६ सांसद रातभर सडकमै‚ पार्टी सेलिब्रेसनमा प्रजिअ
nepalnews.com
. २ घण्टा अघि
सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा ६ सांसदसहित धर्नामा बसेका अधिकारकर्मीको मागलाई सरकारले बेवास्ता गरेको छ। प्रहरीको हिरासतमै सिन्धुलीको सुनकोसी गाउँपालिका ३‚ जुम्लेडाँडाका २२ वर्ष...
Comment
Liked by: