२४ घण्टामा उठ्यो २२ लाख ९६ हजार ट्राफिक राजस्व
himalpress.com
. ३ दिन अघि
काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्याल...
Comment
Liked by: