आउँदा दिनहरु
-
२४मंसिर
-
२५मंसिर
-
२६मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस २ दिन पछि
-
१पुष
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ८ दिन पछि
-
४पुषबुधाष्टमी व्रत १० दिन पछि
-
७पुषमोक्षदा एकादशी/गीता जयन्ती १३ दिन पछि
-
८पुषप्रदोष व्रत १४ दिन पछि
-
९पुषक्रिसमस-डे १५ दिन पछि
-
१०पुष
-
१५पुषतमु ल्होसार २१ दिन पछि
-
१६पुषसन् २०२४ आरम्भ २२ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती २६ दिन पछि
-
२२पुषसफला एकादशी २८ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस २९ दिन पछि
-
२४पुषप्रदोष व्रत/नेपाल ज्योतिष परिषद स्थापना दिवस ३० दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ३५ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ३७ दिन पछि
-
७माघपुत्रदा एकादशी व्रत ४२ दिन पछि
-
९माघप्रदोष व्रत ४४ दिन पछि
-
११माघ
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४७ दिन पछि
-
१४माघविश्व कुष्ठरोग दिवस ४९ दिन पछि
-
१६माघशहीद दिवस ५१ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५४ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५६ दिन पछि
-
२३माघषट्तिला एकादशी व्रत ५८ दिन पछि
-
२४माघप्रदोष व्रत ५९ दिन पछि
-
२७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६२ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६३ दिन पछि
-
१फागुन
-
२फागुन
-
३फागुनस्कन्द षष्ठी ६७ दिन पछि
-
४फागुनअचला सप्तमी ६८ दिन पछि
-
६फागुनद्रोण नवमी ७० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ७१ दिन पछि
-
८फागुनभीमा एकादशी व्रत ७२ दिन पछि
-
९फागुनप्रदोष व्रत/अन्तर्राष्ट्रिय मातृभाषा दिवस ७३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Hamro PatroTest Jyotish
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish hbdjyotish of nepal
साहित्य / ब्लग
- ज्योतिष शास्त्र अनुसार आर्थिक स्थायित्व ल्याउने उपायहरू
- रहर चाहिँदैन
- मेरो गाउँ
- काठमाण्डौं
- ज्योतिष अनुसार तपाईको वैवाहिक जीवन कस्तो रहनेछ?
- कुण्डली मिलान नगरि विवाह गर्दा के हुन्छ ?
- हाँसो
- प्रेमको रात
- फोन नउठाए
- तिमि सधै साथमा हुनु
- Budhaastami Vrata
- रहेछ माया
- माटो किन महत्त्वपूर्ण?
- Mental Health: A present scenario.
- परदेशी जिन्दगी
- प्रीय अतित
- Mangal Chauthi Vrata | Panchami Shraddha
- कत्ती पनि छैन
- गोठाले
- मेरो देश कति प्यारो छ
- भगवान
- धड्कनमा तिमी
- अन्धो
- अखबार छ
- म आफै फसेछु।
- क्या मज्जाको
- चाड पर्व र मुख स्वास्थ्य
- तिहार
- गरें भरोसा तिमीलाई
- भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
- प्रेमागमन
- बिपत्तिले आत्तिएको छ
- प्रदेश
- औलो (मलेरिया)
- ए कान्छी सुनन
- मुस्कुराउनु
- हास्दै रमाउदै बिताउनु छ
- जून झार्नु तारा
- कर्म गर्न
- दँशै आयो तिहार आयो
- यस्तो होस् र पो दशैं
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- दशैंमा रमाऊँ
- मेरो माया
- Ghatasthapana | International Day of Rural Women | Global Handwashing Day
- घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस
- Protecting Our Homes and Loved Ones: The Urgent Need for Natural Disaster Awareness
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० विजया दशमी टीकाको उत्तम साइत
- २०८० बडादशैँको शुभ साइतहरू
- Taste Nepal ले भित्र्याएको "दामी Crispy Puff"को माग बढ्दो
- Jitiya Parwa । Nawami Shraddha
- जितिया पर्व । नवमी श्राद्ध
- बडा दशैं २०८० का शुभ साइत
- Mahalakshmi Barta Samaapti | World Smile Day | Ashtami Shraddha
- महालक्ष्मी व्रत समाप्ति । विश्व मुस्कान दिवस । अष्टमी श्राद्ध
- World Teachers Day । Saptami Shraddha
- विश्व शिक्षक दिवस । सप्तमी श्राद्ध
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
पुष कृष्ण दशमी
अन्तर्राष्ट्रिय आप्रवासी दिवस

डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदा औपचारिक रूपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरू गरिन्छ ।
रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्त्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई सङ्घर्ष गर्दै आएका छन् । विशेष गरी नेपालीहरूको गन्तव्य खाडी मुलुकहरू र मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरू कामकै लागि युरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूले दैनिक रूपमा अनेकौँ समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरूको मात्रै होइन पुरै देशकै आयस्रोतमा बढोत्तरी भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्त्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रूपमा स्वीकार गरेको छ भने मानव गतिशीलतालाई दिगो विकासको महत्त्वपूर्ण हिस्साको रूपमा अङ्गीकार गरिएको छ । नेपालमा बर्सेनि आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरि आप्रवासी दिवस मनाइए पनि कामदारहरूले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाइ बनाइदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरूबाट गुज्रिँदै आएका छन् ।
वर्ष २०२२ को आप्रवासन दिवसको नारा
Building The Future With Migrants and Refugees
अर्थात् आप्रवासी र शरणार्थीहरुसंग को साझा भविष्यको विकास भन्ने अर्थ लाग्दछ ।
विश्व समुदायले आप्रवासनका क्षेत्रमा अनि आप्रवासीका लागि धेरै कुराहरू गर्न बाँकी छ, पोस्ट कोभिड विश्वमा आप्रवासीहरूको समस्याहरू थप बढेर गएको छ । आगामी वर्षहरूमा आप्रवासन र आप्रवासीहरूको मुद्धाहरुमा सुनुवाइ र सुधार होस् भन्ने अपेक्षा सबैलाई छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: