खगेन्द्र सुनारले दिएको अभिव्यक्तिको तरंग, प्रहरीमा उनीविरुद्धको फाइल छ ?
baahrakhari.com · Fri Aug 14 09:16:25 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि बुधबार सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गरेको टिप्पणी चर्चामा छ ।
गृहमन्त्री सुधन गुरुङले संसदीय समितिको बैठकमा उपस्थित भएर सांसदले न्यायाधीश नहुने बताउँदै बोल्नुअघि ध्यान दिन ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
