आयातकर्ता र वितरकको लेबल नलगाएको वस्तु साउन १ देखि जफत हुन्छ : भन्सार विभाग
baahrakhari.com
. ३ बर्ष अघि
काठमाडौं । भन्सार विभागले साउन १ गतेदेखि आयात हुने हरेक मालवस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन पत्राचार गरेको छ । विभागले यस विषयमा बुधबार सम्बन्धित निकायहरुलाई जानकारी गराएको हो । आर्थिक विधेय...
Comment
Liked by: