भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
gorkhapatraonline.com
. २१ दिन अघि
भक्तपुर, जेठ २१ गते । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा को...
Comment
Liked by: