चोङछिङ पुग्यो माओवादीको जम्बो टोली
janaaastha.com
. १ बर्ष अघि
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको २० सदस्यीय टोली चीनको चोङकिङ सहर पुगेको छ । अस्ति बेलुकी काठमाडौंबाट उडेको टोलीको नेतृत्व पार्टी सचिव दिनानाथ शर्माले गरेका छन् ।
Comment
Liked by: