गुरुदेव कामतको निधनमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो
newspolar.com
. २ बर्ष अघि
जनकपुर । मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्म...
Comment
Liked by: