आउँदा दिनहरु
-
२५माघ
-
२६माघगोरखकाली पूजा भोलि
-
२७माघसुरक्षित इन्टरनेट दिवस २ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ६ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ११ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १२ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १३ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २१ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २२ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २४ दिन पछि
-
२४फागुननारी दिवस २८ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३१ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३६ दिन पछि
-
३चैतपाहाँचःह्रे ३७ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३८ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३९ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४२ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४३ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४४ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४७ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४९ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५० दिन पछि
-
१७चैतमहावीर जयन्ती ५१ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५२ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५४ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५७ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
कार्तिक शुक्ल नवमी
कुष्मान्ड नवमी व्रत | महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र) | शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
कार्तिक शुक्ल पक्षको नवमी तिथि
आज कार्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ । आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ । आजको दिन अमलाको अतिरिक्त भगवान् विष्णुजीको पनि विधि विधानले पूजा अर्चना गर्ने गरिन्छ । कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रोक्त कथन रहेको छ ।
अमलाको महत्त्व
"अमला"लाई एउटा फलको रूपमा मात्र हेरेका हामी सबैलाई सायद यो कुरा थाहा नहुन सक्छ कि थुप्रै गुणहरूले भरिपूर्ण यो फलको धार्मिक मान्यता पनि उतिकै रहेको छ। "अमला" फलको वृक्षमा भगवान् विष्णु र भगवान् शिवको बास हुने धार्मिक मान्यता रहेको छ। त्यसैले आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजा अर्चना गरेमा भगवान् विष्णु र भगवान् शिवको कृपा रहने र अझ अमला र पिपलको विवाह गराइदिनाले अधिक पुण्य प्राप्त हुने मान्यता रहेको पाइन्छ। यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभई आउने कैयौँ जन्मसम्म फलदायी रहने समेत विश्वास गरिन्छ।
पौराणिक कथन
पुराणमा उल्लेख भए अनुसार आजकै दिन (कार्तिक शुक्ल पक्षको नवमी तिथि) भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गरेका हुन्। त्यसै कारण आजको दिनलाई कुष्माण्ड नवमी भनिएको हो। अमला भगवान् विष्णुको प्रिय फल रहेकाले आज अमलाको विशेष महत्त्व रहेको हो। आजको दिनलाई अक्षय नवमी पनि भनिन्छ।
यो विशेष दिनमा अमलाको वृक्षबाट अमृतको थोपाहरू झर्ने मान्यता छ त्यसैले आज अमलाको वृक्ष तल बसेर भोजन गर्नाले पनि समस्त रोगव्याद नष्ट हुने जनविश्वास छ। आज बिहान उठेर नुहाएपछि अमलाको वृक्षमा शुद्ध जल चढाउनु निक्कै फलदायी मानिन्छ। यसरी जल चढाएर आजको दिन व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भई सबै मनोकामना पुरा हुने जनविश्वास रहेको छ।
महागुरु फाल्गुनन्द जयन्ती
भनिन्छ, युग पुरुषहरूको जन्मका लागि निकै लामो समय लाग्छ; एउटा लामो कालखण्डमा एक जना मात्र युग पुरुषको जन्म हुन्छ भन्ने विश्वास पनि गरिँदै आइएको छ । यस्ता युग पुरुषहरूले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा युगौँ युगसम्म पनि समाजलाई सकारात्मक प्रभाव पार्ने र उत्प्रेरणाको पथमा अविचलित यात्रा गराइरहने विश्वास पनि गरिन्छ । यस्ता युग पुरुषहरूले आफूले मोक्ष मात्र प्राप्त गर्दैनन्, त्यसलाई समाजमा उपयोगी होस् भनेर ज्ञानको भण्डारलाई बाँड्ने पनि गर्छन् ।
हाम्रो पात्रोले यस्ता युग पुरुषहरूबारे पनि विभिन्न सामग्री प्रकाशित गर्दै आएको छ, उनीहरूको जन्म जयन्तीको अवसरमा इतिहासका विभिन्न पक्षहरूलाई हामीले उजागर गर्दै आएका छौँ ।
महापुरुष गुरु फाल्गुनन्द
आउनुहोस्, आज चर्चा गरौँ, त्यस्तै एक महापुरुष गुरु फाल्गुननन्दबारे । १९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुननन्दसँग अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरूको मग हिम मन्दिरको स्थापना गर्न उहाँको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ ।
पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न गुरु फाल्गुननन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुननन्दको ठुलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेष गरि किराँत समुदायमा गुरु फाल्गुननन्दको चर्चा निकै चल्ने गरेको छ ।
राष्ट्रिय विभूति घोषणा
नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।
प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुननन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।
नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन् । फाल्गुननन्द जयन्तीको अवसरमा किराँत समुदायका अगुवाहरूले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।
समाज सुधारकका रूपमा पनि लिइने फाल्गुनन्द
समाज सुधारकका रूपमा पनि लिइने फाल्गुननन्दको पूरा नाम चाहिँ फाल्गुननन्द लिङ्देन हो । उहाँलाई अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा पनि लिने गरिएको छ । उहाँले दिनुभएका दिव्य ज्ञान अनि परम सत्य वचनहरूले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ । यी नै सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुननन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्छ ।
नेपालमा पहिलो पटक लिम्बु सम्मेलन
गुरु फाल्गुननन्दको दिव्य वचन तथा ज्ञानलाई आत्मसाथ गर्दै २०७० सालमा पहिलो पटक नेपालमा लिम्बु सम्मेलन पनि आयोजना गरिएको थियो । ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम्’ मूल नाराका साथ यो सम्मेलन आयोजना गरिएको थियो । यो सम्मेलनले लिम्बुहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नै संस्थागत तथा सङ्गठित हुने वातावरण सिर्जना गरेको विश्वास गरिन्छ ।
गुरु फाल्गुननन्दका अहिंसाका सिद्धान्तहरू उदाहरणीय भएको पनि मानिन्छ ।
तर, १९४२ सालमा जन्मिँदा फाल्गुननन्दको सुरुवाती दिन सहज थिएन । बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साहिँला छोराका रूपमा जन्मिनुभएका फाल्गुननन्दको न्वारनमा नर ध्वज लिङ्देन नाम राखिएको थियो । तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उहाँलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहलाई परिवर्तन गरेर उहाँको नाम फाल्गुननन्द रहेको हो ।
आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोधमा फाल्गुननन्दले आफ्ना धारणा राख्नु भएको थियो । उहाँले नारी जाति सृष्टिकर्ता भएकाले उनीहरूलाई समाजमा उँचो सम्मान दिनु पर्ने, आफ्नो कूल देवतालाई सदा बिहान र बेलुका पूजा आराधना गर्नु पर्ने, माछा मासु, मदिरा सेवन गर्न नहुने धारणा राख्नु हुन्थ्यो ।
सेनामा रहँदा पनि साँझ बिहान पूजापाठमा लीन रहने भएकाले उहाँलाई उहाँकै साथीहरूले ध्यानी योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए । लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुननन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिनु भएको थियो ।
हत्याहिंसाका विरोधी, सत्य वचन र धर्म कर्ममा निष्ठ, समाज सुधारक महागुरु फाल्गुननन्दको आज परेको जन्म जयन्तीमा उहाँप्रति श्रद्धा सुमन !
शान्ति र विकासका लागि विश्व विज्ञान दिवस
पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ। समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्त्व र प्रासङ्गिकतालाई कसरी प्रभाव पार्दछ भनी बुझ्नको लागि संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउन सुरु गरेको हो।
अहिलेको समाजका नागरिकहरूलाई विज्ञानको उन्नति प्रगतिको बारेमा सूचित राख्न पनि संयुक्त राष्ट्र सङ्घ, समाजलाई विज्ञानको सँगसँगै या भनौँ धेरै भन्दा धेरै नजिक राखेर अघि बढ्न चाहन्छ। आजको दिवसले जना समुदायमा वैज्ञानिकहरूले हाम्रो समाजको हितको लागि गर्ने उल्लेखनीय योगदानहरूको पनि व्याख्या गर्दछ। त्यसबाहेक, देशहरू बिच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बढवा गर्नु, समाजको लाभको लागि विज्ञान उपयोगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताको नवीकरण गर्नु, विज्ञानले सामना गरेको चुनौतीहरूमा ध्यान आकर्षित गर्नुको साथसाथै वैज्ञानिक प्रयासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्यहरू हुन्।
सन् २००१ मा यूनेस्को द्वारा यस दिवसको सुरुवात भएपछि थुप्रै वैज्ञानिक परियोजना तथा कार्यक्रमहरू सफल भएका छन्, जसलाई विश्वका थुप्रै देशहरूले यूनेस्कोकै पहलमा वित्तीय सहयोग समेत गरेका हुन्। युद्ध ग्रसित क्षेत्रको चपेटामा परेका वैज्ञानिकहरूको विश्वका अरू वैज्ञानिक सङ्गठन सँग तालमेल मिलाउने कार्य पनि आजको दिवसको एउटा उद्देश्य रहेको छ।
यस वर्षको नारा Why Science Matters - Engaging Minds and Empowering Future"
विज्ञानको महत्वलाई उजागर गर्दै अघि बढ्ने प्रतिबद्धता सहितको यस नाराको पेरिफेरिमा आज यूनेस्को सचिवालय फ्रान्सको पेरिसमा एउटा अन्तरक्रियात्मक वेबिनार आयोजना हुँदै छ ।
आधारभूत विज्ञानलाई दीर्घकालीन विकाससँग जोड्दै यस वर्ष शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै छ । हामी जन्मिएको यस वैज्ञानिक युगमा, विज्ञानले शान्ति र विकाशको लागि पुर्याउने योगदान अतुलनीय रहनेछ। यस दिवसको सबैमा शुभकामना।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२५माघ
-
२६माघगोरखकाली पूजा भोलि
-
२७माघसुरक्षित इन्टरनेट दिवस २ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ६ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ११ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १२ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १३ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २१ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २२ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २४ दिन पछि
-
२४फागुननारी दिवस २८ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३१ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३६ दिन पछि
-
३चैतपाहाँचःह्रे ३७ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३८ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३९ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४२ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४३ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४४ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४७ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४९ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५० दिन पछि
-
१७चैतमहावीर जयन्ती ५१ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५२ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५४ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५७ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन