आउँदा दिनहरु
-
२९जेठ
-
३१जेठयोगिनी एकादशी व्रत/विश्व रक्तदाता दिवस ३ दिन पछि
-
३२जेठ
-
१असारमिथुन संक्रान्ति ५ दिन पछि
-
२असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ६ दिन पछि
-
५असार
-
६असारविश्व योग दिवस / संगीत दिवस १० दिन पछि
-
१०असाररविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा १४ दिन पछि
-
११असार
-
१४असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस १९ दिन पछि
-
१६असारशनि प्रदोष व्रत/अन्तराष्ट्रिय सहकारी दिवस २० दिन पछि
-
१७असारविश्व खेलकुद पत्रकार दिवस २१ दिन पछि
-
१८असार
-
२४असाररवी सप्तमी व्रत २८ दिन पछि
-
२६असारविश्व जनसंख्या दिवस ३० दिन पछि
-
२८असारकामिका एकादशी व्रत ३२ दिन पछि
-
२९असारभानु जयन्ती ३३ दिन पछि
-
३०असार
-
१साउन
-
२साउनमलमास शुरू / मत्स्यनारायण मेला शुरू ३७ दिन पछि
-
१०साउनबुधाष्टमी व्रत ४५ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ४७ दिन पछि
-
१३साउनपद्मिनी एकादशी व्रत/विश्व बाघ दिवस ४८ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन ५० दिन पछि
-
१६साउनपूर्णिमा व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ५१ दिन पछि
-
२१साउनअन्तर्राष्ट्रिय मित्रता दिवस ५६ दिन पछि
-
२३साउनविश्व भू-संरक्षण दिवस ५८ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय आदिवासी दिवस ५९ दिन पछि
-
२७साउनपरमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस ६२ दिन पछि
-
२८साउनप्रदोष व्रत ६३ दिन पछि
-
३१साउनमलमास समाप्ति / मत्स्यनारायण मेला समाप्ति ६६ दिन पछि
-
३२साउनगुंलापर्व आरम्भ ६७ दिन पछि
-
१भदौसिंह संक्रान्ति ६८ दिन पछि
-
२भदौवराह जयन्ती ६९ दिन पछि
-
४भदौनाग पञ्चमी व्रत ७१ दिन पछि
-
५भदौकल्की जयन्ती ७२ दिन पछि
-
६भदौतुलसीदास जयन्ती ७३ दिन पछि
-
७भदौगौरा पर्व (सम्बन्धित क्षेत्रमा) ७४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- आर्थिक रुपमा स्वतन्त्र कसरी हुने ?
- सन्दीप लामाको 'तिमि छौ तिमि' मा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम
- World Yoga Day/ Music Day
- विश्व योग दिवस / संगीत दिवस
- International Day for the Elimination of Sexual Violence in Conflict/World Refugee Day
- द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस/विश्व शरणार्थी दिवस
- सपना के हो ? ज्योतिष शास्त्र अनुसार यसको अर्थ के !!
- आमा
- लू (Heartstroke) बाट कसरी बच्न सकिन्छ ?
- आशै भएन
- Mithun Shankranti
- मिथुन संक्रान्ति
- Pradosh Vrata/World Elder Abuse Awareness Day
- प्रदोष व्रत/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- Yogini Ekadashi/World Blood Donor Day
- World Day to Combat Desertification and Drought
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस
- From Awareness to Action: Empowering Change for Our Earth
- पाठेघरको मुखको क्यान्सर
- A Book Review: Douglas Adams’ The Hitchhiker’s Guide to the Galaxy
- टाइफाइडको ज्वरो
- सुनसान गाउँ बस्ती
- देशभक्ति
- के तपाईंको कुण्डलीमा सरकारी जागिरको योग छ?
- युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या
- ए आकाश
- खुट्टा मर्कँदा के गर्ने ?
- The name of the book- The Owl Was Afraid Of The Dark
- पुस्तक समीक्षाः सर्पको गाउँ
- जन्मदिनमा के उपहार दिने ? केहि सुझावहरू
- Jitiya Parwa/Nawami Shraddha
- पित्तथैलीको पत्थरी
- डन्डिफोरको कारण र रोकथाम
- दादुराको परिचय लक्षण तथा रोकथाम
- Book Review: Man’s Search for Meaning
- एकलव्य : सफलताकाे मुख्य कडी कर्ममा निरन्तरता
- चिया
- जानेलाई
- Book Review : “Why The Whales Came”
- कथा समीक्षा : डाेमु र डाेजीको भ्रमण
- जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध
- Mahalakshmi Barta Samaapti/Ashtami Shraddha/World Smile Day
- महालक्ष्मी व्रत समाप्ति/अष्टमी श्राद्ध/विश्व मुस्कान दिवस
- Saptami Shraddha/World Teachers Day
- सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस
- Khasti Shraddha/World Animal Day
- षष्ठी श्राद्ध/विश्व पशु दिवस
- Mangal Chauthi Wrata/Panchami Shraddha
- मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध
- Chaturthi Shraddha/World Non Violence Day
- मजदुर
- ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका
- THREE CUPS OF TEA - A BOOK REVIEW
- रुद्राक्ष महिमा तथा परिचय भाग - ७
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- चोखो माया
- एक जिन्दगी
राष्ट्रिय बाल दिवस

निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरुका अगाडि त शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी बनाएका हुन कि जस्तो पनि लाग्छ । भदौ २९ गते हरेक वर्ष नेपालले यीनै बालबालिका र तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउने गर्दछ ।
बालपनको यादहरु हामीहरुसबैसग ताजा छ, हामीमध्य धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि, किनभने बालापन छ नै यति मिठो कि अहिले खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको संझना गर्दा मनमा आउने मिठास धेरैगुणा गुलियो हुन्छ । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशावादी विचारहरुको विचारोपण गर्न जरुरी छ । छाला चाउरीपरेका बुढाबुढीहरु देखि भर्खरै जुगाको रेखी पलाउदैगरेका किशोरसम्म, ठूलाठूला दार्शनिक देखि गणितज्ञसम्म सबैजनाहरुलाई बालापन प्रिय छ । आधारभुत मौलिक ज्ञानहरु, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभुत अक्षराम्भ लगायतका शिक्षाहरुले गर्दा बालापन सदासर्वदा याद रहने कुरा हो ।
बालापनामै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौँ, पाइलाका ठेस र पैतालाका घाउले हामीलाई गुरुत्वाकर्षण बल सिकायो होला । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरुको नाम सिक्दै गयौं होला, आमाको हातले खुवाएको गाँसहरु चपाउदै हामीले आफै खान सिक्यौं होला, हामीले पहिले 'क' सिक्यौ अनि 'क' बाट कछुवा . विद्यालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला, छेउकै वेन्चमा वस्ने साथी जस्लाई हामीले सोझै तिमी तपाई केहि नभनि तँ भनेका हुन्छौ उस्को र उन्को उपस्थितीले हामीलाई मित्रता सिकाएको होला र कापीका पानाहरुले हामीहरुलाई अक्षर लेख्न सिकायो होला ।
बालापनाका तिनै सिकाइका अध्यायहरुले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ । फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै उ दायित्वको डोरीले बाँधिदै जान्छ भनेका छन् । यस अर्थमा संसारमा एउटा बालक या बालिक भन्दा स्वतन्त्र अरु कोही छैन, निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरु छर्न जरुरी छ ।
मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, बाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा बसेर अफिस जाने मान्छे बिचमा सम्पत्तिबिचको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।
पछिल्लो पुस्ताको बाल्यकाल र अहिलेको बाल्याकालमा धेरै फरक छ, डन्डिवियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलीका बालबालिका कमप्यूटर गेम र अनलाइन भिडियोज अनि मोबाइल खेलेर हुर्किरहेका छन । समय परिवर्तनशील छ तथापि उनिहरुलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्धतगर्न पाउँदाको असिम आनन्द सबै कुराहरूको बारेमा जानकारी गराउन र मानविय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्दछ ।
सानामा प्रशस्त माया पाएका बालबालिकाहरुलेमात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन र बालपनको यो संसार मायामा अडेको छ तसर्थ आफ्ना बालबालिकालाई माया गर्न, उनिहरुका जिज्ञासाको सरल उत्तर दिन अनि उनिहरुलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔं । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनिहरुले लेखेका अक्षर अर्थात हेन्डराइटिंगको आधारमा तुलना नगरौं, हरेक बच्चा आफैमा विशेष छन केवल उनिहरुमा भएको क्षमताको पहिचान गरि त्यसलार्इ उजागर गर्न प्रोत्साहन गरौं । बालबालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ , अनिहरुलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मान्छे र सरल मान्छे बन्न प्रेरित गरौँ ।
आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँदछ । बालबालिका यस जगतकालागि अनुपम उपहार हुन र उनिहरुले विशेष माया र सम्मान पाउनपर्दछ र आजको दिन ति बालबालिकालाई पनि याद गरौं जसमाथी विभिन्न स्थान र शैलीमा दुरव्यवहार गरिन्छ अनि भइरहेको पनि छ, अपहेलना गरिन्छ, जो बिरामी परेका छन र उपचारको पहुँचमा छैनन र ति बालबालिकाहरु जो खुशी छैनन, तिनिहरुको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नुनै आजको दिनको उद्देश्य हो ।
आजको दिन गत वर्ष झैं एउटा अर्को नयाँ बाल दिवस मनाइदै गर्दा बुवा-आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ, जीवन एकदमै ब्यस्त हुँदैगएको छ तथापि के वहाँहरुले आफ्ना छोराछोरीकालागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन? के तपार्इ-हाम्रा बालबालिका सहि दिशातर्फ उन्मुख भइरहेका छन या छैनन यदि छैनन भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पूर्याउन जरुरी छ । यहाँ न त श्रवण कुमार माटोबाट आएका हुन न त आतकंवादीहरु आकाशबाट झरेका हुन, हाम्रा बालबालिका असल हुन, असल सोचुन, असल बोलुन् र असल देखुन्, सबैलाई शुभकामना ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल

Liked by: