आउँदा दिनहरु
-
५चैत
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी २ दिन पछि
-
८चैत
-
९चैत
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ६ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ९ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय १० दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ११ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस १२ दिन पछि
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत १४ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस १९ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत २१ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत २३ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस २४ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा २७ दिन पछि
-
२वैशाखविश्व कला दिवस २८ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती २९ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ३१ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत ३३ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस ३४ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ३५ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ३६ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३९ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ४० दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४१ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ४२ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ४३ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ४४ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४६ दिन पछि
-
२१वैशाख
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- SEE 2081-Compulsory English
- SEE २०८१ -अनिवार्य नेपाली | विश्व कविता दिवस
- SEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- फागु पुर्णिमा (तराई होली) | विश्व उपभोक्ता अधिकार दिवस | मीन संक्रान्ति
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- World Oral Health Day | International Day of Happiness
- विश्व मुख स्वास्थ्य दिवस | अन्तर्राष्ट्रिय खुशी दिवस
- सामाजिक कार्य दिवस | मंगलचौथी व्रत
- Social Work Day | Mangal Chauthi Vrata
- Ganagaur Puja Praarambh । Tel Lagaune Ra Aapko Mujura Khane Din
- गणगौर पूजा प्रारम्भ | तेल लगाउने र आँपको मुजुरा खाने दिन
- Fagu Poornima (Terai) | World Consumer Rights Day | Meen Sankranti
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
विश्व एड्स दिवस

End inequalities, End Aids भन्ने नाराका साथ बिभेद र संक्रमण दुबै अन्त गर्ने पैरवीका साथ आज भव्यरुपमा विश्वभर विश्व एड्स दिवस मनाँइदैछ । र यस वर्षवाट डिसेम्बर १ को विश्व एड्स दिवसले एचआइभी मात्र नभई अन्य सबै महामारीहरु अन्त गर्न एैक्यवद्धता र पैरवी गर्ने भएको छ ।
एचआइभीको कुरा बाट नै आजको कुराको पोको खोलौं, हुन्न ?
टिभी या रेडियोमा एचआईभी एड्सकाबारेमा निक्कै सन्देशमूलक विज्ञापन आउने गर्दछन्, ति विज्ञापन आउँदा हामीमध्ये कत्तिले नाक खुम्च्याएर च्यानल चेञ्ज पनि गर्यौं होला, अफ्ठेरो महसुस पनि गर्यौं होला या विस्तारै सहजता महसुस गर्दै पनि गयौं होला । वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसंग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाँहदैनौ र त्यसै कारणले पनि धेरै प्रकारका यौन अनि प्रजजन स्वास्थ्यका आयामहरुबाट हामी अनभिज्ञ नै छौं । मह सञ्चारका विभिन्न टेलिसिरियलमा हामीले एचआईभी सम्बन्धि धेरै सिरियलहरु अनि अभिब्यक्तिहरु देखेका हुनसक्छौं चाहे त्यो सुपारी चपाएर बिजुलीको तेल लगाउने ससुरा हुन या टुल्केका चार मन्त्र होस्, कण्डमको विज्ञापन होस् या पाठ्यक्रममै किन नहोस्, हामीले एचआईभी र एड्ससंग सम्बन्धित ज्ञानमूलक, जानकारीमूलक सामाग्रीहरू सुन्दै, देख्दै र पढदै आएका छौ ।
विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरु खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ । यसवर्ष कोरोना त्रासले सबै कार्यक्रमहरु भर्चुअल्ली गरिने भएको छ । एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन्, एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोली विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।
एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।
नेपालमा एचआईभी को प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलापकालागि अत्यन्त संकुचितत समाज अनि असुरक्षीत यौनजन्य क्रियाललापहरुका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभी संक्रमितहरु धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुबिधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितहरुले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरु अझै पनि समाजमा सुन्न सकिन्छ ।
आज विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यूभएका ति सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिकालागि दिप पनि प्रज्वलन गरिन्छ ।
नेपाल र भारतको खुल्ला सिमा अनि मौसमी कामकालागी भारत तथा वैदेशिक रोजगारीकालागि जाने नेपाली यूवाहरुको लश्कर लामै हुने भएकाले अनि ति यूवाहहरुलाई यौनजन्य संक्रमण लगायत एचआईभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनिहरु यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कदा रगतमा एचआईभी संक्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरुमा यो संक्रमण जानअञ्जानमा सार्न पुग्दथे । त्यसपश्चात जन्मेका धेरै एचआईभी संक्रमित बालबालिकाहरु आज पनि हामीमाझ समाजभित्रै छन् । उनिहरुमध्ये अधिकांश अनाथ छन् र उनिहरुको उचित शिक्षा अनि सहज जीवनयापन अझैपनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको एक्यवद्धता जरुरी छ ।
एचआईभीका कुरा गर्दा संसारभरिनै तिनवटा शुन्य अर्थात थ्रि जिरोको अवधारणा अत्यन्त चर्चित छः
प्रथम शुन्यले एचआईभी संक्रमितको मृत्यूदर शुन्यमा पूर्याउने
दोश्रो शुन्यले नयाँ एचआईभी संक्रमण दर शुन्यमा पूर्याउने
तेश्रोले एचआईभी संक्रमितप्रतिको भेदभाव दर शुन्यमा पूर्याउने कटिवद्धता जनाँउदछ ।
नेपालमा एकदशक अगाडी सम्म एचआईभी एउटा महामारीका रुपमा थियो, महामारी अर्थात् एपिडेमिक भनेको यस्तो संक्रमण जुन जो कोहीलाई पनि हुन सक्दछ । विस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरुको सहयोग अनि लगानीका कारणले नेपालीहरुमा एचआईभीको ज्ञान र जनचेतनामा अभिवृद्धी हुँदै गएर आजका मितीमा एचआईभी एउटा केन्द्रित महामारी अर्थात कन्सन्ट्रेड एपिडेमिक भएको छ । यो भन्नाले केही निश्चित समूहमा मात्र यो संक्रमणको सम्भावना रहने र कूल जनसंख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ, नेपालमा यसरी एचआईभीको जोखिममा धेरै भएका समुहहरुमा मूख्यतः
१. वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरु
२. पुरुषसंग शारीरीक सम्पर्क गर्ने पुरुषहरु
३. सुइद्वारा नशा सेवन गर्ने ब्यक्तिहरु
४. असुरक्षित याैनकर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरु रहेका छन् ।
एचआईभीसंग नजिकका मुद्दाहरू अनि यसका बहुआयामिक प्रभावलाई कमगर्न नेपाल सरकारले टेकुमा विशेष रुपमा एचआईभी र यौन रोगका मुद्दाहरूमा काम गर्न राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र स्थापना गरेको छ । एचआईभी संक्रमितहरुलाई निःशुल्क रुपमा एआरभी भाईरस ओखती खानपाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्यकेन्द्रहरुमा गरेको छ ।
सुरक्षित यौन जीवनकालागि हरेक स्वास्थ्यचौकी र ओखती पसलमा कण्डम पाईन्छ भने विस्तारै यौन, प्रजजन स्वास्थ्य, अधिकार तथा यौनजन्य संक्रमणहरुमा खुल्लारुपमा कुरा हुन थालेको छ । स्कूलका पाठ्यक्रममा पनि यौनजन्य संक्रमण र एचआईभीका कुराहरु पढाइनाले आँउदा पुस्ताहरु यस्ता जोखिमपूर्ण क्रियाकलापविरूद्ध समयमै सचेत गराउँदछ । आजको दिन विशेषतः एचआईभीकाबारेमा धेरै जानकारी फैलाउने दिन भएकाले हाम्रो पात्रोमार्फत हामीले यी महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं, यौनजन्य संक्रमणबाट सबै सुरक्षित रहौं ।
जसरी एचआईभी एउटा महामारीवाट लक्षित समुहमा मात्र हुने संक्रमण भएर गयो, त्यसै गरि कोभिड पनि शिघ्र कम हुनेछ भन्ने आशा छ । विश्वलाई एचआईभी र कोभिड दुबैको भ्याक्सिनको जरुरत छ ।
----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: