गगन थापाको चुनावी गीत सार्वजनिक
merolifestyle.com · Thu Nov 17 06:23:08 GMT 2022
आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेस का महामन्त्री गगन थापा को चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाइहाइ गगन दाइ’ बोलको गीत सार्वजनिक भएको हो ।
उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएकोछ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)