आउँदा दिनहरु
-
२१मंसिर
-
२२मंसिर
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस २ दिन पछि
-
२४मंसिर
-
२५मंसिर
-
२६मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ५ दिन पछि
-
१पुषविवाह पञ्चमी/षडानन्द जयन्ती/धनु संक्रान्ति १० दिन पछि
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ११ दिन पछि
-
४पुषबुधाष्टमी व्रत १३ दिन पछि
-
७पुषमोक्षदा एकादशी/गीता जयन्ती १६ दिन पछि
-
८पुषप्रदोष व्रत १७ दिन पछि
-
९पुषक्रिसमस-डे १८ दिन पछि
-
१०पुष
-
१५पुषतमु ल्होसार २४ दिन पछि
-
१६पुषसन् २०२४ आरम्भ २५ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती २९ दिन पछि
-
२२पुषसफला एकादशी ३१ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ३२ दिन पछि
-
२४पुषप्रदोष व्रत/नेपाल ज्योतिष परिषद स्थापना दिवस ३३ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ३८ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ४० दिन पछि
-
७माघपुत्रदा एकादशी व्रत ४५ दिन पछि
-
९माघप्रदोष व्रत ४७ दिन पछि
-
११माघ
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५० दिन पछि
-
१४माघविश्व कुष्ठरोग दिवस ५२ दिन पछि
-
१६माघशहीद दिवस ५४ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५७ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५९ दिन पछि
-
२३माघषट्तिला एकादशी व्रत ६१ दिन पछि
-
२४माघप्रदोष व्रत ६२ दिन पछि
-
२७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६५ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६६ दिन पछि
-
१फागुन
-
२फागुन
-
३फागुनस्कन्द षष्ठी ७० दिन पछि
-
४फागुनअचला सप्तमी ७१ दिन पछि
-
६फागुनद्रोण नवमी ७३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro PatroTest Jyotish
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- फोन नउठाए
- तिमि सधै साथमा हुनु
- Budhaastami Vrata
- रहर चाहिँदैन
- रहेछ माया
- माटो किन महत्त्वपूर्ण?
- Mental Health: A present scenario.
- परदेशी जिन्दगी
- प्रीय अतित
- Mangal Chauthi Vrata | Panchami Shraddha
- कत्ती पनि छैन
- गोठाले
- मेरो देश कति प्यारो छ
- भगवान
- धड्कनमा तिमी
- अन्धो
- अखबार छ
- म आफै फसेछु।
- क्या मज्जाको
- तिमी बुझ्नु है माया
- चाड पर्व र मुख स्वास्थ्य
- तिहार
- गरें भरोसा तिमीलाई
- भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
- प्रेमागमन
- बिपत्तिले आत्तिएको छ
- प्रदेश
- औलो (मलेरिया)
- ए कान्छी सुनन
- मुस्कुराउनु
- हास्दै रमाउदै बिताउनु छ
- जून झार्नु तारा
- कर्म गर्न
- दँशै आयो तिहार आयो
- यस्तो होस् र पो दशैं
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- दशैंमा रमाऊँ
- "मेरो जन्मदिन "
- मेरो माया
- Ghatasthapana | International Day of Rural Women | Global Handwashing Day
- घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस
- Protecting Our Homes and Loved Ones: The Urgent Need for Natural Disaster Awareness
- आव्हान
- मधुमेह राेग लाग्याे भने
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० विजया दशमी टीकाको उत्तम साइत
- २०८० बडादशैँको शुभ साइतहरू
- Taste Nepal ले भित्र्याएको "दामी Crispy Puff"को माग बढ्दो
- Jitiya Parwa । Nawami Shraddha
- जितिया पर्व । नवमी श्राद्ध
- बडा दशैं २०८० का शुभ साइत
- Mahalakshmi Barta Samaapti | World Smile Day | Ashtami Shraddha
- महालक्ष्मी व्रत समाप्ति । विश्व मुस्कान दिवस । अष्टमी श्राद्ध
- World Teachers Day । Saptami Shraddha
- विश्व शिक्षक दिवस । सप्तमी श्राद्ध
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
मंसिर कृष्ण त्रयोदशी
बाला चतुर्दशी व्रत ।शतबीज छर्ने ।अन्तर्राष्ट्रिय पर्वत दिवस

बाला चतुर्दशी | शतबीज छर्ने दिन
पितृका नाममा दीप दान
आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ ।
शत बीज छर्ने चलन
आउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौँ, यो दिनको विषयमा । हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शत बीज छर्ने गरिएको हो ।
मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ ।
शत बीजमा प्रयोग गरिने अन्नहरू के के हुन् ?
शत बीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ । मङ्सिर कृष्ण त्रयोदशीको दिन पितृहरूको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शत बीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शत बीज छर्नका लागि शिवालयनजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ । काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।
शत बीज छर्ने किंवदन्ती
शत बीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।
बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।
उनीहरूको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।
साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् ।
आजको यो विशेष दिन हाम्रो पात्रो परिवार पनि मृतात्माहरूको शान्तिका साथ स्वर्गमा बास होस् भन्ने कामना गर्दछ ।
अन्तर्राष्ट्रिय पर्वत दिवस
नेपालका पर्वतहरूको अन्तर्राष्ट्रिय चर्चा
विश्वको ध्यान आफूतिर ताने, निर्मल पुर्जाले । निम्स दाइ भनेर पनि चिनिने निर्मलले पाएको सफलताबारे बनेको फिल्म फोर्टिन पिक्स अहिले विश्वमा सबैभन्दा धेरै हेरिएका डकुमेन्ट्रीमध्ये एक बनेको छ । अर्को फेरि नेपालको भूकम्पसँग जोडेर बनाइएको पर्वतहरूको व्यथा समावेश भएको फोर्टिन पिक्स पनि सर्वाधिक हेरिएको वृत्तचित्र बनेको छ ।
तपाईँले पनि फिल्म हेर्नु भएको छ भने त्यहाँ निर्मलले भनेका केही कुराहरू पक्कै याद छन् होला । उनले हिमाल र मानिसको सम्बन्धबारे फिल्ममा निकै मीठो भाषामा त्यसलाई परिभाषित गरेका छन् । विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा कम अवधिमा चढेर विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।
उनले यो आँट र साहसलाई नाम दिएका छन्– प्रोजेक्ट पोसिबल । मानिसले चाहेको खण्डमा जे पनि गर्न सक्छ, उसमा मिहिनेत र आँट, विश्वास र दृढता चाहिन्छ भनेर प्रमाणित गरेका छन्, निर्मलले । उनको यो रेकर्ड नेपाल र नेपालीको विश्वासलाई विश्वमा चिनाउन सफल भएको छ ।
तपाईँलाई अचम्म लाग्दो हो, आज हाम्रो पात्रोमा हिमाल र अहिले चर्चाको केन्द्रमा रहेका निर्मलको विषयमा हामी कुराकानी गरिरहेका छौँ । र, यसको विशेष अर्थ छ । आज हो, विश्व पर्वत दिवस ।
विश्व पर्वत दिवस को पृष्ठभूमि
हामी नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि । पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल । त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ । यस वर्ष हिमालको महत्त्व छ भन्ने नाराका साथ विश्व पर्वत दिवस मनाइँदै छ ।
यस वर्षको विश्व पर्वत दिवसको नारा "Restoring mountain ecosystems" अर्थात् पर्वतको पर्यावरणलाई पूर्नस्थापित गर्दै भन्ने आशयसंग जोडेर यस वर्ष विश्व पर्वत दिवसको खाका कोरिएको छ ।
हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरूले हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरूबाट नै आउने कलकल बग्ने खोलाहरू हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरूमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अति आवश्यक छ ।
नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ ।
तर, यही समयमा हामीसँग चिन्ता र चुनौतीहरू पनि बढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।
चुनौतीहरूबाट हाम्रा हिमालहरू जोगाऔँ । सबैमा शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: