आउँदा दिनहरु
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा भोलि
-
२३वैशाखसीता जयन्ती व्रत २ दिन पछि
-
२४वैशाख
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ५ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ११ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १३ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस १८ दिन पछि
-
९जेठअपरा एकादशी व्रत १९ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २० दिन पछि
-
११जेठसिथि चःह्रे २१ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २२ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २५ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २७ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस २८ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३० दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३४ दिन पछि
-
२५जेठप्रदोष व्रत ३५ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३७ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ३८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ३९ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४१ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४३ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४४ दिन पछि
-
४असारगोरखकाली पूजा ४५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४७ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ४९ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ५२ दिन पछि
-
१२असार
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
कार्तिक शुक्ल द्वादशी
अन्तर्राष्ट्रिय सहनशीलता दिवस

'Tolerance is respect, acceptance, and appreciation of the rich diversity of our world's cultures, our forms of expression and ways of being human' भन्ने नाराका साथ आज विश्व समुदायले अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाउँदै छ । अर्थात्, सहनशीलता भनेको विश्वको सम्पन्न सँस्कृति, हाम्रो अभिव्यक्तिको तौर र तरिका र मानव हुनुको तवरलाई स्वीकार्नु र सम्मान गर्नु हो भन्ने धारणालाई यो वर्षको सहनशीलता दिवसको मूल नारा बनाइएको छ । आजको दिनले विश्वभर फैलिएर रहेका सबै समुदायलाई एकअर्काप्रति सहनशील हुन र एकअर्काका स्वरुप र शैलीलाई स्वीकार्न आह्वान गर्छ ।
यो दिन अर्थात् अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्कोले घोषणा गरेको दिवस हो । सन् १९९६ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने मान्यता दिइएको थियो ।
सन् १९९५ मा नै विश्वमा फैलिइरहेको नकारात्मक भावना र सोच, एकअर्काप्रतिको वितृष्णालाई कम गर्न र समुदायबीच सहनशीलता बढाउनका लागि युनेस्कोले यसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन प्रस्ताव गरेको थियो ।
विश्वभर असहमति, असमझदारी र सहनशीलता गुमेपछि आइपर्न सक्ने खतराहरुबारे जागरुक बनाउन यो दिवस मनाइन्छ । युनेस्कोले यही दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्ने गरेको छ ।
आधुनिक जीवनशैली र बदलिँदो परिवेशले विश्वभर विकास मात्र भइरहेको छैन, हाम्रा समाजमा गहिरो परिवर्तन पनि ल्याइरहेको छ । आधुनिकीकरणले विश्वमा संचार र सन्देश आदानप्रदानका लागि विशाल अवसर पनि सिर्जना गरिरहेको छ । सँगसँगै असमानता र एकअर्काप्रति उत्पन्न हुने वितृष्णाका भावहरु पनि बढिरहेको कुरालाई नकार्न सकिँदैन ।
राजनीतिक परिवर्तन र यस्ता परिवर्तनले निम्त्याउन सक्ने गैर राजनीतिक अवस्था, कहिलेकाहीँ हुनसक्ने गलत राजनीतिक प्रवृत्तिको उदय र विभाजनको बहस हामीले बारम्बार देखिरहेका छौँ । यसले हाम्रो विविधतालाई कमजोरीका रुपमा विकास गर्ने भाष्य पनि विकास गरिरहेको छ । यही विकसित गलत भाष्यका कारण विश्वमा सहिष्णुता, सद्भाव र सहनशीलताको कमी पनि देखिन थालेको छ । कतिसम्म भने विश्वका विभिन्न ठाउँमा अहिले पनि आतंककारी हमला भएका छन्, मानव समुदायलाई एकताको सुत्रमा बाँध्न खोजिएका प्रयासहरु विफल भएका छन् । यसको कारकका रुपमा आधुनिकीकरणलाई मान्नेहरु पनि छन् । जे होस्, बढ्दै गएको असहिष्णु व्यवहार र गहिरो बन्दै गएका सामुदायिक खाडलका मुद्दाहरुलाई आजको दिनले कम गर्न सन्देश दिन्छ । यस्ता मानवीय त्रुटी, अमानवीय जटिलताबाट मुक्ति मिलोस् भन्ने चाहना राख्ने हो भने सहनशीलताको मुख्य भूमिका हुन्छ ।
विश्वमा निकै धेरै सँस्कृतिहरु छन्, बहुलता छ, विविधता छ । हाम्रो रुप, रंग र आकार फरक होला । तर, हामी सबैलाई जोड्ने एउटा सुत्र हो, हामी सबै मानव हौँ, मानिस हौँ । र, मानवताको समुदाय भनेको एउटै हो । अनि यो विविधताबीच एकताका लागि सबैभन्दा महत्त्वपूर्ण सुत्र हो– सहनशीलता ।
आजको दिवसले मानवअधिकारलाई रक्षा गर्दै विविधता र बाहुल्यताको सम्मान गर्दै एकअर्कालाई बुझ्न सहयोग गर्छ, हामीलाई सहनशील बनेर विभेद र घृणालाई अस्वीकार गर्न प्रेरित गर्छ ।
विश्वले पाँच तरिकाबाट वितृष्णा र घृणालाई टक्कर दिन सकिने कुरामा विश्वास गर्छ । पहिलो हो, कानुन । राज्यले सहनशील समाज, समुदायको विकासका लागि कानुन निर्माणमा ख्याल गर्नु पर्छ भन्ने मानिन्छ । त्यस्तै, कानुन निर्माण भइसकेपछि यसलाई बुझाउन शिक्षाको ठूलो महत्त्व हुने मानिन्छ । असहिष्णु समाज वा समुदायलाई शिक्षाको माध्यमबाट परिवर्तन गर्न सकिने विश्वास गरिन्छ । त्यस्तै, सूचनासँगको पहुँचलाई पनि सहनशील समाज निर्माणका लागि आवश्यक भएको युनेस्कोले आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छ । व्यक्तिगत सचेतना र स्थानीय स्तरमा हुनसक्ने समाधान अरु दुई मुख्य कुरा हुन् जसले विश्वमा सहनशील समाज निर्माण गर्न र वितृष्णालाई हटाउन सहयोग गर्छन् ।
अन्तर्राष्ट्रिय सहनशीलता दिवसको हाम्रो पात्रोको तर्फबाट तपाईंहरु सबैलाई शुभकामना । सहनशील बनौँ, सभ्य र सहिष्णु समाज निर्माणमा योगदान गरौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: