आउँदा दिनहरु
-
२९मंसिर
-
३०मंसिर
-
१पुषधनु संक्रान्ति २ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ४ दिन पछि
-
७पुषरविसप्तमी व्रत ८ दिन पछि
-
८पुषगोरखकाली पूजा ९ दिन पछि
-
१०पुषक्रिसमस-डे ११ दिन पछि
-
११पुषसफला एकादशी व्रत १२ दिन पछि
-
१३पुषशनि प्रदोष व्रत १४ दिन पछि
-
१५पुष
-
१६पुषतोल ल्होसार १७ दिन पछि
-
१७पुषनयाँ वर्ष २०२५/टोपी दिवस/पोशाक दिवस १८ दिन पछि
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती २२ दिन पछि
-
२३पुषभाैमाष्टमी व्रत/गोरखकाली पूजा २४ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस २५ दिन पछि
-
२६पुषपुत्रदा एकादशी व्रत २७ दिन पछि
-
२७पुष
-
२९पुष
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ३२ दिन पछि
-
९माघगोरखकाली पूजा ३९ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस ४१ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत ४२ दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत ४४ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ४५ दिन पछि
-
१६माघशहीद दिवस ४६ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ४७ दिन पछि
-
१९माघतिलकुन्द चौथी ४९ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ५० दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी ५२ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ५३ दिन पछि
-
२४माघद्रोण नवमी ५४ दिन पछि
-
२६माघभीमा एकादशी व्रत ५६ दिन पछि
-
२७माघभिष्म द्वादशी ५७ दिन पछि
-
२८माघसोम प्रदोष व्रत ५८ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
राशीफल
साहित्य / ब्लग
- Udhauli Parva | Yomari Punhi | Dhanya Poornima | Jyapu Diwas | Gadimaai Mela Ends
- चाहनाहरु
- Christmas
- क्रिसमस-डे
- Registration Opens for Hult Prize at Kathmandu University
- Gorakhkali Puja
- गोरखकाली पूजा
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- Ravisaptami Vrata
- रविसप्तमी व्रत
- अन्तर्राष्ट्रिय आप्रवासी दिवस
- International Immigrants Day
- उधौली पर्व | य:मरि पुन्हि | ज्यापु दिवस | धान्यपुर्णिमा | गढीमाई मेला समाप्ती
- आव्हान
- Ravisaptami Vrata | Gorakhkali Puja | International Dignified Menstruation Day
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- तिमी को हौ ?
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- कसले बुझ्छ
- जस्तै छ
- किन ?
- के काम
- Book Review: Being Billy
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
चैत शुक्ल दशमी
विश्व सम्पदा दिवस
सम्पदा के हो ?
कुनैपनि राष्ट्रको एतिहाषिक, धार्मिक र प्राकृतिक सौन्दर्य या महत्व झल्काउने स्थल या संरचनाहरूलाई सम्पदा भनिन्छ।
नेपालका चर्चित सम्पदाहरू कुन कुन हुन् ?
नेपालका चर्चित सम्पदाहरू सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौँ दरवार क्षेत्र हुन् । हुन त नेपाल सम्पदाहरूको धनी देश हो । तर, युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका कारण यी १० सम्पदाहरू विश्वभरि नै चर्चित छन् ।
किन मनाइन्छ विश्व सम्पदा दिवस ?
विश्वभरि भएका महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउन, ति सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्वभरि यो दिवस मनाउन शुरु गरेको हो।
1982 मा, ICOMOS (International council on Monument and sites) ले 18 अप्रिललाई विश्व सम्पदा दिवसको रूपमा स्थापना गर्यो, त्यसपछि UNESCO ले आफ्नो २२ औं साधारण सभामा यस दिवसलाई स्वीकार गर्यो। प्रत्येक वर्ष, यस अवसरमा, ICOMOS ले आफ्ना सदस्यहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय वैज्ञानिक समितिहरू, कार्य समूहहरू र साझेदारहरू, र यो दिवस मनाउन चाहने सबैलाई यस दिवसका गतिविधिहरूको लागि विषयवस्तु प्रस्ताव गर्दछ।
विश्व सम्पदा क्षेत्र
विश्व सम्पदा क्षेत्र (UNESCO) द्वारा प्रशासित अन्तर्राष्ट्रिय सम्मेलन द्वारा कानूनी सुरक्षा भएको ल्यान्डमार्क वा क्षेत्र हो। विश्व सम्पदा स्थलहरूलाई युनेस्कोद्वारा सांस्कृतिक, ऐतिहासिक, वैज्ञानिक वा अन्य प्रकारका महत्वका लागि तोकिएको छ। साइटहरूमा "मानवताको लागि उत्कृष्ट मूल्य मानिने संसारभरका सांस्कृतिक र प्राकृतिक सम्पदाहरू समावेश छन्" भनेर संरक्षण गरिन्छ ।
एक विश्व सम्पदा साइटले मानवताको उल्लेखनीय उपलब्धिलाई संकेत गर्न सक्छ, र पृथ्वीमा हाम्रो बौद्धिक इतिहासको प्रमाणको रूपमा सेवा गर्न सक्छ, वा यो ठूलो प्राकृतिक सौन्दर्यको ठाउँ हुन सक्छ।
नेपालमा रहेका विश्व सम्पदा सुचीमा परेका ठाँउहरु
नेपाल सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण छ । नेपालमा १० वटा प्राकृतिक र सांस्कृतिक सम्पदा स्थलहरू छन् जुन युनेस्कोले विश्व सम्पदाको रूपमा सूचीकृत गरेको छ।
यी सम्पदाहरुमा :
पशुपतिनाथ, स्वयम्भुनाथ, चाँगुनारायण, काठमाडौ दरबार इस्क्वायर, पाटन दरबार इस्क्वायर, भक्तपुर दरबार इस्क्वायर, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज पर्दछन् ।यस वर्षमा विसं २०७२ सालमा भत्कीएको संघीय राजधानी काठमाडौंको नामनै राख्ने ऐतिहासिक सम्पदा काष्ठमण्डपको करिब ७ वर्षपछि पुनर्निर्माण सम्पन्न भएको छ । लामो विवाद र रस्साकस्सीपछि ३ वर्ष लगाएर उपभोक्ता समितिमार्फत् पुरानै प्रविधि, प्रकृया र सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरिएको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि खुला गरिएको छ । यस्ता भत्किएका अनेकन सम्पदाहरु ठडिँदै जान जरुरी छ ।
विश्व सम्पदा दिवस मा विश्व भरि धेरै सम्पदा संरक्षणका आवाजहरु उठ्ने गर्दछन् । चोरी निकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा देवताका मूर्ति अनि कलाहरुलाई देशमा फर्काउने प्रयासको संस्थागत अभ्यासका लागि पनि आजको दिन जरुरी छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्म सम्पदाको सुरक्षा होस्, हराएका फर्किउन्, लडेका उठुन अनि उठेकाहरु सजिउन ।
यस वर्षको विश्व सम्पदा दिवसको नारा के हो ?
"the Heritage of Commemoration" सम्पदाहरुको विरासत कायम राख्न भन्ने शाव्दिक अर्थ लाग्दछ ।
भिन्नताहरूलाई खोज गरेर अनुभव गरौँ, स्वीकार गरेर पहिचान र सम्पदागत भिन्नताहरूलाई स्वीकार गर्दै हरेक प्रकारका सम्पदाहरूको संरक्षणार्थ विश्व समुदाय लाग्न पर्दछ भन्ने यस वर्षको मूल नारा रहेको छ ।
अहिले नेपालको सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि के कस्ता चुनौतीहरू छन् त ?
अहिले विकासको नाममा हाम्रो मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिनहरू दिनानुदिन अतिक्रमण हुँदै गइरहेका छन् । हाम्रा देवताका मूर्ति अनि कलाहरु चोरी निकासी भएर विश्व बजारमा बेचिएका छन् । त्यसबाहेक, जीर्ण अवस्थामा रहेका हाम्रा कयौं सम्पदाहरूको सुधारका लागि पर्याप्त अनुदान न आउनु, या आएपनि कार्यान्वयन हुन नसक्नु जस्ता समस्याहरू अहिले हाम्रो सम्पदाको संरक्षणका मुख्य चुनौती हुन पुगेका छन् । सम्बन्धित निकायले यी चुनौतीहरूको यथाशीघ्र समाधान खोज्न जरूरी देखिएको छ । विश्व सम्पदा दिवसको सबैलाई शुभकामना
-हाम्रो पात्रोको लागी सुयोग ढकाल

Liked by: