अर्थमन्त्रीसँग काभ्रे र ललितपुरमा अपार्टमेन्ट‚ बैंकमा २ करोड
nepalnews.com
. २ महीना अघि
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा उनले आफूसँग ललितपुर र काभ्रेमा अपार्टमेन्ट तथा ललितपुर र तनहुँमा घर रहेको उल्लेख गरेका छन्...
Comment
Liked by: