२४ घण्टामा दुई हजार ५५० सवारीचालकले गरे नियम उल्लंघन
himalpress.com
. १ दिन अघि
काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
Comment
Liked by: