पिएम कप : बाग्मती प्रदेशले आर्मीलाई दियो २०९ रनको लक्ष्य
nagariknews.nagariknetwork.com
. ३ महीना अघि
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गतको जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २०९ रनको लक्ष्य दिएको छ। मौसम खराब भएपछि आईतबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस ढिलो भएको थियो...
Comment
Liked by: