आउँदा दिनहरु
-
१०असोज
-
११असोज
-
१२असोज
-
१३असोज
-
१४असोज
-
१५असोजचतुर्थी श्राद्ध/विश्व अहिंसा दिवस ५ दिन पछि
-
१६असोजमङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध ६ दिन पछि
-
१७असोजषष्ठी श्राद्ध/विश्व पशु दिवस ७ दिन पछि
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस ८ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध ११ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस १२ दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध १४ दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन १७ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस १९ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २० दिन पछि
-
१कार्तिकतुला संक्रान्ति २१ दिन पछि
-
४कार्तिकफूलपाती २४ दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि २५ दिन पछि
-
६कार्तिकमहानवमी २६ दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत २८ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत २९ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस ३४ दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ३९ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ४२ दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ४३ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२६कार्तिक
-
२७कार्तिकसोमबारे औंसी ४७ दिन पछि
-
२८कार्तिक
-
२९कार्तिकभाई टिका / किजा पूजा ४९ दिन पछि
-
३०कार्तिकतिहार बिदा/अन्तर्राष्ट्रिय सहनशीलता दिवस ५० दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Pradosh Vrata/World Tourism Day
- प्रदोष व्रत/विश्व पर्यटन दिवस
- वामन द्वादशी व्रत/अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस
- Vaman dwadashi Brata/International Day For The Elimination Of Neuclear Weapons
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- महालक्ष्मी व्रतारम्भ
- Mahalakshmi Vrata Aarambha
- Surya Sasthi/World Peace Day/World Alzheimer's Day
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- Haripariwartani Ekadashi
- हरिपरिवर्तिनी एकादशी व्रत
- Radha Janmotsav
- राधा जन्मोत्सव
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
गुँला पर्व समाप्ति

वर्षाको मादकता यस वर्ष आफ्नो चरमोत्कर्षमा रह्यो । बादलहरू कहिले पागल भएर वर्षीय त कतै कन्जुस भएर । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्व आज समाप्ति भएको छ ।
नेपालः सम्वत्को यो एघारौं महिना हो । अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौँ उपत्यका लगायत नेवा समुदायको बाहुल्यता भएका अन्य ठाउँमा पनि भव्यताका साथ मनाइयो । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढी आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ । भगवान बुद्ध अनि उहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ । यो वर्ष पनि यो कार्य भक्तालुहरूले नियमित रुपमा गरिरहे ।
आज काठमाडौं उपत्यकाका चोक चौराहहरूमा विशेष गुंला संगीतको श्रवण गरेर सुरु भएको यस पर्वले विभिन्न गुम्बा, मन्दिर अनि आध्यात्मिकस्थलमा भक्तजनको आवागमन निक्कै वृद्धि गरायो । । बहीद्यः स्वःवनेगु नेवाः संस्कृतिको अनन्य पाटो हो, जहाँ अघिअघि बाजा अनि संगीत अनि पछि–पछि भक्तजनहरू हुन्छन् । द्यः थायेगु आजको विशेष गतिविधि हुन्छ । कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन यस महिना कायमै रह्यो । काठमाडौं र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने र बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो, जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।
दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरूको यस दिनमा विशेष पूजा गरिन्छ । हुन त, गुंला एक दिनको मात्र चाड त होइन, यो चाडलाई चन्द्रमानका विभिन्न तिथिमा विभिन्न प्रकारले मनाइयो । बर्खाको अन्त्यसँगै आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आ–आफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौँ, सबैलाई शुभकामना ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल

Liked by: