम–प्रीतिका दृश्य र शैली बद्लिएका मात्र त हुन् नि ।
पश्चिमी सभ्यताबाट आयातित ‘डे’ को हल्का टिप्पणी गर्दै ‘भ्यालेन्टाइन डे’को आलोचना गर्ने पनि हाम्रो समाजमा प्रशस्त छन् । माया–प्रीति तोकिएको दिन या कुनै विशेष समय भन्दा पनि निस्वार्थ भावले सँधैभरि अँगाल्नुपर्छ भन्ने मान्यता राख्ने पनि छन् । तर कुनै दिन मायाकै कुरा गरिन्छ र पिरती आत्मसात् गरिन्छ भने यो ‘दिन विशेष’सँग किन रोष राख्नुप¥यो र ? मायाको यो दिवस हामी सबैलाई मीठै लाग्छ, होइन र ?
पुस्ता–पुस्तान्तरमा भाका, भाषा, शैली फरक भएपनि माया–प्रेमका कहानी नबोक्नेहरू बिरलै पात्र हुन्छन्, महिला हुन् कि पुरुष । समाजअनुरूप कहीँ खुला त कहीँ लुकी–चोरी प्रेम–प्यार साटासाट भएकै हुन्छन् । प्रेम सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिए होलान् । कति त्यस्ता प्रेमकथा बीचैमा ‘ब्रेक’ पनि लागे होलान् । तर यसको अर्थ संसार सकिएको हुँदैन । तपाईलाई माया गर्ने पात्रको कमी हुँदैन । शायद ! तपाईलाई धेरै माया अर्कै पात्र अन्त कतै कुसिबसेका हुन्छन् ।
एउटा अचम्मको तथ्य के छ भने, ‘संसारमा स्वर्ण अक्षरले कँुदिएका प्रेम कथाहरू संयोगान्त भन्दा वियोगान्त बढी छन् ।’ अर्थात् माया सहज छैन । उदाहरणका लागि भगवान श्री कृष्ण अनि राधाबीच समेत विवाह भएको थिएन । मुना–मदनदेखि रोमियो अनि जुलियटसम्मले पनि संयोगान्त कथा कोर्न सकेनन् । तर यी प्रेमी जोडीलाई आज पनि संसारले आदर र महत्वका साथ प्रेमीले मनमा अमर राखेका छन् । केवल चोखो माया, अनि चोखो पिरतीका कारण...।
मनै त हो, स्वीकारिए पनि या अस्वीकार गरिएपनि आत्तिने या मात्तिने नगरौं । आफूले एकोहोरो चाँहदैमा त्यो माया प्राप्त हुनैपर्छ भन्ने हुन्न । किनभने प्रेम दोहोरो हुन्छ । अनि मूल कुरो हो, एक–अर्काबीच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ । तब सबै प्रेमिल सङ्गीत अपूरा लाग्न थाल्छन् । प्रेम सम्मान हो, विश्वास हो । अनि यो पृथ्वी बाँच्नुको कारण पनि प्रेम हो ।
कुनै बेला इटालीका सम्राट क्लाउडिअस–२ ले नागरिक विवाहमा प्रतिबन्ध लगाए । उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षमा पादरी भ्यालेन्टाइन उभिए । तर सम्राटलाई त्यो दृश्य मन परेन । उनलाई जेल हालियो ।
सम्राटले भ्यालेन्टाइनलाई बन्दी बनाएर राखे । तर बन्दी गृहकै एक सिपाहीकी छोरीसँग प्रेम रहन गयो । मृत्यु अघि उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफूलाई प्रेषकका रूपमा गरिएको एउटा सम्बोधन....। त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदय निकट ब्यक्तिलाई आफ्ना भ्यालेन्टाइनका रूपमा सम्झिने गरिन्छ । उनै सन्त पादरीको बलिदानको सम्मानमा आज संसारभरि प्रेम–दिवस मनाइन्छ । उनले विश्वभर प्रेमी–प्रेमिकाका सन्त संरक्षकको पहिचान कमाए ।
उनैको सन्तको सम्झनामा विश्वभर करोडौंको संख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान–प्रदान गरी यो मायालु दिनको उत्सव मनाइँदैछ ।
मायाका नाममा कुनै दुव्र्यवहार नगरौं । माया–प्रेमको सम्मान गरौ । अनि प्रेम पहिचान बनाऔं । बलजफ्ती प्राप्तिको लालसा प्रेम कदापि हुनै सक्दैन । त्यो अपराध हो, अपमान हो । प्रेमलाई संकुचित र फगत सीमित आकर्षणको घेराभन्दा पर लग्दै पलभरमा संसारै फरक पार्न सक्ने आँखाले हेर्न आवश्यक छ । एकले–अर्कोप्रतिको समर्पण भावसहित अनुभूति भ्यालेन्टाइन जसरी युगौयुग अमर भइ बाँच्नेछ ।
प्रेमलाई केवल प्रेमी प्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरू बीचमा मायाको शितल आँचल लहराइरहोस् । माया नै धर्म हो । शक्ति हो अनि शान्ति पनि । माया र आफ्नू मायालुप्रति बफादार बनौं पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताईदिनुहोस् । तपाई कति माया गर्नुहुन्छ भनेर ? भेट्न सम्भव छ भने भेटिदिनुहोस् । एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्ने गरी माया मुटुभरि भर्नुहोला ।
हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पारिएको आलेख ।

Liked by: