आउँदा दिनहरु
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा भोलि
-
२३वैशाखसीता जयन्ती व्रत २ दिन पछि
-
२४वैशाख
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ५ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ११ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १३ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस १८ दिन पछि
-
९जेठअपरा एकादशी व्रत १९ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २० दिन पछि
-
११जेठसिथि चःह्रे २१ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २२ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २५ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २७ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस २८ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३० दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३४ दिन पछि
-
२५जेठप्रदोष व्रत ३५ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३७ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ३८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ३९ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४१ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४३ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४४ दिन पछि
-
४असारगोरखकाली पूजा ४५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४७ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ४९ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ५२ दिन पछि
-
१२असार
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
मंसिर शुक्ल पञ्चमी
विवाह पञ्चमी | षडानन्द जयन्ती

अपहृत्य शचीं भार्यां शक्यमिन्द्रस्य जीवितुम् ।
नहि रामस्य भार्यां मामानीय स्वस्तिमान् भवेत् ॥
पूर्वोक्त, सर्ग ४८, छन्द २३० ।
बरु भगवान इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान रामकी पत्नीलाई अपहरण गर्नेलाई रामले विनाश गर्नुहुनेछ, यो अकाट्य छ ।
आजको दिन यसको महिमा अझ राम्रोसँग बुझ्न सकिन्छ । विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको दृष्टान्त बोक्ने आजको दिन हो, विवाह पञ्चमी । रामसीताको अटुट सम्बन्ध र प्रेमलाई यसले दर्शाउने महत्त्वको विषयमा आजको दिनलाई अझ बढी सान्दर्भिक बनाएर लिन सकिन्छ । मिथिलावासीहरुले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेषगरि जनकपुरमा आजको दिन ठूलै उत्सव लाग्छ; सागरहरु छेउमा आरती गरिन्छ, रामजानकी मन्दिर धुमधामले सजाइन्छ अनि साँझमा आरतीहरु मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरुको कीर्तिको गुणगान गाइन्छ ।
आजको दिन विशेष दिन किन पनि हो भने आजकै दिन त्रेतायुगमा अयोध्याबाट राम आएर मिथिला राज्यको राजधानी जनकपुरधामबाट राजकुमारी सीतालाई विवाह गर्नुभएको थियो । मंसिर शुक्ल पञ्चमीको आजको दिनलाई त्यसैले त विवाह पञ्चमी पनि भनिएको हो । वैदिक सनातन हिन्दु संस्कृतिअनुसार राम र सीताको विवाह भएको प्रसंग हामीले बारम्बार सुन्दै आएका छौँ ।
राम र सीताको विवाहको उत्सव मनाउन अहिले त रामजानकी मन्दिरमा साताव्यापी कार्यक्रम नै गरिन्छ । साताभर चल्ने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । अनि आजको दिन विवाह गर्न चाहने जोडीहरुले कुनै पनि साइत हेर्नु नपर्ने मान्यता रहँदै आएको छ ।
जनकपुरका लागि यो विशेष दिन पनि किन हो भने सीताको जन्म जनकपुरमा नै भएको मानिन्छ । मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी सीताको अयोध्याका राजा दशरथका जेठा छोरा रामसँग विवाह भएको थियो ।
यो विवाहबारे एउटा प्रसंग रोचक छ । राजा जनकले संरक्षण गरेर राखेको शिव धनुलाई ठूलाठूला वीरहरुले पनि उचाल्न सकेका थिएनन् । तर, सीताले पूजा कोठा सरसफाई गर्दा एक्लै धनुलाई उचालेकी थिइन् । उनले धनु उचालेको थाहा पाएपछि राजा जनकले त्यो शिव धनु उचाल्न सक्ने वीर पुरुषसँग आफ्नी छोरीको विवाह गर्ने बताएका थिए ।
अयोध्याका राजकुमार रामले धनु उचालेका मात्र थिएनन्, उनले धनु उचाल्ने क्रममा त्यो भाँचिएको समेत थियो । तीन टुक्रामा धनु भाँचिएपछि राजा जनकले पहिले आफूले गरेको वाचाअनुसार रामसँग सीताको विवाह गर्न राजी भएका हुन् । भनिन्छ, राम र सीताको विवाह धुमधामका साथ भएको थियो । त्यही समयदेखि नै आजको दिनलाई विवाह पञ्चमीका रुपमा मनाउन थालिएको हो । अहिले पनि जनकपुर धाममा यो दिनका लागि विशेष तयारी गरिन्छ, मानौँ त्यहाँ साँच्चिकै सीताको विवाह हुन लागेको छ । त्यसो त भगवान रामको जन्मस्थान अयोध्याबाट आजै सीतासँग विवाहका लागि जन्ती आउने प्रचलन पनि रहेको छ, जन्ती आउनेहरुले रामको प्रतिमा ल्याउने गर्छन् । यता जनकपुरमा पनि सीताको प्रतिमा तयार पारिएको हुन्छ ।
राम र सीताका जीवनका अन्य कथाहरु पनि हामीले निकै सुनेका छौँ । रामसँगै सीता वनवास जाँदाको प्रसंग होस् या उनले निर्वाह गरेको असल पत्नीको चरित्र किन नहोस्, अहिले पनि हाम्रो समाजमा सीतालाई असल नारी, असल छोरी, असल बुहारी, असल भाउजू, असल आमा, असल पत्नीका रुपमा चित्रण गरिन्छ । उनको यही त्याग र सज्जन बानीलाई त हिन्दू धर्मावलम्बीहरुले देवीका रुपमा लिएका छन् । अनि पौराणिक ग्रन्थ रामायण पनि यसै वरपर घुमेको छ । अहिले पनि हाम्रो समाजमा रामायणको विशिष्ट महत्त्व रहेको छ ।
सीता र रामको कथा र प्रसंगहरु सदियौँसम्म चलिरहने छन् । यो आदर्श वर्षौपछि सम्म पनि रहोस् भन्ने कामनासहित यस वर्षको विवाह पञ्चमीको शुभकामना सबैलाई ।
षडानन्द जयन्ती
नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी, साधु तथा शिक्षाप्रेमी षडानन्द अधिकारी अर्थात् बाला गुरु षडानन्दको जन्म आजको दिन भोजपुर जिल्लामा भएको थियो । भोजपुरको दिङ्ला गडीगाउँमा १९८२ सालमा बाला गुरु षडानन्दको जन्म भएको हो ।
पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको कान्छो पुत्रका रुपमा जन्मिनुभएका षडानन्द पछि गएर आबाल ब्रह्मचारी गुरु षडानन्दको नामले प्रसिद्ध हुनु भएको हो । उहाँ जन्मिँदा उहाँका बाबु लक्ष्मी नारायणको मृत्यु भइसकेको थियो ।
उहाँले पूर्वी नेपालमा शिक्षाका लागि गर्नु भएका पहलहरु अतुलनीय रहेका छन् । तत्कालीन समयमा राणा शासनका कारण नेपालमा सर्वसाधरण जनताका छोराछोरी पढ्ने भन्ने थिएन । अत्यन्त सिमित व्यक्तिहरुले मात्र विद्यालयसम्म जान पाउँथे । त्यो समयमा भोजपुरमा संस्कृत पाठशाला निर्माण गरेर गुरु षडानन्दले पूर्वी नेपालमा शिक्षाको बिउ रोप्नु भएको थियो ।
अत्यन्त दुःखले शिक्षा आर्जन गर्नुभएका षडानन्दले आफ्नो जीवनमा कठोर तपस्या गरेर योग साधना, अष्टांगयोग साधक तथा पूर्वी दर्शनका ज्ञाताको रुपमा आफूलाई स्थापित गराउनु भयो ।
उहाँले कठोर तपस्याले उहाँलाई दैवीशक्तिको उपहार पनि मिलेको विश्वास गरिन्छ । पछि उहाँलाई श्री १०८ को उपाधिले समेत सम्मान गरिएको थियो । उहाँको सम्मानमा भोजपुर जिल्लामा एउटा नगरपालिकाको नाम षडानन्द नगरपालिका राखिएको छ । उहाँको सम्मानस्वरुप २०५१ सालमा नै नेपालमा हुलाक टिकट सुरु गरिएको थियो ।
ब्रतबन्ध गरेलगत्तै जनकपुरमा गएर बाला गुरु षडानन्दले संस्कृतको अध्ययन गर्नुभएको थियो । जनकपुरमा रहँदा संस्कृतका धुरन्धर विद्वानहरुसँग उहाँको सानिध्यता रहेको बताइन्छ ।
त्यहाँबाट फर्किएपछि १९३२ साल चैत शुक्ल राम नवमी सोमबारको दिन बाला गुरु षडानन्दले दिङ्लामा नर्मदेश्वर शिव मन्दिर निर्माण गर्नुभएको थियो । र, त्यहाँ नै विद्यालय स्थापना गरेर आफैंले अध्यापन कार्य सन्चालन गर्नु भएको थियो ।
भोजपुरमा सती प्रथाको अन्त्य, छुवाछुतको विरोध गरेर गुरु षडानन्दले समाज सुधारमा पनि ठूलो योगादन गर्नु भएको छ ।
१९६६ सालमा धर्म पत्रिका मार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उहाँ काठमाडौं, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किनु भएको थियो । १९७३ सालको जेष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै उहाँ ब्रह्मलीन हुनु भएको मानिन्छ ।

Liked by: