भरतपुर कारागारका कैदीमा 'भाइरल' ज्वरो
nepalsamaya.com
. २१ दिन अघि
चितवन- यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन्। जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो। उनले भने, “दैनिक पाँचदेखि सात ज...
Comment
Liked by: