इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
barnanmedia.com · Tue Jun 23 13:53:35 GMT 2026

वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले दुई जना व्यक्तिको बयानको आधारमा मात्रै जरुरी पक्राउ पुर्जी जारी हुन नसक्ने जिकिर गरेका छन्।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान लागि म्याद थपका विषयमा मङ्गलबार विशेष अदालतमा भइरहेको बहसका क्रममा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)