किसानलाई गहुँबाली भित्र्याउने चटारो
nepalnews.com
. ३ महीना अघि
कैलाली। कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त देखिन्छन् । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका कृषक करमदास चौधरी...
Comment
Liked by: