काठमाडौँमा प्रदुषण बढ्यो, एयर क्वालिटी इन्डेक्समा विश्वकै प्रदुषित शहर
kharibot.com
. २ महीना अघि
काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । विहिबार काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित शहर बनेको छ ।
Comment
Liked by: