आउँदा दिनहरु
-
१२जेठअपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती ३ दिन पछि
-
१३जेठप्रदोष व्रत ४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/बटसावित्री व्रत ६ दिन पछि
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत ७ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस १३ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १७ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १८ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २० दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २८ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २९ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत ३२ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३७ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४९ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ५१ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५३ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ६२ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ६३ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६६ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६७ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६९ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ७१ दिन पछि
-
१८साउनकल्की जयन्ती ७२ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ७३ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७७ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७८ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ८० दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ८२ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- प्रदोष व्रत
- Sombare Vrata/Shani Jayanti Vrata
- सूर्य ग्रह परिचय
- चन्द्र ग्रहको पौराणिक कथा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- अपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती
- सोमबारे औंसी/शनि जयन्ती व्रत
- Pradosh Vrat
- रवि सप्तमी व्रत / अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- Ravi Saptami Vrata/International Day for Biological Diversity
- Gosaikunda Snan Aarambha/Dasahara Snan Arambha/World No Tobacco Day
- गोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ/विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
- National Republic Day
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- कुण्डली तथा कुण्डली मिलान भनेको के हो?
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
- परदेसमा छु
माघ शुक्ल द्वादशी
कुम्भ सङ्क्रान्ति | विश्व रेडियो दिवस | भीष्म द्वादशी

तातो राप स्वागत गर्दै रङ्गिन फाल्गुन
हिउँदका कठ्याङ्ग्रिँदो जाडो र चिसो छिचोल्दै अब हामी फाल्गुनको रङ्गिन दैलोमा प्रवेश गरेका छौँ । सौर्य मण्डलमा रहेको एउटा तारा ‘उत्तराफाल्गुनी’ नक्षत्रका नाममा यो महिनाको नाम फाल्गुन राखिएको हो । आम बोलीचालीमा फाल्गुनबाट फागुन सहज हुँदै गएको छ । हामीलाई थाहै छ, महिनाको पहिलो दिनलाई सङ्क्रान्ति र अनि अन्तिम दिनलाई मसान्त भनिन्छ ।
फाल्गुनको यो सङ्क्रान्तिले अर्थात् फाल्गुने सङ्क्रान्तिले अब आउँदै गरेको फागु पूर्णे अर्थात् होलीलाई पनि स्वागत गरेको छ । रङ्गहरूमा रमाएर मनाइने चाड भएको यो फाल्गुन महिना विशेष छ ।
हिउँदको निरन्तरको चिसो सिरेटोले खाएका बिरुवाहरूमा अब बिस्तारै पालुवा लाग्नेछन् । गर्मी मौसममा मनै लोभिने रसिला फलका बोट बिरुवाहरूमा मञ्जरी पलाउनेछिन् । ६ महिनासम्म देखिने बाक्ला हरियो वसन्त र बालीनालीले पहेँल पुर पारेका मैदानहरूले सबैमा नयाँ उमङ्ग अनि उत्साहको बीजारोपण गर्न सकोस् ।
आजको यो विशेष दिन नेपालमा मात्र नभई छिमेकी देशहरू भारत र बङ्गलादेशमा पनि परम्परागत शैलीमा वसन्त ऋतुको स्वागत गरेर मनाइने चलन छ ।
बङ्गलादेशीहरू आज विभिन्न पारम्परिक मिष्ठान तथा भोजनहरू तयार पारी आज ‘पोहेला फाल्गुन’ अथवा ‘वसन्तो उत्सव’ मनाउने गर्छन् । बङ्गाली भाषामा पोहेला भनेको प्रथम हो, यस अर्थमा फाल्गुनको प्रथम दिन अर्थात् सङ्क्रान्तिका रूपमा मनाइएको प्रस्ट हुन्छ ।
नेपालमा आजको दिन विशेष गरी तराई क्षेत्रमा विभिन्न प्रकारका तरकारी जस्तै: आलु, कोभी, खुर्सानी, करेलाहरूबाट तयार पारिएका तरुवा (तातो तेलमा तारेर बनाइएको खानेकुरा) खाने गर्छन् । अनि औपचारिक रूपमै जाडोका कपडाहरूलाई थन्क्याएर सेतो या पहेँलो कपडा लगाउँदै वसन्तको स्वागत गर्छन् । उनीहरू वसन्त उत्सवका रूपमा मनाउँछन् ।
यो वसन्तको महिना फाल्गुनले तपाईँलाई आनन्द थप्नेछ । आजबाट सूर्य मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दछ । सूर्यको बढ्दो तातो रापले न्यानो बढ्दै गरेको आभास हुन्छ । यससँगै अब भने सुस्तरी–सुस्तरी बतास चल्न थाल्नेछन् ।
खेतमा गहुँ अब पाक्दै छन् । तराई क्षेत्रमा गहुँका बालाले खेतहरू पहेँल पुर भइसकेका छन् । अब कठ्याङ्ग्रिँदो चिसोले छोट्टाएको समयलाई चिर्दै अब कोइलीको कुहू कुहूले न्यानो अनि लामा दिनहरूलाई सङ्गीत भर्नेछ । मुख्य कुरा साँझको समय मन पर्नेहरूलाई अबका साँझहरू हिउँदका जस्ता छोटा र झमक्कै रात पर्ने खाले नभई लामा र रसिक बनाउनेछ ।
वसन्त अर्थात् चार भिन्न मौसमहरूको राजा मौसम अथवा सबैभन्दा रसिक अनि उत्तम ऋतुको समय । यो फाल्गुन महिना सबैका लागि लाभकारी रहोस्, शुभ रहोस् ।
जीवनका अनेक आरोह अवरोहहरूमा उत्साहका रङ्गहरू कतै कम नहोउन् अनेक आशाका रङ्गिन आयामहरू जोडिँदै जाउन् । अनि मुस्कानले हौसला बढाउँदै लगोस् ।
विश्व रेडियो दिवस
रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । रेडियो प्रतिको विश्वास बढाउने र रेडियोलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ यस दिवसको वर्ष २०२२ को संस्करण केन्द्रित रहनेछ ।
आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस् को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा महत्त्वपूर्ण योगदान छ रेडियोको ।
रेडियोले एउटा इतिहास बोकेको छ, सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भुत आविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनि तार विहीन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । सामान्यतः २० हर्जदेखि २० किलो हर्जसम्मको ध्वनि तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधि बाहिरका रेडियो तरङ्गहरूलाई हामी रेडियो मार्फत सुन्दछौँ ।
सन् २०११ मा UNESCO ले विश्व समुदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदान स्वरूप यससँग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरूको सम्मानमा आजको विशेष दिनलाई विश्वभर विश्व रेडियो दिवस् को रूपमा मनाउने घोषणा गरेको हो । र यसकै निरन्तरता स्वरूप आज ९ औं विश्व रेडियो दिवस विश्वका रेडियो, रेडियोकर्मी र यससँग जुटेका अर्बौँ श्रोताका लागि विशेष बनेको छ ।
नेपाली परिवेशमा पनि त रेडियोको बेग्लै विशेषता छ । रेडियो नेपालमा पाण्डव सुनुवारको फोन टाइम, जयन्ती माला राजभण्डारीको तपाई यो गीत गाउनुस्, राजधानीको सन्देश, दीपक दीपाको राम विलास धनियाँ लगायत अन्य थुप्रै कार्यक्रमहरुको स्वाद र याद अझै ताजा हुने हामी धेरै जना छौँ । समाचार वास्तवमै सही हो कि हैन भनेर रेडियो नेपालको घटना र विचार र समाचार सुनेर मात्र ठम्याउने, रेडियो सँगै हाँस्ने र रुने एउटा जमात अझै पनि चलायमान छ ।
बढ्दो प्रविधिसँगै अन्य धेरै सञ्चारका साधनहरू थपिए तर रेडियोको एकतमासको स्नेह हामी सबैलाई नै छ । भूकम्पको बेला रेडियोको भूमिका फेरि पनि नेपालमा उत्तिकै देखियो, विसं २०७२ को महाभूकम्पमा अन्य सञ्चारका साधनहरूमा प्रतिकुलता आए पनि रेडियो नेपालमा आआफ्नो ठाँउ वाट फोन गरेर या सन्देश टिपाएर समाचार दिने गर्दा धेरै हदसम्म क्षतिको अनुमान र उद्धार कार्य सम्मले सही दिशा पायो ।
शर्टवेब, मिडियमवेब हुँदै फ्रिक्वेन्सी मोडयूलेशन अर्थात् एफएम सम्म आइपुगेको नेपाली रेडियोको हरेक स्वरूपमा अनेक पुस्ताहरूको अनुभव र याद लुकेको छ ।
नेपाली राजनैतिक परिवृत्त र आन्दोलनका श्रृखलाहरु मा पनि नेपाली रेडियोको भूमिका अतुलनीय छ । ७ सालको क्रान्तिमा रेडियो नेपालको भूमिका, ४६ साल, जनयुद्धका डोके रेडियोहरू मार्फत पढिने छापामारका पत्रहरू देखि एफएम र गीतका फर्माइस, अनि आज आएर गरिने पोडकास्टहरु सम्म रेडियोका विभिन्न स्वरूपहरू नै हुन् ।
रेडियो एउटा यन्त्र या साधनमात्र नभई एउटा विश्वास पनि हो । यस वर्ष रेडियो र विश्वास को अवधारणा वरिपरि रहेर विश्व रेडियो दिवसको सन् २०२२ को संस्करण मनाँइदैछ । सबै जनालाई यस दिवसको अर्थपूर्ण शुभकामना छ ।
भीष्म द्वादशी
दृढ प्रतिज्ञाका प्रतीक भीष्म
भीष्म महाभारतकालीन प्रसिद्ध नायक हुन् । बाल–ब्रह्मचारी प्रतिज्ञालाई दृढतापूर्वक पालना गरेका भीष्म महाभारतकाल देखि आजसम्म पनि समाजमा उनको नाम आकर्षक तवरमा लिइन्छ । उनले आफ्नी विमाता अर्थात् कान्छी आमा सत्यवतीका सन्तानलाई राज्यको उत्तराधिकारी बनाउने प्रतिज्ञासहित बाल–ब्रह्मचारी रहे ।
अर्थात्, उनले आजीवन विवाह नगर्ने प्रतिज्ञा जाहेर गरेका थिए । उनी त्यही प्रतिज्ञामा दृढ रहे । कुनै काम, इच्छा र प्रतिज्ञा पूरा गर्नुलाई भीष्म–प्रतिज्ञाको रूपमा दिइन्छ । आज पनि कोही व्यक्ति कठोर प्रतिज्ञा गर्छन् भने तिनलाई भीष्म–प्रतिज्ञाको संज्ञा दिइन्छ ।
माघ शुक्ल द्वादशीलाई ‘भीष्म द्वादशी’ भनिन्छ । यो दिनलाई महाभारत काल र उनै दृढ–प्रतिज्ञा भीष्मसँग जोडिन्छ । उत्तरायण लागेपछि इच्छा मरण लिएका भीष्म पितामहको मृत्यु संस्कार पाण्डवहरूले यो दिन गरेका हुन् ।
भीष्म अष्टमीबाट सुरु भएको भीष्म पञ्चक व्रत आजको दिन समापन हुन्छ । एक दिन अगाडि भीमा एकादशीको व्रत लिएका व्रतालुहरूले विधिपूर्वक भगवान् विष्णुको आराधना गरेर व्रत तोड्छन् । भीष्म द्वादशीको दिन विष्णु शहस्त्रानाम स्तोत्र पाठ गर्ने र विष्णुको कीर्तन गर्ने चलन छ ।
चन्द्रवंशी राजा शन्तनु र गङ्गाका पुत्र ‘देव व्रत’ पछि ‘भीष्म पितामह’ भएका हुन् । भीष्मको प्रतिज्ञा, ज्ञान, लक्ष्य अनि जीवनले आजसम्म पनि मानव समुदायलाई नयाँ आयाम र ज्ञान दिएको छ । यो पावन दिनको सबैमा शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: