आउँदा दिनहरु
-
२३वैशाख
-
२४वैशाख
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस २ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ३ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठ
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस ११ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १४ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस १६ दिन पछि
-
९जेठअपरा एकादशी व्रत १७ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत १८ दिन पछि
-
११जेठसिथि चःह्रे १९ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २० दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २२ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २३ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २५ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस २६ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २८ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३२ दिन पछि
-
२५जेठप्रदोष व्रत ३३ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३५ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ३६ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ३७ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ३९ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४१ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४२ दिन पछि
-
४असारगोरखकाली पूजा ४३ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४५ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ४७ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ५० दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन/राष्ट्रिय धान दिवस ५४ दिन पछि
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ५७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- सीता जयन्ती
- Sita Jayanti Vrata
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस किराँत समाज सुधार दिवस
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
ऋषि पञ्चमी

तिजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारी–प्रधान चाडले ढकढक्याउँछ । स्वागत छ, यो ऋषि पञ्चमीको दिन विशेषमा । तिजको व्रतपछि फेरि दिदी–बहिनी अनि आमाहरूले आजको दिन त्यही उत्सर्ग र उत्साहका साथ मनाउने दिन हो, ‘ऋषि पञ्चमी’ ।
हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरू छन् । बादलहरू थोपाथोपा मा पग्लिरहेका छन् । अनि जलको स्पर्शले कमाटोहरू पुलकित भएका छन् । रातो सारी, गरगहना अनि नारी भेलाहरूले चोक–चौराहा अनि मठमन्दिरहरू खचाखच छन् । आज ऋषि पञ्चमी, अर्थात् नारीहरूले सप्त ऋषिहरूको पूजा अर्चना गर्ने विशेष दिन ।
आजको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए तिनको शुद्धाशुद्धी निम्ति पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीविना सम्भव छैन । हामीले रजस्वलालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोचले हेरेपनि श्रृष्टिको प्रथम र पुण्य गुण नै नारीहरूको रजस्वला हो । रजस्वला नारीहरूको गर्भाधान गर्नसक्ने क्षमताको प्रतीक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।
ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ । त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारलाई दिएको महत्वको इतिहास पनि । नारीलाई रजस्वलाको दिनहरूलाई चारवटा देवीहरू अनुरुप तुलना गर्ने चलन छ । पहिलो दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ ।
शास्त्रहरूले पनि रजस्वला र महिलाहरूको यस प्राकृतिक गुणप्रति समस्त मानव जगतको ध्यानाकर्षित गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनुपर्छ । गर्भाधान नभएका डिम्बहरू महिलाको गुप्ताङ्गबाट निष्काषित हुने सरल र सामान्य प्रक्रिया नै रजस्वला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र श्रृष्टिको कारकका रुपमा अभिब्यक्त गर्दै आजका दिनमा रजस्वला नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिँदै, महिलाहरूलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सिर्जनाको प्रतिवद्धता कायम गर्न जरुरी छ । नारी भनेको माया र शक्तिका प्रतिमूर्तिहरू हुन् । देवीहरू हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छः
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
शक्तिका रुपमा सर्वब्यापी अनि जगतमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन ।
महिनावारीलाई छुवाछुतसँग तुलना गरिएको शास्त्रीय कथनको अपव्याख्या हो भन्ने प्रष्ट छः
महिनावारीको समयमा पर्याप्त आराम होस् भनी परापूर्वकालमा भान्सा अनि अन्य कामहरू गराउन निषेध गरिएको हो । पछि गएर यो निषेधलाई छुवाछुत अनि दोषका रुपमा लिन थालिएको हो । स्मरणरहोस्, नारीहरूको रजस्वलाको रगत नै जगतको आधार हो, श्रृष्टिको सार यहीँबाट त हुरु हुन्छ ।
आजको दिन नारीहरूले अपामार्ग अर्थात् एउटा विशेष प्राकृतिक जडिबुटी गुणयुक्त वनस्पति (दतिवन) को प्रयोग गरी बिहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्छन् । अपामार्ग अर्थात् दतिवन नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द अपामार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँछ । १०८ वटा अपामार्ग (दतिवन) का डाँठका टुक्राहरूको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्छन् । स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात् दूध, दही, घिऊ, दुबो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएका सामाग्री एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि छ ।
पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरू नहुने र भएको भए पनि निको हुने विश्वास गरिन्छ । यसरी बिहानै स्नान गरी शरीर र आत्मा शुद्ध गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थना गर्दै कश्यप, अत्रि, भरद्वाज, विश्वमित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका ऋषिहरूको पूजा र आव्हान गर्ने गरिन्छ । त्यसपछि ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।
आजका दिन काठमाडांै टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका ऋषि आश्रमहरूमा विशेष घुइँचो लाग्छ । यो दिन नारीहरूले आफ्नो शौभाग्यका सूचक सिन्दुर पोते अनि चुरा धागोहरू चढाउने चलन पनि छ । आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिक रुपमा उम्रिएका जस्तै कर्कलालगायतका अन्य कन्दमूलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।
वैदिक सनातन हिन्दू संस्कारको वैज्ञानिक चाडहरूमध्ये एक ऋषि पञ्चमीको शुभकामना । अबका दिनमा छुवाछुत र छौपडीका कारणले चेलीबेटीले दुःख पाएको अनि मृत्युवरण गरेका नमीठा खबर सुन्न नपरोस्, यस जगले रजस्वलाको महत्व बुझ्नुपर्छ ।
सप्तऋषिहरूको कृपा सदैव रहोस्, सबैजना सुखी होउन्, सबैको जय होस् !
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: