अर्थका ३० उपसचिवको एकैसाथ सरुवा
arthasarokar.com
. ३ महीना अघि
काठमाडौँ । अर्थ मन्त्रालयका ३० उपसचिवको एकैसाथ सरुवा भएको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको हो ।
Comment
Liked by: