

काठमाडौं । नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले गगन थापा र विश्वप्रकाश शर्मामाथिको कारवाही फिर्ता गरेर शेरबहादुर देउवाको नेतृत्वमा १५ओै महाधिवेशन गर्नुपर्ने बताएका छन् । कांग्रेसको राष्ट्रिय ...

नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवालले आफूहरू गगन थापाको नेतृत्वमा नयाँ युगको कांग्रेस निर्माण गर्ने यात्रामा अघि बढेको बताएकी छन्। नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाको उद्...

गगन नेतृत्वमाथि वैधानिकताको प्रश्न काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब सामान्य असन्तुष्टिमा सीमित नरहने सङ्केत देखिएको छ । पार्टीका पूर्वसभापति शेरबहादुर देउवा लामो विदेश बसाइँपछि ...

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ...

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले नयाँ गर्न खोज्दै छन् भने राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्ने बताएका छन्। पार्टी कार्यालयमा सानेपामा शुक्रबार आयोजित ग्रिन टेबल-चलचित्र...

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले केही नयाँ गर्न खोज्दा राज्यले नियन्त्रण गर्नेभन्दा उनीहरूको कामलाई प्रवर्द्धन र सहयोग गर्ने सोच राख्नुपर्ने बताएका छन् । शुक्रबार पार्ट...

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालयमा आयोजित ग्रीन टेवल–चलचित्र बहस कार्...

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीचको विवाद थप चर्किएको छ। शुक्रबार काठमाडौंमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी नेताहर...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा आफू र पार्टी नै खाल्डोमा परेको बताएका छन् । शुक्रबार इतर पक्षको भेलालाई सम्बोधन...

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा पनि विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापाविरुद्ध गालीको वर्षा भएको छ । निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर...

काठमाडौं । नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले गगन थापा र विश्वप्रकाश शर्मामाथिकाे कारवाही फिर्ता गरेर शेरबहादुर देउवाकाे नेतृत्वमा १५ ओै महाधिवेशन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आजबाट शु...

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेव...

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले केही नयाँ काम गर्न खोज्दा राज्यले नियन्त्रण गर्नेभन्दा पनि उनीहरूको प्रयासलाई प्रवर्धन र सहयोग गर्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी क...

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले लहडका भरमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन् ।

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले लहडका भरमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन्। इतरपक्षको भेलालाई सम्बोधन गर्दै सिटौलाले गगन थाप...

निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ : सिटौला संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कृष्ण सिटौलाले निर्वाचन आयोगको भूमिका, संविधान कार्...

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विशेष महाधिवेशनबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको कांग्रेसमा पार्टीको ‘आत्मा’ नरहेको टिप्पणी गरेका छन्। उनले अहिलेको कांग्रेसमा संगठनको बाह्य ...

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले कांग्रेसलाई चलाउन नसकेको टिप्पणी गरेका छन्। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालसमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्ब...

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले पार्टी प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको टिप्पणी गरेका छन् । थापालाई व्यंग्य गर्दै उनले भने, ‘म गगन थापालाई पुरानो उखान सम्झाउँछ...

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संस्थापनइतर पक्षले पार्टी सभापतिमा गगन थापालाई स्वीकार गरी अघि बढ्नुपर्ने बताएकी छन्। केन्द्रीय कार्यालय सानेपामा आज जारी केन्द्रीय समिति बैठकमा ...

निषेधको राजनीति त्याग्न आग्रह गर्दै शशांकले भने : ‘गगनलाई गाली नगर्नुस्’ ५ मिनेट अघि काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका सहयात्रीको आलोचना गरेर राजनीतिक कद नबढ्ने ...

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा श्रावण २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी रहेकोमा आज बसेको बैठकले द...

काठमाडौं- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई पार्टीभित्रको सम्पूर्ण एकताका लागि तत्काल पहल गर्न विशेष आग्रह गरेका छन्। खड्काले सामाजिक सञ्जालमार्फत पार्टीको आधिका...

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको १५औँ महाधिवेशन गर्ने अधिकार नरहेको दाबी गरेका छन्। शुक्रबार आयोजित नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर...

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुन आग्रह गरेका छन्। पार्टीको आधिकारि...

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठक आज अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन...

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लहडमा निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन् । इतरपक्षको भेलालाई सम्बोधन गर्दै आधिकारिकता दिने निर...

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने बताएका छन्। आइतबार केन्द्रीय कार्य समिति बैठकमा पार्टीको आधिकारिक...

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि कडा आक्रोश पोखेका छन्। शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेस संस्थापन इतर समूहअन्तर्गत शेरबहादुर द...

काठमाडौं । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले सभापति गगनकुमार थापाले बीपी कोइरालाको सिद्धान्त र विचारबाट विचलित भएको आरोप लगाएका छन् । पूर्वसहमहामन्त्री समेत रहेका चौधरीले इतर पक्षको राष्ट्रिय...

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठक आज अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर,...

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापाको कार्यशैली र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै कडा प्रहार गरेका छन्। कांग्रेसको इतर समूहद्वारा आयोजि...

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले सभापति गगन थापाले मुखले करुणाको कुरा गरेपनि व्यवहारमा करुणा नरहेको टिप्पणी गरेका छन् । कांग्रेसको संस्थापन इतर समूहले आयोजना ...

काठमाडौँ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार पुनः बस्ने भएको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको श...

काठमाडौं– नेपाली कांग्रेसबाट कारबाही भोगेका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापालाई फिल्म देखाइदिन आग्रह गरेका छन्। इतर समूहले आयोजना गर...

महँगी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहतका कार्यक्रम ल्याउन कांग्रेसको माग सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारका पछिल्ला निर्णय र आपू...

काठमाडौं । नेपाली कांग्रेसले अघिल्लो बैठकले तय गरेको तालिकाअनुसार नै पार्टीको १५औं महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति गगनकुमार थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर तल्लो तहका अधिवेशनको...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि ...

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर पक्षले गर्न लागेको राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले कांग्रेस सभापति गगन थापालाई गाली नगर्न आग्रह गरेका छन्। सभापति थापामाथि गाली गर्दा झन् ...

काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब सामान्य गुटगत असन्तुष्टिमा सीमित नरही पार्टीको वैधानिकता, नेतृत्वको भविष्य र सम्भावित विभाजनसम्म पुगेको देखिएको छ। सभापति गगन थापाले आफू विधानबारे ...

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाले आफूलाई युवा नेताका रूपमा प्रस्तुत गर्दै आए पनि अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको राष्ट्...

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको विवाद अन्त्य गर्दै सम्पूर्ण एकताका लागि सभापति गगन थापालाई अग्रसर हुन आग्रह गरेका छन्। सर्वोच्च अदालतले पा...

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले गगन थापाले पार्टी विभाजन चाहेको आरोप लगाएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै पार्टी मिलाउन कुनै प्रयास नगरेको दाबी गरे। उनले भने, ‘व्यक्तिगत भेट...

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेवल–चलचित्र ...

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन २८ गतेसम्म संस्थापन पक्षले निकास ननिकाले पार्टीले नयाँ कार्यादेशा लिने चेतावनी दिएको छ । सभापति गगन कुमार थापाले २८ गतेसम्म निकास निकाल्नुपर्ने...

नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादका कारण देखिएको विभाजन र ध्रुवीकरण अन्त्य गर्दै पार्टी एकताका लागि निर्णायक पहल गर्न सभापति गगनकुमार थापालाई आग्...

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टी अझ सबल, एकीकृत र प्रभावकारी भएर अघि बढ्ने दाबी गरेका छन्। पार्टी कार्यालय ...

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले गगन थापाले विशेष महाधिवेशन गरेर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाला...

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति गगन थापालाई लक्षित गर्दै सानेपाको कुर्सीमा बसेर मात्र नेता हुन नसकिने बताएका छन् । काठमाडौँमा इतर समूहले आयोजना गरेको भ...

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको छ। बैठकमा सभापति थापाले समसामयि...

२८ साउनसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा लिन्छ : नेता बस्नेत कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापाले २८ साउनसम्म पहल नगरे २९ साउनदेखि ...

नेपाली कांग्रेसका सभापति गगन थापाले अर्थ मन्त्रालयले पैसा दिएपछि दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता घटेको दाबी गरेका छन् । आइतबार उनले सार्वजनिक रूपमा गरेको यस्तो दाबी उपर रा...

नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुन भनेका छन्। नेता खड्काले सामाजिक सञ्जाल फेसबुकमा आइतबार अपिल सार्वजनि...

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले गगन थापाले आफूलाई राजनीतिक रूपमा अघि बढाउन भूमिका खेलेका अग्रज तथा गुरुलाई सम्मान गर्न नसकेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन...

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापत...

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पुष्पा भुसाल उपसभापति बनिन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा नेतृत्वको कांग्रेस...
#नेपाली कांग्रेस #गगन थापा #बालेन शाह #रवि लामिछाने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको छ। बैठकमा सभापति थापाले समसामयिक राजनीतिक...

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विशेष महाधिवेशनबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको कांग्रेसमा ‘आत्मा’ नभएको टिप्पणी गरेका छन् । इतर पक्षले शुक्रबार काठमाडौंमा आयोजना...

काठमाडौँ । नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले गगन थापा र विश्वप्रकाश शर्मामाथिकाे कारबाही फिर्ता गरेर शेरबहादुर देउवाको नेतृत्वमा १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । काठमाडौँमा शुक्रबार...

बीपीको जुत्तामा कसको खुट्टा ? पार्टीलाई आन्तरिक कलहबाट निकाल्दै त्यसको व्यवस्थापन र राष्ट्रिय राजनीतिमा बलियो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका गगन बीपीको जुत्तामा खुट्टा हालेकामा मुग्ध मात्रै ह...

नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई समेत समेटेर पार्टीको १५औँ महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न आफू तयार रहेको बताएका छन्। तर, दबाब वा धम्कीका आधारमा आफ...

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापालाई साउन २८ गतेसम्म निकास दिन समयसीमा दिँदै त्यसपछि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेता...

काठमाडौं– नेपाल विद्यार्थी संघका नेता दुवाङ शेर्पाले कांग्रेस गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्मा पूर्वसभापति शेरबहादुर देउवालाई लिन विमानस्थल नपुगेको भन्दै गुनासो गरेका छन्। कांग्रेस संस...

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहका नेता मोहनबहादुर बस्नेतले कांग्रेस सभापति गगन कुमार थापालाई आफूले बोलेको कुरा पूरा गर्न चुनौती दिएका छन् । शुक्रबार इतर पक्षले आयोजना गरेको राष्ट्रिय ...

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति गगन थापालाई आफ्नो गल्ती सच्याउन सुझाव दिएका छन्। काठमाडौँमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा सि...

गगनलाई पूर्णबहादुरको आग्रह-एकताका लागि हिम्मत र साहसका साथ अग्रसर हुनुस् सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई कांग्रेस एकताको ‘अन्तिम अवसर’का...

नेपाली कांग्रेसको आन्तरिक विवाद फेरि सर्वोच्च अदालतको ढोकामा पुगेको छ। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कार्यसमितिको वैधतामाथि सर्वोच्च अदालतले पुनः परीक्षणको बाटो खोलेको छ। बिहीबार प्रधा...

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले केन्द्रीय सभापति गगन थापाले भनेको कांग्रेस २.० मा आफू समावेश नरहेको बताएका छन् । संस्थापन इतर समूहले आयोजना गरेको र...

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापालाई आगामी निर्वाचन नलड्ने घोषणा गर्न चुनौती दिएका छन् । काठमाडौँमा इतर समूहले आजबाट सुरु गरेको राष्ट्रिय...

नेपाली कांग्रेसको आन्तरिक विवाद फेरि सर्वोच्च अदालतको ढोकामा पुगेको छ। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कार्यसमितिको वैधतामाथि सर्वोच्च अदालतले पुनः परीक्षणको बाटो खोलेको छ। बिहीबार प्रधा...

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सभापति गगन थापाले अहिलेसम्म सबै नेतालाई छक्याएर हिँडेको टिप्पणी गरेका छन् । संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता प्...

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय भेलाको विधिवत् उद्घाटन गरेका छन् । विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृ...

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अर्थ मन्त्रालयले पैसा दिएपछि दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता घटेको दाबी गरेका छन् । आइतबार उनले सार्वजनिक रूपमा गरे...

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा ...

आज २०८३ साउन २४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा ‘एक्लोपन’को कुरा किन गरे बालेनले ? गगन थापाल...