आउँदा दिनहरु
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाख
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ३ दिन पछि
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ७ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ८ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ९ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस १० दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण १३ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १५ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १८ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १९ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा २० दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २३ दिन पछि
-
७जेठसोम प्रदोष व्रत २४ दिन पछि
-
८जेठनृसिंह जयन्ती २५ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस ३२ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३४ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३५ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३६ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ४० दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ४१ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४२ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४४ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४७ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४९ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
साहित्य / ब्लग
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- वीर बलभद्र
कार्तिक कृष्ण अष्टमी*
विश्व रेडियोग्राफी दिवस
हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स-रे अथवा विकिरण भनेर बुझ्दछौं र आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । धेरैजनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रुपमा लिएको पाइन्छ, हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफर देखि हाम्रो एक्स-रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधूनीक एक्स-रे उपकरणहरु सञ्चालन गर्ने प्राविधिकहरु यस प्रविधिको उदाहरणीय सारथी बनि सक्रिय छन् ।
आजको दिन विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा लिइन्छ । एक्स-रे ले हाम्रो शरीर भित्रका हड्डिहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउँदछ, फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणालीभित्रका अङ्गहरुको तस्बिर खिचेर जाँच्न मिल्दछ भने एक आर आई ले हाम्रो शरीरका तन्तुहरुको 2D र 3D नक्शानै तयार गर्दछ । त्यस्तै एनजिओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुकासाथै तिनीहरुमा सहज रक्तसञ्चार भए-नभएको कुरा पत्ता लाग्दछ ।
अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुकाबारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरिरहरूका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन प्रयोग गरिन्छ । साथै यसको गलत प्रयोगबाट गर्भमा रहेको बच्चा छोरा हो वा छोरी हो भन्ने पत्ता लगाएर छोरी रहेका गर्भहरुलाई गर्भपतन गराएर गर्भ तूहाउने चलन बढ्दैगएपछि दक्षिण एसियाका केही देशहरुमा लिङ्ग निर्धारणमा रोक पनि लगाइएको छ, नेपालमा पनि यो कार्य दण्डनीय छ ।
रेडिएशन थेरापीमार्फत् अबुर्द रोगी (क्यान्सर)का विरामीहरुलाई उपचारात्मक रूपमा प्रयोग पनि गरिन्छ । रेडिएशन थेरापीबाट विरामीको शरीरमा आयोडिन रेडिएशनका मात्राहरु प्रदान गरिन्छ र यस्ता उपचारात्मक पद्धतीले धेरैको जीवनरक्षा गर्न सफल भएको छ ।
यसो भन्दै गर्दा रेडियोग्राफीका सबै राम्रा पक्षहरूमात्र छन् भन्ने होइन यसका विभिन्न नकारात्मक पक्षहरु हामीले विर्सन हुँदैन । यसको नियमित सम्पर्कमा आउने जो कोहिलाई स्वास्थ्य समस्या समेत हुन सक्दछ । आजको दिन ति तमाम् रेडियोग्राफरहरुकालागि पनि सर्मपित छ जो दिनरात हाम्रो स्वास्थ्य उपचारकालागि आफू अत्यधिक रेडिएशन क्षेत्रमा उभिइरहेका हुन्छन् । रेडियोग्राफरहरुको स्वास्थ्यलाई ध्यानमा राखि स्वास्थ्य संस्थाहरूमा रेडिएशनको उचित ब्यवस्थापन गर्नु आवश्यक छ ।
आजका दिनमा कोभिड उपचारमा अहोरात्र तल्लिन सकल स्वास्थकर्मी र बिशेषत रेडियोग्राफर, रेडियोलोजीष्टहरुको पनि संझना अनि साधुवाद गर्न चाहन्छौं ।
पहिले पहिले डार्करुमको अध्याँरोमा धुलाइने एक्स -रे हरु अब डिजिटल रुपमा सम्प्रेशण हुन थालेका छन्, स्वास्थ्य उपचारमा रेडियोग्राफिको महत्व र भूमिका बढ्दै गएको छ तथापि यससम्बन्धि आवश्यक थप चेतना बढाउनुपर्छ ।
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: