मधेस प्रदेश लोकसेवा आयोगको वेबसाइट ह्याक, क्रिप्टोको प्रचार गरिँदै
techpana.com
. ४ बर्ष अघि
काठमाडौं । मधेस प्रदेशको लोकसेवा आयोगको वेबसाइट ह्याक भएको छ । ह्याकरले वेबसाइटमा क्रिप्टोकरेन्सीको प्रचार सामग्री राखेका छन् ।
Comment
Liked by: