आउँदा दिनहरु
-
२८कार्तिकप्रदोष व्रत आज
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ४ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ६ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ७ दिन पछि
-
६मंसिर
-
८मंसिरगोरखकाली पूजा १० दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस १२ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत १३ दिन पछि
-
१३मंसिरप्रदोष व्रत १५ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) १७ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस १८ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती २३ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस २४ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस २६ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस २७ दिन पछि
-
२६मंसिर
-
२७मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस २९ दिन पछि
-
२८मंसिरप्रदोष व्रत ३० दिन पछि
-
२९मंसिरपूर्णिमा व्रत/दत्तात्रेय जयन्ती ३१ दिन पछि
-
३०मंसिर
-
१पुषधनु संक्रान्ति ३३ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ३५ दिन पछि
-
७पुषरविसप्तमी व्रत ३९ दिन पछि
-
८पुषगोरखकाली पूजा ४० दिन पछि
-
१०पुषक्रिसमस-डे ४२ दिन पछि
-
११पुषसफला एकादशी व्रत ४३ दिन पछि
-
१३पुषशनि प्रदोष व्रत ४५ दिन पछि
-
१५पुष
-
१६पुषतोल ल्होसार ४८ दिन पछि
-
१७पुषनयाँ वर्ष २०२५/टोपी दिवस/पोशाक दिवस ४९ दिन पछि
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती ५३ दिन पछि
-
२३पुषभाैमाष्टमी व्रत/गोरखकाली पूजा ५५ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ५६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
साहित्य / ब्लग
- रुवाउने गर्छ
- तिमी को हौ ?
- Kusmaanda Nawami Vrata | Falgunanda Jayanti | World Science Day for Peace and Development
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- Tihar Holiday
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- Pradosh Vrata
- प्रदोष व्रत
- International Day for the Elimination of Violence against Women
- अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
- Utpatika Ekadashi Wrata
- उत्पतिका एकादशी व्रत
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- गोरखकाली पूजा
- Gorakhkali Puja
- World Television Day/World Philosophy Day
- सपना साकार बनाउँला
- उ संगको भेट ...धेरै पछि
- कसले बुझ्छ
- हर्षको बादल
- जस्तै छ
- एक खोज
- किन ?
- के काम
- म भन्छु नी कहानी के हो भनेर
- प्रेमकाे विधान
- Book Review: Being Billy
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- परदेश
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
कार्तिक शुक्ल त्रयोदशी
वृश्चिक संक्रान्ति | अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
काठमाडौंमा मात्र होइन, नेपालका अधिकांश ठाउँमा चिसो बढ्न थालेको छ, जाडो सुरु भइसकेको छ । आज १ मंसिर । आजबाट मंसिर लाग्यो । मंसिरको महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रुपमा लिने गरिएको छ ।
अब दिनहरु क्रमश छोटा र राताहरु लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र विहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ ।
विहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरु, हाम्रा खेतका डिलहरु र सागसब्जी तथा बोटबिरुवाहरु । यसको अर्थ हो, अबका रातहरु झन् बढी चिसा भएका छन् ।
चिसो मौसममा अनेक रोगहरु प्नि फैलिन्छन् । सबैभन्दा सामान्य हो, रुघाखोकी । चिसो लाग्न सक्ने भएकाले अब हामीले आफ्नो स्वास्थ्यको पनि विशेष चासो दिनुपर्छ, टोपी, पञ्जा, मोजा तथा न्याना कपडाहरु हामीले अब दराजमा थन्काएका थियौँ भने निकाल्नुपर्छ । शिरक र ब्ल्याङ्केटको जोहो पनि त हामीले गरिसकेका छौँ होला । त्यसलाई पनि अब प्रयोग गर्न निकाल्नुपर्छ, जाडो रातलाई न्यानो बनाउनुपर्छ ।
मंसिरको महिना सुरु भएसँगै हाम्रो घरआँगनमा केही उत्सवहरु पनि आउँछन् । धेरै पहिलेदेखि यही मंसिरको महिनामा हुने विवाहलाई लक्षित गरेर नेपालमा अनेक गीत पनि बनेका छन्, गाइएका छन् । विवाह र ब्रतबन्धजस्ता सनातनी सँस्कारका लागि सबैभन्दा उपयुक्त महिना मंसिरलाई मानिन्छ । त्यसैले त मंसिरमा विवाहका साइतहरु हुन्छन् । अनि विवाहका लागि चाहिने गरगहना, कपडाहरु किन्नेको भीड पनि बजारमा देख्न सकिन्छ । विवाह र ब्रतबन्ध तथा अन्य शुभ कार्यका लागि सबैभन्दा उत्तम महिनाका रुपमा पनि मंसिरलाई लिइन्छ । वैदिक सनातन हिन्दूहरुका लागि त्यसैले पनि शुभ साइतको राजाका रुपमा लिइन्छ मंसिरलाई ।
एकातिर यस्ता साइतहरु हुने भएकाले मंसिरलाई शुभ साइतको महिना भनिन्छ भने आजकै दिनदेखि सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ । त्यसैले मंसिर संक्रान्तिलाई वृश्चिक संक्रान्ति पनि भनिन्छ । हाम्रो पात्रोअनुसार यो मंसिर संक्रान्ति आठौं संक्रान्ति हो ।
मंसिरको यो संक्रान्तिलाई कृषि कार्यका लागि पनि विशेष मानिन्छ । किनकि साउने संक्रान्तिदेखि रोपिएको मिहनेतको फल अर्थात् रोपाइँपछिको फल अब घरघरमा भित्र्याउने बेला भएको छ । खेतमा लहलह झुलेका धानका बाला हेर्दा यसै पनि मनमोहक देखिन्छ । सुनजस्तै फलेको धानलाई काटेर नीनमा सुकाएपछि अब विस्तारै कुन्यू पनि लगाइन्छ । नेपालमा कतिपय ठाउँमा त धान काटेर पनि सकियो होला, कतिपय ठाउँमा यस वर्षको नयाँ धानको चामलमा दही मिसाएर न्वागी पनि आजकै दिन खाइन्छ ।
नयाँ धानको चामल, नयाँ धानको चिउरा कुट्ने प्रचलन पनि नेपाली समाजमा रहेको छ । आजको दिन नयाँ धान भित्र्याउने ठाउँमा वा भूमिपाथी पूजा गर्ने दिन पनि हो ।
आजको दिन नेपालका लागि अर्को ऐतिहासिक दिन पनि हो । आजकै दिन नेपाल एकीकरणका नायक राष्ट्रनायक पृथ्वीनारायण शाहले नेपाल एकीकरणको घोषणा गरेको पनि मानिन्छ । यही कारणले आजको दिनलाई नेपाल दिवसका रुपमा मनाउनु पर्ने पनि आवाज सुनिन्छ । नेपालका २२ सय तथा २४ सय राज्यहरुलाई एक बनाउने अभियान पृथ्वीनारायण शाहले सुरु गरेकाले नै आज हामीले गर्वका साथ हामी नेपाली भन्न पाएका छौँ ।
मंसिरको यो महिनाले तपाईंहरु सबैलाई अझ सम्पन्न बनाओस्, श्रीवृद्धि गरोस्, जय होस् । हाम्रो पात्रोको तर्फबाट सबैलाई शुभकामना ।
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
‘विद्यार्थी परिवर्तनका संवाहक हुन् ।’
विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।
विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् ।
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।
सन् १९३९ को कुरा हो । नाजीहरुले चेक रिपब्लिकका विश्वविद्यालयहरुमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरुले केही विद्यार्थीहरुको हत्या मात्र गरेनन्, विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरुमा पनि पठाएका थिए । इतिहासको यो सन्दर्भबारे हाम्रो पात्रोको अर्को कुनै लेखमा फेरि छलफल गरौँला । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । १२ सयभन्दा धेरै विद्यार्थीहरुलाई कन्सेन्ट्रेसन क्याम्पहरुमा पठाइएको थियो । अनि चेकका सबै विश्वविद्यालयहरु र कलेजहरु पनि बन्द गरिएका थिए ।
त्यो इतिहास, त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
थोरै चर्चा गरौँ, नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदानबारे । नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरुमा पनि विद्यार्थीहरुको विशेष भूमिका रहेको छ । २००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२/६३ सालमा नै किन नहोस्, विद्यार्थीहरुको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।
त्यसैले त आज पनि हामी कलेज तथा स्कुलहरुमा, विश्वविद्यालयहरुमा समेत विद्यार्थीलाई भोलिका कर्णाधार भन्छौँ, उनीहरुको महत्त्वलाई बिर्सन सक्दैनौँ ।
हाम्रो पात्रोको तर्फबाट विद्यार्थी दिवसको शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: