आउँदा दिनहरु
-
२८भदौविश्व सेप्सिस दिवस भोलि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ३ दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ४ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ७ दिन पछि
-
४असोजतृतीया श्राद्ध ८ दिन पछि
-
५असोज
-
६असोजपञ्चमी श्राद्ध १० दिन पछि
-
७असोजषष्ठी श्राद्ध ११ दिन पछि
-
८असोजमहालक्ष्मी व्रत समाप्ति/सप्तमी श्राद्ध १२ दिन पछि
-
९असोज
-
१०असोज
-
११असोजदशमी श्राद्ध/विश्व पर्यटन दिवस १५ दिन पछि
-
१२असोज
-
१३असोज
-
१४असोजसोम प्रदोष व्रत/त्रयोदशी श्राद्ध १८ दिन पछि
-
१५असोज
-
१६असोजऔंसी श्राद्ध/ पितृ विसर्जन/विश्व अहिंसा दिवस २० दिन पछि
-
१७असोजघटस्थापना व्रत /नवरात्र आरम्भ २१ दिन पछि
-
१८असोजविश्व पशु दिवस/विश्व मुस्कान दिवस २२ दिन पछि
-
१९असोजविश्व शिक्षक दिवस २३ दिन पछि
-
२३असोजविश्व हुलाक दिवस २७ दिन पछि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन ३० दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा ३२ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस ३४ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत ४३ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत ४६ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत ४७ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती ४८ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा ५० दिन पछि
-
१७कार्तिक
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- Book Review: George’s Marvelous Medicine
- Chhath Parwa Barta
- छठ पर्व
- Mangal Chauthi
- मंगलचौथी व्रत
- Tihar Holiday
- तिहार बिदा
- Bhai Tika/ Kija Pooja
- भाइटीका / किजा पूजा
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- प्रेमको आभास
- Gobardan Puja/Gaigoru Puja/Mha Puja/Hali Tihar/Nepal Sambat 1145 Starts
- गोवर्धन पूजा/गाईगोरु पूजा/म्हपूजा/हलि तिहार/नेपाल सम्वत ११४५ प्रारम्भ
- तिहार बिदा
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- सकियो 'मिस्टर एन्ड मिस लिटिल पुर्बेली'को अन्तिम अडिसन, फिनाले दशैँ र तिहारको बिचमा
- कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को लागि दिन सकिने उपहारहरू
- Top 10 Gift Ideas for Kushe Aaunshi (Bua Ko Mukh Herne Din)
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- अस्ट्रेलियामै पहिलो पटक पशुपतिनाथ झल्काउने महाआरती सम्पन्न
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- Your Own Hamro Mart : Your Desired Product at your Doorstep
- Frequently Asked Questions
- Gift Idea for Raksha Bandhan
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- यो रक्षा बन्धनमा के उपहार दिने?
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- बारम्बार सुनाइदेउ
- मान्छे
- आँखा
- उस्तै छ
- रानी बनेर
- वचन
- झरी र तिमी
- बिर्शिएछौ मलाइ
विश्व क्यान्सर दिवस
हामी यो वर्ष सन् २०२४ मा ‘स्याहारमा भएको फरकलाई बन्द गरौँ ’ (Close the care gap) भन्ने नारासहित क्यान्सर दिवस मनाउँदैछौं । क्यान्सर नसर्ने जोखिमयुक्त कडा रोग मानिन्छ । नेपालमा क्यान्सर रोगीका संख्या बढ्दो क्रममै छ । तर अलिकति आफूले आफैँलाई नियन्त्रणमा राख्ने हो भने यो रोग भित्रिन नदिन र समय–समयमा जाँच–उपचार गरेको खण्डमा भित्रिन लागेको रोग पनि निको पार्न सक्छौ ।
वर्षभरि क्यान्सरबाट मृत्यु हुनेप्रति हार्दिक संवेदना व्यक्त गर्न क्यान्सरबाट हुने मृत्यु कम गर्न शिक्षाप्रद जनचेतना विस्तार निम्ति कार्यक्रम गर्दै आज विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाइँदैछ ।
पृष्ठभूमि
हरेक वर्षको फेव्रुअरी–४ तारिखका दिन, संसारभरि ऐक्यवद्ध रुपमा क्यान्सरसँग लड्न चेतना स्वर भर्ने दिनका रुपमा लिइन्छ । क्यान्सरविरुद्धको जागरण अनि क्यान्सरको उपचारका माध्यमबाट लाखौं मानिसको ज्यान जोगाउन सकिन्छ भने हामीले पनि दिवसमा किन साथ नदिने ?
हामीमध्ये धेरैले अनेकन प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनुपर्छ ।
सरकारी आँकडाअनुरुप महिलामा पाठेघर र पुरुषमा मुख क्यान्सर बढी मात्रामा हुने गर्छ । मदिरा र चुरोटका कारण क्यान्सर रोगी बढाएको देखिन्छ । त्यसकारण सूर्ती र मदिराजन्य पदार्थबाट अलि टाढा हुने हो भने यो रोग भित्रिन सक्दैन । अनि, स्वस्थ आहार प्रयोग पनि रोग भित्रिन नदिने एउटा अस्त्र हो ।
तर हामीले प्रयोग गर्ने तरकारी र फलफूल लगायतका खाद्य पदार्थ उत्पादनकै बेला विषादि प्रयोग हुँदा पनि क्यान्सरको दर बढाएको छ । त्यसकारण विषादिमुक्त खाद्य पदार्थमा जोड दिनुपर्छ ।
क्यान्सर वास्तवमै मानिसका निम्ति एउटा दुर्भाग्य सावित भएको छ, खर्च, पीडा र यो रोगसँगको लडाइको संघर्षले पनि । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेका हुन्छन् । धेरै मानिसहरु क्यान्सरसँग जुधिरहेका, लडिरहेका छन् ।
आज क्यान्सर पीडितका हौसला प्रदान गर्ने र मृत्यु भएकालाई श्रद्धाञ्जली दिने दिन हो । आजको दिन क्यान्सरविरुद्ध फराकिलो क्रियाकलापका माध्यमबाट क्यान्सर रोगका अनेकन रुपबारे जानकारी गराउने र त्यो रोगविरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्वस्तरमै छलफल गरिन्छ ।
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञान
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘अनकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई ‘अर्बुदरोग’ भनिन्छ । नेपालमा बिसं २०३९ मा क्यान्सर रोग उपचार शुरु भएको हो । नत्र त्यसभन्दा अघि धनीहरु भारत, बैकंक, सिंगापुर हुँदै अमेरिकासम्म पुग्थे, तर गरीब नागरिक त्यसरी विदेश जाने क्षमता हुँदैनथ्यो । अनि तिनलाई मृत्यु कुर्नुबाहेक अरु विकल्प हुँदैनथ्यो । अब नेपालमै क्यान्सर अस्पताल खुलेका छन्, खुल्दैछन् । समयमै पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ ।
क्यान्सर उपचारका लागि विकीरणहरु प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतिलाई ‘केमोथेरापी’ भनिन्छ । ‘केमो’ गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पुनप्र्रयोगका लागि दान दिने गरिन्छ । सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सरविरुद्धको ऐक्यवद्धता जनाउने गरिन्छ ।
हामी नेपाली समय–समयमा निरोधात्मक उपाय निम्ति स्वास्थ्य जाँचमा जाने प्रचलन छैन । नियमित स्वास्थ्य जाँच नगराउँदा क्यान्सर रोग शरीरमा प्रवेश फैलिइसक्ने खतरा रहन्छ । समयमै क्यान्सरबारे जाँच गराउँदा जोखिम मुक्त हुन पनि सकिन्छ । विरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै नियमित स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ ।
सरकारले विपन्न नागरिकलाई कडा रोग लागेमा ‘राहतस्वरुप’ खर्च पनि छूट दिने या बेहोर्ने गर्छ । सरकारी परिभाषाअनुरुप कडा रोगभित्र क्यान्सर पनि पर्छ । तर रोगीले सकभर नेपालमै उपचार गराउनुपर्छ र मुलुकभित्र उपचार हुन नसक्ने निस्कर्षमा नेपाल मेडिकल बोर्ड पुगे मात्रै विदेश लैजान सकिन्छ ।
अर्कातर्फ नेपालमा स्वास्थ्य उपचार भन्ने बित्तिकै अत्यन्त झर्काे लाग्दो र खर्चिलो रुपमा हेर्छाै । तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमै पनि सहज रुपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न । थोरै दुःख आफ्नो स्वास्थ्यका लागि गर्र्नुपर्छ ।
क्यान्सरजन्य मृत्युको तथ्याकं
अध्यनहरुका अनुसार, संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सूर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुने रहेछ । शारीरिक तन्दुरुस्ती स्वस्थ्य जीवन निम्ति अनिवार्य तत्व मानिन्छ । क्यान्सरबाट बच्न स्वस्थ आहार प्रमुख आधार मानिन्छ । चिकित्सकहरुको नियमित सुझाव हुन्छ, ‘फाइवरयुक्त, हरियो सागसब्जी, फलफूल, गेडागुडी र सकेसम्म ताजा खानाले शरीरमा क्यान्यरसँग लड्न सक्ने तागत उत्पन्न हुन्छ ।’
हामीले आप्mनो स्वास्थ्य स्वस्थ राख्न किन चिकित्सक सुझाव ग्रहण नगर्ने ? कतिपय रोग सन्दर्भमा नियन्त्रण विधि हाम्रै हातमा हुन्छ र हाम्रै हेलचक्र्याई कडा खाले रोगलाई निमन्त्रणा गरिरहेका हुन्छौ ।
बाँकी क्यान्सरका कारणमा विकीरण अनि अन्य संक्रमण छन् । विकासोन्मुख देशमा भने हेपाटाइटीस बि, सि अनि ‘ह्यूमन प्यापीलोमा’ भाइरसका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सर भने पुस्तैनी रुपमै जिनमा आउने हुन्छ । कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्छन् ।
रोग लागिसकेकाहरुलाई लड्न सक्ने क्षमता प्राप्त होस्, शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: