आउँदा दिनहरु
-
४असोज
-
५असोजमहालक्ष्मी व्रतआरम्भ भोलि
-
६असोजराधा जन्मोत्सव २ दिन पछि
-
८असोजहरिपरिवर्तिनी एकादशी व्रत ४ दिन पछि
-
९असोज
-
१०असोजप्रदोष व्रत/विश्व पर्यटन दिवस ६ दिन पछि
-
११असोज
-
१२असोज
-
१३असोज
-
१४असोज
-
१५असोजचतुर्थी श्राद्ध/विश्व अहिंसा दिवस ११ दिन पछि
-
१६असोजमङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध १२ दिन पछि
-
१७असोजषष्ठी श्राद्ध/विश्व पशु दिवस १३ दिन पछि
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस १४ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध १७ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस १८ दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध २० दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन २३ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस २५ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २६ दिन पछि
-
१कार्तिकतुला संक्रान्ति २७ दिन पछि
-
४कार्तिकफूलपाती ३० दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि ३१ दिन पछि
-
६कार्तिकमहानवमी ३२ दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत ३४ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत ३५ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस ४० दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ४५ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ४८ दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ४९ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- सूर्य षष्ठी/विश्व शान्ति दिवस / विश्व अल्जाइमर्स दिवस
- Surya Sasthi/World Peace Day/World Alzheimer's Day
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- Haripariwartani Ekadashi
- हरिपरिवर्तिनी एकादशी व्रत
- Radha Janmotsav
- राधा जन्मोत्सव
- Mahalakshmi Vrata Aarambha
- महालक्ष्मी व्रतआरम्भ
- National constitution Day of Nepal
- संविधान दिवस
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- World Sepsis Day
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
- साउन महिनामा अधिकमास
तुलसीदास जयन्ती

को हुन तुलसीदास ?
समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दु दर्शनका पूर्नब्याख्याकार, धार्मिक आख्यानकार र कवि का रुपमा प्रसिद्ध तुलसीदास प्रभु (सन् १५३२ देखि १६२३०) को आज जन्मजयन्ति, उनी गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभु विशेषतः भगवान् श्री राम प्रतिको समर्पण अनि उनका खण्डकाव्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीदासकृत रामायण) का लागी यस पृथ्वीमा प्रसिद्ध छन् । छन्दगत अभिब्यक्तिका लागि उत्कृष्ट तुलसीदास प्रभुले यो जगत् छाडेर गएको थुप्रो समय भइसके पनि विभिन्न पूजा कोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि विद्यापीठहरूमा तुलसीदास प्रभुको अवधि भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।
वाल्मीकिको पूर्नजन्मका रूपमा तुलसीदास
कवि तुलसीदासलाई वाल्मीकिको पूर्नजन्मका रूपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दु अनुयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन् । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताएका हुन् । बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महिना आमाको गर्भमा रहेका र जन्मिदा नै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।
जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई कन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम "रम्बोला" रहन गएको भनी तुलसीदास प्रभु आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात् केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए ।
यस क्रममा रामायणका घटनाक्रम, पात्रहरू, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभुको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यवहारिक अध्ययन र सर्वेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरूसँग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रूपमा जीवन निर्वाह गर्दै गए ।
तुलसीदास प्रभुको भनाई :
म उनलाई राम भन्छु, तिमी उनलाई आफ्नो हिसाबले जे नामले पनि सम्बोधन गर्न सक्छौ । केवल उनमा तिमी विश्वास राख, भौतिक आशक्तिलाई उनको सामु त्याग गर अनि हेर बिना कुनै कसरत तिमी एक अनुशासित विचारक भइसकेका हुनेछौ ।
तुलसीदास बारे एउटा प्रचलित अवधि भाषाको श्लोक नेपाली भाषामा:
चित्र कुटको घाटमा भयो, सन्तहरूको भीड
तुलसीदास प्रभु चन्दन घस्ने, टिका लाउने रघुवीर
यस्ता धार्मिक साधकहरू चाहे कालिदास हुन या तुलसीदास, वहाँहरूको समाज रूपान्तरणका कथाहरू अहिले पनि मैथिल र अवध गाउँहरूमा बडो रस अनि सम्मानका साथ सुनाइने गरिन्छ ।
तुलसीदासको जीवनका रमाइला घटनाक्रमहरू
तुलसीदास सुरुवातकालीन दिनमा आफ्नो श्रीमती रत्नावलीप्रति अत्यन्तै आशक्त थिए । श्रीमती माइत गएको बेला एक दिन पनि छुट्टिएर बस्न नसक्ने तुलसीदास एक दिन साँझमा लुकेर ससुरालीको भित्ता चढेर श्रीमतीको कोठा पुगेका थिए, झुक्किएर डोरी भन्ठानेर सर्प समाती चढेका तुलसीदास सर्पदशंबाट धन्न बाँचेका थिए । श्रीमतीले तपाईँ म प्रति कति धेरै आशक्त हुनुभएको यो आशक्तता धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठुलो साधु हुनुहुने थियो भनेर भनेपछि धर्म र साधनाप्रति लागेका तुलसीदासका वाणीहरू अहलेको आधुनिक युगमा पनि उत्तिकै जनप्रिय तथा सान्दर्भिक छ ।
तुलसीदास सामान्य जीवन बाँच्ने तर असामान्य सृजना र कृतीका रचयिताका रूपमा आज पनि धेरैका प्रेरणाका स्रोत हुन् । तुलसीदास ब्रम्हलीन भएको १०० वर्षपछि पनि उनका अनुयायी प्रियदासले तुलसीदासको मृत्यु र उनका जीवनका सात वटा अद्भुत आत्मिक अनुभवका बारेमा भक्तिरसवोधनी लेखेका हुन् । यस्तै अर्का भक्त नभदासले त तुलसीदासलाई वाल्मीकिको अवतारकै रूपमा आफ्नो कृती भक्तकमलमा व्याख्या गरेका छन् ।
धर्म र भगवानप्रतिको भक्ति र समर्पणको मार्गमा लम्किएका तुलसीदासको आज जन्म जयन्ती हो । उनका विचारलाई हिन्दूधर्मको परिधि बाहिर पनि सहजै व्याख्या गर्न सकिन्छ, उनी धार्मिक भन्दा पनि सामाजिक मर्म, मानवता अनि सारा जीवजन्तु, प्रकृतिका प्रवक्ता हुन् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: