विदेश भ्रमण वा अध्ययनमा गएकाले दुई वटा मोबाइल ल्याउन पाउने छैनन् : भन्सार विभाग
ekantipur.com
. ३ बर्ष अघि
काठमाडौँ — वैदेशिक रोजगारीमा न्यूनतम ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रो...
Comment
Liked by: