SEE 2080-Compulsory Social Studies | SEE २०८०-अनिवार्य सामाजिक अध्ययन | २०८० चैत २१ | Hamro Patro
Play more than 250 games!

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • मेरो नोट Add Note

      You can add your notes here.

    राशीफल

    साहित्य / ब्लग

    Mar/Apr 2024
    २०८० चैत
    २१
    बुधवार
    Apr 03, 2024
    चैत कृष्ण नवमी
    SEE २०८०-अनिवार्य सामाजिक अध्ययन ( SEE 2080-Compulsory Social Studies )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    SEE २०८०- अनिवार्य सामाजिक अध्ययन





    एसइई परीक्षा २०८० साल चैत्र १५ गतेदेखि चैत्र २७ गते सम्म सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।

    परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

    तालिका अनुसार आज अनिवार्य सामाजिक अध्ययन विषयमा परीक्षा हुनेछ।एसइई परीक्षामा सम्बन्धित उम्मेदवारले आठ विषयको परीक्षामा उपस्थित हुनुपर्नेछ। तीमध्ये अङ्ग्रेजी, नेपाली, विज्ञान, सामाजिक अध्ययन, गणित र वातावरण, जनसङ्ख्या र स्वास्थ्य अनिवार्य विषय हुन् । जबकि ऐच्छिक गणित, लेखा, कम्प्युटर, अर्थशास्त्र ऐच्छिक विषय हुन् । यी ऐच्छिक विषयहरू मध्ये विद्यार्थीहरूले कुनै दुई विषय छनोट गर्नुपर्नेछ ।

    सम्पूर्ण परीक्षार्थीहरूलाई शुभकामना ।

    -हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    यसमा तपाईँको के प्रतिक्रिया छ?


    139 Likes

    16 Dislikes

      Save
    प्रतिक्रियाहरु64 Liked by
    Liked by
    0 /600 characters
    Ramesha Bohara ३ बर्ष अघि
    hii
     REPLY  LIKE1  DISLIKE
    Prabin khtiwada ३ बर्ष अघि
    V \
     REPLY  LIKE   DISLIKE
    Anjana Budha Mager ३ बर्ष अघि
    12:17 min ma janmiyako girl bardaya ma kasto xa hardinu na plz
    2 REPLIES  LIKE1  DISLIKE
    Durges Rai ३ बर्ष अघि
    मेन्छ्मा आत्तो खोदेत्पे?
     REPLY  LIKE1  DISLIKE
    Durges Rai ३ बर्ष अघि
    ले तसा
     REPLY  LIKE1  DISLIKE
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.