आउँदा दिनहरु
-
२५माघरविसप्तमी व्रत २ दिन पछि
-
२६माघगोरखकाली पूजा ३ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ४ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ८ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २६ दिन पछि
-
२४फागुननारी दिवस ३० दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३८ दिन पछि
-
३चैतपाहाँचःह्रे ३९ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४० दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४१ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४४ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४५ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४६ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४९ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५१ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५२ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५३ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५४ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५६ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५९ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
साउन शुक्ल त्रयोदशी
विश्व आणविक परिक्षण विरुद्धको दिवस
सुरु गर्यौँ महान् वैज्ञानिक अल्वर्ट आईन्सटाईनको एउटा भनाई बाटः
"मलाई तेस्रो विश्वयुद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथो विश्वयुद्ध भयो भनें चाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।"
यस वर्ष त झन् आणविक हतियारका पिता मानिने अर्का वैज्ञानिक अेपरहाइमरको जीवनको विषयको चलचित्र ओपनहाइमर रिलिज भएको थियो । जीवनको उत्तरार्धमा सनातन दर्शनप्रति लगाव राख्ने ती वैज्ञानिकले आणविक हतियार बनाइसकेपछि भनेका प्रसिद्ध वाक्य पनि राख्न चाहेँ ।
भागवत गीतामा कृष्णको वाक्य सापट लिँदै उनले अब म मृत्यु भने, स जगको विनाशको कारण भएँ भनेका थिए । आणविक हतियार बनाएपछि स्वयं त्यसका सर्जकहरू नै पनि पछुतो मानेको तथ्य त आइन्स्टाइन र ओपनहाइमरको भनाइ वाट नै स्पष्ट छ ।
विकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरी आईन्सटाइनले किन यस्तो भनाई भने होला त ? आखिर विश्व विकासको यो पृष्ठभूमिलाई अनि सभ्यताको यो उचाइलाई किन गुमाउन सक्ने सम्भावना देखे त शताब्दीकै महान् वैज्ञानिक आइन्स्टाइनले ?
आखिर किन त विश्वको अस्तित्व धरापमा भएको जनाउ आइरहन्छ बेलाबेलामा
आउनुहोस् आजको दिन हामीले यो कुरा बुझ्न जरुरी छ । मानव सभ्यताको आधूनिकिकरणको अभ्यास सङ्गै घोडा, हात्तीको सवार गरी तरबार, धनुष वाण तथा ढालबाट युद्धहरू लड्न सुरु गरेको विश्वले क्रमैसँग बन्दुक, गोला, हवाई जहाज हुँदै आणविक हातहतियारका माध्यमले युद्ध लड्न थालेको इतिहास छ । दोस्रो विश्वयुद्धमै पनि जापानको हिरोसिमा र नागासाकीमा क्रूर आणविक प्रक्षेपण गरेपछि मात्र विश्वयुद्धले पूर्णविराम पाएको हो । स्मरण रहोस् हिरोसिमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरू उम्रन नसक्ने भएको तथा आणविक हतियारका कारणले भएका विकिरणका कारण विभिन्न स्वास्थ्यलगायतका समस्या र दीर्घकालीन असरहरू अझै पनि छँदै छन् । सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाख सर्वसाधारणको दुःखद मृत्यु भएको थियो ।
यस्ता हतियारहरूलाई सामूहिक बिध्वशं गर्ने हतियार भनिन्छ, जम्मा ११०० किलोग्राम थर्मोन्यूक्लीएर बमले १२ लाख टीएनबी शक्ति उत्पादन गर्दै एउटा विशाल अत्याधुनिक सहर नै विकिरण र विस्फोटनका माध्यमले ध्वस्त पार्ने क्षमता राख्दछ ।
पृथ्वीलाई सुकेको पात जस्तै हल्लाइदिन सक्ने र चोइटा चोइटामा परिणत गर्न सक्ने न्यूक्लीएर अर्थात् थर्मोन्यूक्लीएर शक्तिहरू अहिले विश्वका धेरै देशहरूसँग छ । यिनै आणविक हतियारको बलमा शक्तिको प्रदर्शन गर्ने अनि एक अर्कालाई सखाप पार्न तल्लीन धेरै देश र तीनका सरकारहरू रहेका छन् ।
बालबच्चाहरूले पोसिलो खान नपाइरहेको अनि एकसरो लूगा पनि राम्रोसँग नपाउने विश्वका अधिकांश जनसङ्ख्या गरिबिको रेखामुनि छन् । तथापि यहाँ धेरैभन्दा धेरै पैसा अनि अध्ययन आणविक शोध अनि हतियार विकासमा खर्च भइरहेको छ । आफूलाई प्रजातन्त्रको ठेकेदार मान्नेदेखि विश्व समुदायसँग वास्ता कुस्ता नराखी अलग्गै प्रणालीमा बाँच्ने देशहरूसम्म आणविक दौडमा छन् ।
"हर्रो नपाउने जोगी जाइफलको भोगी" भनेंझैं सामाजिक र मानवीय धरातल कमजोर भएको विश्व आणविक हतियारको भोगी भएको छ । विध्वशंकालागि यो भन्दा दुर्भाग्य अरू केही पनि हुन सक्दैन ।
विश्व आणविक परीक्षण विरुद्धको दिवसको पृष्ठभूमि
सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्र सङ्घको ६४ औँ सभाले २९ अगस्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन सुरु गरेको हो ।
राष्ट्र सङ्घको ६४ औँ महासभाको ३५औँ घोषणापत्रमा सन् १९४५ १६ जुलाई पश्चात् २००० भन्दा पनि बढी आणविक हतियारहरू परीक्षण भइसकेको उल्लेख गर्दै मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्न हरेक प्रकारको प्रयास गर्नुपर्छ भनेर तोके बमोजिम नै यस दिवसको सुरुवात भएको हो ।
हतियारले सिमाना कहाँ बुझ्छ र ?
फलाना देशले आणविक हतियार प्रयोग अभ्यास गर्यो, आज फलाना देशले प्रयोग गर्यो भन्ने हामीले पनि देख्दै अनि सुन्दै आएका छौँ । आणविक हतियार वास्तवमा आफू पनि ध्वस्त हुने र अरूलाई पनि ध्वस्त पार्ने आत्मघाती कुरा हो । देशको सिमानाले बनाएको रेखा हतियारले कहाँ बुझ्छ र ? समग्रमा यो मानव सभ्यता तथा पृथ्वीको विनाशको डरलाग्दो स्वरूप हो ।
आखिर हामी बस्ने पृथ्वी, वातावरण, माटो अनि जल त विश्वभरि उही त हो ? यिनै कुराहरूमा असर परेमा मानव अनि सभ्यताको अस्तित्व बाँकी नरहेर चौथो विश्वयुद्धमा ढुङ्गाको हतियार प्रयोग हुने आइन्स्टाइनले भनेको हुनुपर्दछ ।
हिन्दु शास्त्रहरूमा पनि कुनै पनि हतियारले कार्य नगरेमा ब्रह्मास्त्र प्रयोग गर्ने र प्रहार गर्ने अनि प्रहार खप्ने दुवैलाई पीडा हुने कथाहरू त हामीले पढेकै छौँ । ब्रह्मास्त्रसंग आणविक हतियारलाई तुलना गर्न सकिन्छ । आणविक शक्ति विकास अनि वृद्धि कालागि हो, बिध्वंशकालागि हैन । आजको दिनले यस्तै कुराहरूलाई चरितार्थ गर्न खोजेको हुनपर्दछ ।
विश्वलाई शान्ति चाहिएको छ ।
भू-मध्य रेखाबाट दुवैतर्फको ध्रुवहरूसम्म, प्रशान्त महासागरदेखि मृत सागरसम्म, सगरमाथादेखि सहारा मरुभूमिसम्म शान्ति अनि भातृत्वका नाराहरू गुन्जिने समयको प्रतीक्षामा हामी सबै छौँ ।
एउटा सहर लाई नै क्षणभरमा ध्वस्त पार्न सक्ने विश्वले एउटा सहर लाई नै क्षणभरमा विकसित अनि समृद्ध बनाउन सक्ने प्रविधि किन ल्याउन सक्दैन ? यदि विकास भनेको विनाश नै हो भने प्रविधि र अनुसन्धानको सप्को समातेर डराई-डराई बाँच्नु भन्दा मानवलाई ढुङ्गे युगमै शान्तिसँग बाँच्न प्यारो छ, जीवनको अर्थ बाँच्न पाउनु हो । सबैको रक्षा होस् !
हाम्रो पात्रोको लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२५माघरविसप्तमी व्रत २ दिन पछि
-
२६माघगोरखकाली पूजा ३ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ४ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ८ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २६ दिन पछि
-
२४फागुननारी दिवस ३० दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३८ दिन पछि
-
३चैतपाहाँचःह्रे ३९ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४० दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४१ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४४ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४५ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४६ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४९ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५१ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५२ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५३ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५४ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५६ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५९ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन