४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिन 'उडान' परियोजना सुरु, एआईदेखि एनिमेसनसम्म अवसर
techpana.com · Fri Aug 14 02:00:12 GMT 2026

काठमाडौं । नेपालका युवालाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न 'उडान' (Unleashing Digital Acceleration and Ambition of Nepali Youth)परियोजना सुरु भएको छ । युवाहरुलाई रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक प्राविधिक सीपहरु प्रदान गर्ने यो परियोजनाले उत्कृष्ट युवालाई आफ्नो सोच व्यवसायमा परिणत गर्न आर्थिक सहयोग तथा विज्ञ सहायता समेत गर्नेछ ।
नेपाली युवाहरुको डिजिटल गतिशीलता र महत्त्वाकाङ्क्षालाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको उडान परियोजना नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको उपस्थितीमा सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)