उद्घाटन खेलमै मेक्सिको चम्कियो, दक्षिण अफ्रिका २–० ले पराजित
newsofnepal.com
. १४ दिन अघि
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। अज्टेका रंगशालामा भएको खेलमा जुलियन क्विनोनेस र राउल जिमेनेजले...
Comment
Liked by: