अर्थ मन्त्रालयमा नयाँ मन्त्री आएलगत्तै प्रशासनिक हेरफेर, को कहाँ ? (सूचीसहित)
kathmandupati.com
. ३ महीना अघि
काठमाण्डु – नयाँ सरकार गठनपछि अर्थ मन्त्रालय नयाँ मन्त्री स्वर्णिम वाग्ले आएलगत्तै प्रशासनिक हेरफेर भएको छ । अर्थ मन्त्रालयबाट ३० उपसचिवको विभिन्न निकायमा पदस्थापन भएको छ । सरुवा भएका उपसचिवहरूको...
Comment
Liked by: