आउँदा दिनहरु
-
१२जेठअपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती ३ दिन पछि
-
१३जेठप्रदोष व्रत ४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/बटसावित्री व्रत ६ दिन पछि
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत ७ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस १३ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १७ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १८ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २० दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २८ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २९ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत ३२ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३७ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४९ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ५१ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५३ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ६२ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ६३ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६६ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६७ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६९ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ७१ दिन पछि
-
१८साउनकल्की जयन्ती ७२ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ७३ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७७ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७८ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ८० दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ८२ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- प्रदोष व्रत
- Sombare Vrata/Shani Jayanti Vrata
- सूर्य ग्रह परिचय
- चन्द्र ग्रहको पौराणिक कथा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- अपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती
- सोमबारे औंसी/शनि जयन्ती व्रत
- Pradosh Vrat
- रवि सप्तमी व्रत / अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- Ravi Saptami Vrata/International Day for Biological Diversity
- Gosaikunda Snan Aarambha/Dasahara Snan Arambha/World No Tobacco Day
- गोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ/विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
- National Republic Day
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- कुण्डली तथा कुण्डली मिलान भनेको के हो?
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
- परदेसमा छु
प्रणय दिवस - Valentine's Day

किन होला हिजो आज बरालिन्छ, मन यो
जति बाँधी राखूँ भन्छु उति उड्छ मन यो
छाया एउटा सधैँ डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो भँवरामा, कुन्नि के मा म भुले ??
यो फूल र प्रीतियुक्त गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्छ । डाली–डाली फूलेको फूल अनि भमरासहित पिरतीमा परेको प्रेमी या प्रेमिकाको मनोभावना चित्रण गरिएको यो गीतबाट सुरु गरौँ, आजको दिनमा विशेष शब्दहरू ।
मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौ । तर यति अवश्य भन्छौ कि यो संसारका हरेकका मनमा माया–प्रीतिको गुरुत्वाकर्षण भरिएको हुन्छ, जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।
तपाईँले माया गर्नुभएको या तपाईँलाई माया गर्ने अनि एक–अर्कासित माया–प्रेम छँदा छँदै पनि जोडिन नसकेका जीवनका धागा र याद लाखौँ गुलाबका फूलहरूसहित प्रेमपूर्ण यात्रामा किन नहिँड्ने ? माया त माया नै हो, कि कसो ?
हुन सक्छ धेरैमा पहिलो प्रेमको त्यो स्मृति । अनि स्कुलमा किताब साटासाट गर्ने बहानामा पानाभित्र प्रेम पत्र लुकाएको स्मृति । आधुनिक कालमा घण्टौँ घोरिएर शब्द रोजी–रोजी पठाएका मोबाइल म्यासेज । अनि राती राती लुकेर गरेका च्याट । रिप्लाई कुर्दै अनिदो बसेका रातहरू ।
पहिलो भेट, जुधेका आँखाहरू अनि सँगै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेम भाषाका पलहरू... । मन परेको केटा या केटीसँगै हुँदा या बोल्दा महसुस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतिर लग्ने, त्यो अर्कै खाले आह्लादित संसार । माया–प्रेमका कथाहरू याद गर्दै मायाका नयाँ आयामहरूको सुरुवात गर्ने, पुराना स्मृति खोतल्ने र प्रेमयुक्त खुसी साटासाट गर्ने विशेष दिन हो आज । अर्थात्, ‘भ्यालेन्टाइन डे ।’
हाम्रो मुलुक चाहिँ निकै पछि मात्र भित्रिएको हो, ‘भ्यालेन्टाइन डे ।’ त्यसो त, पश्चिमा संस्कृतिको ‘भ्यालेन्टाइन डे’ नभित्रिँदा पनि माया–पिरती अनेकन् कथा हुन्थे नै । केवल पुराना पुस्ता र नयाँ पुस्ताबिच अलि फरक शैली मात्र फरक न हो । प्रेम–प्रीतिका दृश्य र शैली बद्लिएका मात्र त हुन् नि ।
पश्चिमी सभ्यताबाट आयातित ‘डे’ को हल्का टिप्पणी गर्दै ‘भ्यालेन्टाइन डे’को आलोचना गर्ने पनि हाम्रो समाजमा प्रशस्त छन् । माया–प्रीति तोकिएको दिन या कुनै विशेष समय भन्दा पनि निस्वार्थ भावले सँधै भरि अँगाल्नुपर्छ भन्ने मान्यता राख्ने पनि छन् । तर कुनै दिन मायाकै कुरा गरिन्छ र पिरती आत्मसात् गरिन्छ भने यो ‘दिन विशेष’सँग किन रोष राख्नुपर्यो र ? मायाको यो दिवस हामी सबैलाई मीठै लाग्छ, होइन र ?
पुस्ता–पुस्तान्तरमा भाका, भाषा, शैली फरक भए पनि माया–प्रेमका कहानी नबोक्नेहरू बिरलै पात्र हुन्छन्, महिला हुन् कि पुरुष । समाजअनुरूप कहीँ खुला त कहीँ लुकी–चोरी प्रेम–प्यार साटासाट भएकै हुन्छन् । प्रेम सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिए होलान् । कति त्यस्ता प्रेमकथा बिचैमा ‘ब्रेक’ पनि लागे होलान् । तर यसको अर्थ संसार सकिएको हुँदैन । तपाईँलाई माया गर्ने पात्रको कमी हुँदैन । शायद ! तपाईँलाई धेरै माया अर्कै पात्र अन्त कतै कुरिबसेका हुन्छन् ।
एउटा अचम्मको तथ्य के छ भने, ‘संसारमा स्वर्ण अक्षरले कुँदिएका प्रेम कथाहरू संयोगान्त भन्दा वियोगान्त बढी छन् ।’ अर्थात् माया सहज छैन । उदाहरणका लागि भगवान् श्री कृष्ण अनि राधाबिच समेत विवाह भएको थिएन । मुना–मदनदेखि रोमियो अनि जुलियटसम्मले पनि संयोगान्त कथा कोर्न सकेनन् । तर यी प्रेमी जोडीलाई आज पनि संसारले आदर र महत्वका साथ प्रेमीले मनमा अमर राखेका छन् । केवल चोखो माया, अनि चोखो पिरतीका कारण...।
मनै त हो, स्विकारिए पनि या अस्वीकार गरिए पनि आत्तिने या मात्तिने नगरौँ । आफूले एकोहोरो चाहँदैमा त्यो माया प्राप्त हुनै पर्छ भन्ने हुन्न । किनभने प्रेम दोहोरो हुन्छ । अनि मूल कुरो हो, एक–अर्काबिच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ । तब सबै प्रेमिल सङ्गीत अपूरा लाग्न थाल्छन् । प्रेम सम्मान हो, विश्वास हो । अनि यो पृथ्वी बाँच्नुको कारण पनि प्रेम हो ।
कुनै बेला इटालीका सम्राट् क्लाउडिअस–२ ले नागरिक विवाहमा प्रतिबन्ध लगाए । उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षमा पादरी भ्यालेन्टाइन उभिए । तर सम्राट्लाई त्यो दृश्य मन परेन । उनलाई जेल हालियो ।
सम्राट्ले भ्यालेन्टाइनलाई बन्दी बनाएर राखे । तर बन्दी गृहकै एक सिपाहीकी छोरीसँग प्रेम रहन गयो । मृत्यु अघि उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफूलाई प्रेषकका रूपमा गरिएको एउटा सम्बोधन....। त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदय निकट व्यक्तिलाई आफ्ना भ्यालेन्टाइनका रूपमा सम्झिने गरिन्छ । उनै सन्त पादरीको बलिदानको सम्मानमा आज संसारभरि प्रेम–दिवस मनाइन्छ । उनले विश्वभर प्रेमी–प्रेमिकाका सन्त संरक्षकको पहिचान कमाए ।
उनैको सन्तको सम्झनामा विश्वभर करोडौँको सङ्ख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान–प्रदान गरी यो मायालु दिनको उत्सव मनाइँदै छ ।
मायाका नाममा कुनै दुर्व्यवहार नगरौँ । माया–प्रेमको सम्मान गरौँ । अनि प्रेम पहिचान बनाऔँ । बलजफती प्राप्तिको लालसा प्रेम कदापि हुनै सक्दैन । त्यो अपराध हो, अपमान हो । प्रेमलाई सङ्कुचित र फगत सीमित आकर्षणको घेराभन्दा पर लग्दै पलभरमा संसारै फरक पार्न सक्ने आँखाले हेर्न आवश्यक छ । एकले–अर्कोप्रतिको समर्पण भावसहित अनुभूति भ्यालेन्टाइन जसरी युग युग अमर भई बाँच्नेछ ।
प्रेमलाई केवल प्रेमी प्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरू बिचमा मायाको शीतल आँचल लहराइरहोस् । माया नै धर्म हो । शक्ति हो अनि शान्ति पनि । माया र आफ्नू मायालुप्रति बफादार बनौँ पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एक फेर बात मारेर बत्ताइदिनुहोस् । तपाई कति माया गर्नुहुन्छ भनेर ? भेट्न सम्भव छ भने भेटिदिनुहोस् । एक कप चिया मात्रै साथमा खाए पनि हज्जारौं वर्षलाई पुग्ने गरी माया मुटुभरि भर्नुहोला ।
हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पारिएको आलेख ।

Liked by: